राजनीति
काठमाडौं,१३ चैत्र। नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमाले सरकारले छरेका भ्रमहरुलाई चिर्दै अघि बढनुपर्ने बताएका छन् । आइतबार काठमाडौंमा समाजवादी प्रेस संगठन, नेपालको प्रथम विस्तारित बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यसअघिको एमाले सरकारले बिकासको झुटा प्रचार गरको भन्दै एमाले...
काठमाडौं,१३ चैत्र । सत्तारुढ दल नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले गठबन्धनकै साथमा अगाडि बढ्दा काँग्रेसलाई फाइदा हुने बताएकी छन् । नेतृ कोइरालाले गठबन्धन बनेकै कारण कांग्रेसले प्रधानमन्त्री र केही मुख्यमन्त्री पाएको भन्दै गठबन्धनलाई चुनावसम्मै लैजानुपर्ने बताएकी हुन् । आज सानेपामा पत्रकारहरूसँग...
चितवन,१३ चैत। नेपाली कांग्रेस चितवनले स्थानीय निर्वाचन २०७९ लक्ष्य गरी जिल्लाका सबै वडामा चुनावी अभियान सुुरु गरेको छ । जिल्लाका सात पालिकाका ९८ वडामा अभियान गरिएको हो । जिल्ला सचिव सूर्य अर्यालका अनुसार जिल्लाबाट खटिएका प्रतिनिधिको उपस्थितिमा ‘घर–घर जाऔँ, कांग्रेस...
काठमाडौं,१३ चैत्र। सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दै छ । गत शुक्रबारदेखि केन्द्रीय समिति बैठक सुरू भएको बैठक आइतबार बिहान ११ बजे बस्दै छ । महामन्त्री गगन थापाका अनुसार बैठक टिकट बाँड्न केन्द्रीय संसदीय बोर्ड गठन...
चितवन, १३ चैत । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले देशभरका स्थानीय तहमा निर्वाचन अधिकृत तोकेको छ । चितवनको प्रमुख निर्वाचन अधिकृतमा हेमन्त रावललाई तोकिएको छ । आयोगका अनुसार चितवन जिल्ला अदालतका न्यायाधिश रावल भरतपुर...
चितवन, १३ चैत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड दुई दिन गृहजिल्ला चितवनमा बिताएर शुक्रबार साँझ काठमाडौं फर्किए । स्थानीय तहको मुखमै चितवन पुगेका प्रचण्डले आफ्नो निर्वाचन क्षेत्र र छोरी रेनु दाहाल मेयर रहेको भरतपुर महानगर क्षेत्रमा...
चितवन, १२ चैत । नेपाली कांग्रेस चितवनले स्थानीय निर्वाचन २०७९ लक्षित गरी आजबाट जिल्लाका सबै वडामा चुनावी अभियान शुरु गरेको छ । जिल्लाका सात पालिकाका ९८ वडामा अभियान गरिएको हो । जिल्ला सचिव सूर्य अर्यालका अनुसार आज बिहानबाट जिल्लाबाट खटिएका...
चितवन, १२ मंसिर । जिल्लाको सबैभन्दा बढी मतदाता भएको भरतपुर महानगरपालिका वडा नंं ११ को लामा टोलका एक सय जनाभन्दा बढी एमाले प्रवेश गरेका छन् । भरतपुर महानगरपालिका ११ मा गत चैत्र ७ गतेबाट शुरु भएको घरदैलो अभियानको आज...
नवलपरासी, १२ चैत । स्थानीय तहको निर्वाचन नजिकिएसँगै पश्चिम नवलपरासीमा चुनावी महोल तातेको छ । दुईवटा संघीय र चारवटा प्रदेश निर्वाचन क्षेत्र रहेको जिल्लामा रहेका सातवटा पालिकाहरुमध्ये तीन वटा नगरपालिका छन् । बर्दघाट, सुनवल र रामग्राम जिल्लाभित्र रहेका नगरापलिकाहरु हुन्...
काठमाडौं, १२ चैत । सुशासन मूल्यांकन गर्न संघीय सरकारले गरेको निर्देशनलाई ५५ वटा स्थानीय तहले अटेरी गरेका छन्। स्थानीय तहको चुनावको मुखमा विगत पाँच वर्षको कार्यकालमा स्थानीय तहले गरेका उपलब्धि र कार्यपक्रियाबारे लेखाजोखा गरी मूल्यांकन गर्न संघीय मामिला तथा...










