सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

लागू औषध हो भन्दै जुम्लाबाट आउने स्याउलाई प्रहरीले किन १७ ठाउँमा चेक गर्छ ?


  •    न्युजभित्तो/२४ भाद्र २०८१, सोमबार १५:१२ 
  • काठमाडौं, २४ भदौ । राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले कर्णाली राजमार्गमा किसानले स्याउ ल्याउँदा प्रहरीले अनावश्यक चेकिङ गरेर दुख दिएको बताएका छन्।

    प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भने, ‘कर्णाली राजमार्ग अवरुद्ध भइरहेको छ, हामी अहिले ६ अर्बको स्याउ किनेर खाम्छौँ चीनबाट, जुम्लाबाट स्याउ आउँछ। राजमार्गको पहिरो पन्छाइँदैन। अलपत्र पारेर स्याउ बाटोमा कुइन्छ। किसान आत्महत्या गर्न बाध्य भइरहेका छन्। त्यति मात्रै होइन १७ ठाउँमा प्रहरीले चेक गर्छ, स्याउ हो कि त्यो लागू औषध हो ?’

    उनले गृहमन्त्रीलाई स्याउ चेक गर्नुभन्दा सडक बनाएर किसानको उत्पादन बजारमा ल्याउने वातावरण बनाइदिन माग गरे।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल
    भोटेकोसी–बुढीगण्डकी बाढी प्रभावितको कनेक्टिभिटी जोड्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
    • जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    • भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
    • गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.