राजनीति
काठमाडौं, १५ जेठ । संघीय संसदको संयुक्त बैठक (प्रतिनिधि सभा र राष्ट्रिय सभा) मा अर्थमन्त्री वर्षमान पुनले बजेट प्रस्तुत गरेका छन्। अर्थमन्त्री पुनले आर्थिक वर्ष २०८१र०८२ का लागि बजेट पेस गरेका हुन्। सदनमा बजेट प्रस्तुत गर्नुअघि सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले...
काठमाडौँ, १५ जेठ । मन्त्रिपरिषद्को बैठकले अर्थमन्त्री वर्षामान पुनद्वारा सङ्घीय संसद्को संयुक्त बैठकमा आज प्रस्तुत गरिने आर्थिक वर्ष २०८१र८२ को सरकारको राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) पारित गरेको छ । सिंहदरबार भएको मन्त्रिपरिषद्को बैठकले बजेट पारितको निर्णय गरेको प्रधानमन्त्रीको...
काठमाडौं, १५ जेठ । सहकारीको रकम अपचलनबारे छानबिन गर्ने संसदीय समितिको ४ बुँदे कार्यादेश (टीओआर) टुंगो लागेको छ । मंगलबार दिउँसो बसेको कार्यदलको बैठकले संसदीय समितिको ४ बुँदे टीओआर टुंगो लगाएको हो । उक्त टीओआर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुझाउने...
काठमाडौं, १५ जेठ । नेपाली कांग्रेसले मंगलबार पत्रकार सम्मेलन गर्ने भएको छ। संघीय संसद भवन नयाँ बानेश्वरस्थित ल्होत्से हलमा मंगलबार अपराह्न पत्रकार सम्मेलन हुनेछ। बजेट पेस गर्ने संयुक्त बैठक (प्रतिनिधि सभा र राष्ट्रिय) पछि प्रतिनिधि सभा बैठक बस्नेछ। उक्त बैठक...
काठमाडौं, १५ जेठ । सहकारी ठगी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नाम तोकेर संसदीय छानबिन समिति बनाउनुपर्ने माग गर्दै आएको नेपाली कांग्रेस अन्ततः व्यक्ति विशेषको नाम नतोकी संसदीय छानबिन समिति बनाउन सहमत भएको छ। मंगलबार बिहान बसेको संसदीय दलको...
काठमाडौँ, १५ जेठ । धनुषा जिल्ला अदालतले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियामाथिको अनुसन्धानमा शीघ्रता अपनाउन आदेश दिएको छ। जिल्ला अदालतका न्यायाधीश यदुराज शर्माको इजलासले नागरिकतासम्बन्धी कसुर (झुट्टा विवरण पेश गरी किर्ते गरेको) मा सिरोहियालाई सोमबार थप तीन दिन हिरासतमा...
काठमाडौँ, १५ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय लोकतान्त्रिक गणतन्त्र कुनै राजनीतिक स्वार्थ नभई सामाजिक न्यायसहितको समृद्ध नेपाल निर्माणको सपना साकार पार्ने परिवर्तनकामी राजनीतिक शक्तिहरूको सामूहिक प्रयासको प्रतिफल भएको बताउनुभएको छ । गणतन्त्र दिवस, २०८१ का अवसरमा सैनिक मञ्च...
काठमाडौं, १४ जेठ । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई पदमुक्त गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । अधिवक्ता अनुपम भट्टराईले सोमबार महान्यायाधिवक्ता कार्यालय, महान्यायाधिवक्ता दिनमणि पोखरेल र गृहमन्त्री रवि लामिछानेलाई विपक्षी बनाएर रिट दायर गरेका छन्...
काठमाडौँ, १४ जेठ । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले नेकपा एमाले र पार्टी अध्यक्ष केपी शर्मा ओलीप्रति नेपाली काँग्रेसले लगाएको आरोपको लिखित र सार्वजनिक माफी नमागे एमाले आरोपहरु सुनेर नबस्ने चेतावनी दिनुभएको छ । । सोमवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको...
काठमाडौँ, १४ जेठ । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले संसदीय व्यवस्थामा संसद् प्रतिपक्षको हुन्छ भन्ने मान्यता विपरीत सत्तापक्ष अगाडि बढेको बताउनुभएको छ । नेपाल विद्यार्थी सङ्घ आयुर्वेद क्याम्पस इकाई समितिले आज यहाँ आयोजना गरेको ‘नवआगन्तुक विद्यार्थीलाई स्वागत कार्यक्रम’मा उहाँले...















