राजनीति
काठमाडौं, ३० जेठ । सरकारी कर्मचारीसँग पीआर र दोहोरो नागरिकता भएको विषय छानबिन गर्न नेकपा एमालेका सांसद रघुजी पन्तले माग गरेका छन् । बुधबार प्रतिनिधि सभाको बैठकमा सांसद पन्तले कर्मचारीहरूसँग पीआर र दोहोरो नागरिकता छ कि छैन, भनेर अख्तियार दुरुपयोग...
काठमाडौं, २९ जेठ । नेकपा माओवादी केन्द्रका राष्ट्रियसभा सदस्य झक्कुप्रसाद सुवेदीले जनता पुराना पार्टीसँग रिसाएर नयाँ राजनीतिक दल आएको भन्ने कुरा सत्य नभएको बताएका छन् । मंगलबारको राष्ट्रियसभा बैठकमा उनले तथ्यलाई अहिले हल्लाले छोपेको बताए । उनले पुराना पार्टीप्रतिको...
चितवन, २९ जेठ । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले पार्टीलाई विधि र पद्धतिअनुसार चलाउन आवश्यक रहेको बताउनुभएको छ । कांग्रेस चितवन क्षेत्र नम्बर ३ ले आज यहाँ आयोजना गरेको शैलजा आचार्यको १५ औँ स्मृति सभालाई सम्बोधन गर्दै उहाँले पार्टीलाई विधि...
काठमाडौं, २९ जेठ । नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणबारे संसदलाई जानकारी गराउन माग गरेको छ । मंगलबार प्रतिनिधि सभामा आकस्मिक समयमा बोल्दै एमालेका सांसद रघुजी पन्तले प्रधानमन्त्रीलाई भारत भ्रमणका क्रममा भएका गतिविधि र भारतीय अधिकारीहरुसँग भएको भेट...
काठमाडौँ, २८ जेठ । भारतको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्यहाँका राष्ट्रपति द्रौपदी मुर्मुसँग शिष्टाचार भेट गर्नुभएको छ । नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा आज प्रधानमन्त्री दाहालले राष्ट्रपति मुर्मुसँग भेट गर्नुभएको हो । सो अवसरमा राष्ट्रपति मुर्मु र प्रधानमन्त्री...
काठमाडौँ, २८ जेठ । पूर्वअर्थमन्त्री डा प्रकाशशरण महतले मुलुकको आर्थिक विकासका लागि उत्पादनमुखी र परिणाम दिने खालको बजेट आवश्यक रहेको बताउनुभएको छ । साउथवेस्टन स्टेट कलेज वसुन्धराद्वारा आज यहाँ आयोजित ‘आर्थिक वर्ष २०८१र०८२ को बजेटबाट अपेक्षा र कार्यान्वयन’ विषयक...
काठमाडौँ, २७ जेठ । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले समाजवादी क्रान्तिको युगमा पनि एमालेले मार्गदर्शक सिद्धान्त जबज भनेर हिँड्नु लज्जास्पद भएको टिप्पणी गर्नुभएको छ । आईतवार काठमाडौंमा आयोजित ‘नेपालमा समाजवादी क्रान्ति’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै...
काठमाडौं, २७ जेठ । उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले आफूमाथि लागेका आरोपहरुको सम्बन्धित ठाउँमा जवाफ दिने बताएका छन् । तर हरेक आरोपको जहाँ पायो त्यहीँ जवाफ नदिने उनले बताए । विराटनगर विमानस्थलमा आज पत्रकारहरुका जिज्ञासामा मन्त्री लामिछानेले विपक्षी नेपाली कांग्रेसले...
काठमाडौँ, २७ जेठ । आज र भोलिको प्रतिनिधि सभाको बैठक सूचना टाँसेर स्थगित गर्ने निर्णय भएको छ । सभामुख निवास बालुवाटारमा आज बिहान बसेको मुख्य दलका प्रमुख सचेतकसहितको बैठकले दुई दिन बैठक स्थगित गर्ने निर्णय गरेको हो । प्रतिनिधि सभामा आजदेखि...
काठमाण्डौं, २६ जेठ । नेकपा (एमाले) को सदस्यता नविकरणको समय जेठ मसान्तसम्म तोकिएको छ । बि.सं. २०८१ को नविकरण जेठ मसान्तसम्म मात्रै गर्न पाईने भएको हो । नेकपा (एमाले) केन्द्रीय संगठन विभागका प्रमुख काशीनाथ अधिकारीले पार्टीको प्रथम राष्ट्रिय महाधिवेशन परिषद्को...











