ओलीको कारणले एमालेका नेताहरूको ज्ञान सत्यानाश हुँदैछ: घनश्याम भुसाल
न्युजभित्तो/४ आश्विन २०८१, शुक्रबार १५:३२
काठमाडौं, ४ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका कारण एमालेका नेताहरूको ज्ञान सत्यानाश हुँदै गएको नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले बताएका छन् ।
एमालेबाट अब कुनै क्रान्तिको सम्भावना नभएको टिप्पणी गदै भुसालले भने, ‘व्यक्तिगत रूपमा कमरेड ओलीप्रति मेरो सम्मान छ। तर, उहाँको कारणले एमालेभित्र रहेका सार कमरेडहरूको क्षमता ज्ञान, चेतना, साहस, हिम्मत, प्रतिबद्धता सारा सत्यानाश हुनेवाला छ। एमाले त्यो बाटोमा हिँडिरहेको छ।’