सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

माल्दिभ्सको संसदमा सत्तापक्ष र विपक्षी सांसदबीच झडप


  •    न्युजभित्तो/१५ माघ २०८०, सोमबार १२:१२ 
  • माले, १५ माघ मंसिर । माल्दिभ्सको संसदमा सत्तापक्ष र विपक्ष सांसदहरूबीच झडप भएको छ।

    नवगठित मोहम्मद मुइज्जुको सरकारले भारतसँग सम्बन्ध बिगारेको भन्दै तीव्र आलोचना भइरहँदा आइतबारको संसद बैठकमा विपक्षी र सत्तापक्षी सांसदबीच हानाहान भएको हो। मुइज्जुको सरकारले मन्त्रिपरिषदमा चार सदस्य थप्ने प्रस्ताव गरेपछि विपक्षी सांसदले विरोध जनाएका थिए।

    विपक्षी सांसदहरूले उक्त प्रस्तावमा विरोध जनाएपछि सत्तापक्षी सांसदहरू आक्रोशित भएका थिए। त्यसपछि संसदमै सत्तापक्ष पिपुल्स नेशनल कंग्रेस र विपक्षी दल मालदिभियन डेमोक्रेटिक पार्टी (एमडिपी) बीच झडप भएको हो। आइतबार संसदमा भएको झडपको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको छ।

    झडपकैबीच विपक्षी सांसदहरूले सभामुखको कानमा हर्न बजाएका थिए। त्यतिबेला सभामुख मोहम्मद अस्लामले दुवै कान थुनेका थिए।

    केही सांसदहरूको टाउकोमा चोट लागेको छ। एकजना सांसदलाई अस्पताल नै लगिएको बिबिसीले उल्लेख गरेको छ। एजेन्सी

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    हिमाली क्षेत्रका साझा चुनौती सम्बोधन गर्न नेपाल, भुटान र भारतका याकपालक एकजुट
    चितवनमा रु ३० करोडभन्दा बढी खसीको व्यापार
    दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल
    • भोटेकोसी–बुढीगण्डकी बाढी प्रभावितको कनेक्टिभिटी जोड्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
    • जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.