सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

जनतामा छाएको निराशा चिर्न संवाद यात्रा : महामन्त्री थापा


  •    न्युजभित्तो/१५ माघ २०८०, सोमबार १३:०६ 
  • काठमाडौँ, १५ माघ । काठमाडौँको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा.शेरबहादुर पुनले फ्लु आर्थत इन्फ्लुइन्जा ए र बी भाइरसको विरुद्ध खोप लगाएर यसबाट हुने जोखिमलाई न्यूनीकरण गर्न सकिने बताएका छन् । ‘वर्षमा दुई सिजन चिसो (फेब्रुअरी र मार्च) र बर्खा (अगस्ट र सेप्टेम्बर) मा फ्लु देखापर्छ’ उनले भने । फ्लुविरुद्ध वर्षमा एकपटक खोप लगाउन सकिने पुनले बताए ।

    फ्लुका कारण मानिसमा सामान्यतस् रुघाखोकी, ज्वरो, शरीर तथा जोर्नीहरू दुख्नु, थकान महसुस हुनु, घाँटी खस खसाउनु, नाकबाट पानी बग्नु र श्वासप्रश्वासमा समस्या देखिने गर्छ । यो चरणमा कमैले स्वास्थ्य जाँच गराउँछन् । सामान्यतः हप्ता दिनमा यो रोग निको हुने भए पनि यसबाट निमोनिया, दम र पक्षघात जस्ता रोगको जोखिम समेत हुनसक्छ ।

    फ्लुविरुद्ध दीर्घा रोगका बिरामी, बालबालिका, वृद्धावृद्ध र इम्युनिटी पावर कम भएका मानिसले चिकित्सकको सल्लाह लिएर खोप लगाउन सकिने डा.पुनले सुझाए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    हिमाली क्षेत्रका साझा चुनौती सम्बोधन गर्न नेपाल, भुटान र भारतका याकपालक एकजुट
    चितवनमा रु ३० करोडभन्दा बढी खसीको व्यापार
    दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल
    • भोटेकोसी–बुढीगण्डकी बाढी प्रभावितको कनेक्टिभिटी जोड्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
    • जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.