राजनीति
काठमाडौं, १६ माघ । सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री झपटबहादुर साउदले ज्यान मार्ने धम्की दिएको भन्दै प्रहरीमा उजुरी परेको छ। मन्त्री साउद विरुद्ध बझाङको बुंगल नगरपालिका–१ का धनबहादुर बोहराले जाहेरी दिएका हुन्। सामाजिक विकास मन्त्रालयले स्वास्थ्यका विषय हेर्ने मन्त्रालय...
काठमाडौँ, १६ माघ। मन्त्री उपस्थित हुन नसकेपछि शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक स्थगित भएको छ । मंगलवार सरकारले ल्याएको सुरक्षण मुद्रण विधेयकको सम्बन्धमा छलफल गर्न बोलाइएको बैठक सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा अनुपस्थित भएसँगै स्थगित...
काठमाडौं, १६ माघ । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदमा गरेका सम्बोधन समेटिएको पुस्तक आज सार्वजनिक गरिँदैछ । शहीद दिवसका दिन पारेर आज दिउँसो साढे १२ बजे प्रज्ञा(प्रतिष्ठानमा आयोजित एक समारोहका बीच पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले ‘संसद्मा केपी...
गण्डकी, १६ माघ । प्रतिनिधिसभाको चुनाव भएको एक वर्ष बितिसक्यो, तर कानुन निर्माणको मूल कार्यमा संसद्भित्र सुस्तता देखिएको छ । संविधानले निर्दिष्ट गरेअनुरुपका कानुन निर्माणमा सरकार र सदनले पर्याप्त तदारुकता देखाउन सकेको पाइन्न । वर्ष दिनका अवधिमा मिटरब्याज पीडित,...
काठमाडौं, १५ माघ । नेकपा (एकीकृत समाजवादी)मा आगामी महाधिवेशनको प्रतिनिधि चयनका विषयमा विवाद देखिएको छ । जारी केन्द्रीय परिषद्को बैठकमा आगामी जेठमा हुने महाधिवेशनका लागि केन्द्रीय कमिटीका सदस्यहरू तलबाट चुनिएर आउने कि स्वतः प्रतिनिधि हुने भन्नेमा विवाद देखिएको हो ।...
काठमाडौँ, १५ माघ । काठमाडौँको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा.शेरबहादुर पुनले फ्लु आर्थत इन्फ्लुइन्जा ए र बी भाइरसको विरुद्ध खोप लगाएर यसबाट हुने जोखिमलाई न्यूनीकरण गर्न सकिने बताएका छन् । ‘वर्षमा दुई सिजन...
काठमाडौँ, १५ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाललाई उच्च शिक्षाको केन्द्र बनाउनुपर्ने बताउनुभएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको नवौँ सभालाई आज सम्बोधन गर्दै उहाँले उक्त कुरा बताउनुभएको हो । प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “नेपाललाई उच्च शिक्षाको हब बनाउनुपर्छ...
माले, १५ माघ मंसिर । माल्दिभ्सको संसदमा सत्तापक्ष र विपक्ष सांसदहरूबीच झडप भएको छ। नवगठित मोहम्मद मुइज्जुको सरकारले भारतसँग सम्बन्ध बिगारेको भन्दै तीव्र आलोचना भइरहँदा आइतबारको संसद बैठकमा विपक्षी र सत्तापक्षी सांसदबीच हानाहान भएको हो। मुइज्जुको सरकारले मन्त्रिपरिषदमा चार सदस्य...
काठमाडौँ, १४ माघ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मुलुकमा सञ्चालन हुने विकास निर्माणका आयोजनाको अनुगमन र मूल्याङ्कन गर्ने कानुनी आधार आवश्यक रहेको बताउनुभएको छ । अनुगमन तथा मूल्याङ्कन विधेयक २०७६ मा राज्यव्यवस्था तथा सुशासन समितिमा भएको सैद्धान्तिक छलफलमा...
काठमाडौँ, १२ माघ । अर्थमन्त्री डा प्रकाशशरण महतले भन्सार प्रशासनलाई मजबुत बनाउन डिजिटलाइजेशनलाई सुदृढ बनाउनुपर्नेमा जोड दिनुभएको छ । आज ७२औँ अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा यहाँ आयोजित एक कार्यक्रममा मन्त्री डा महतले विभिन्न प्रविधि, अन्तर्राष्ट्रिय मापदण्ड तथा असल अभ्यासको प्रयोग...











