राजनीति
चितवन, २४ माघ । साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलन मुद्दामा आज दोस्रो चितवन जिल्ला अदालतमा थुनछेक बहस सुरु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपां)का सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछानेलाई अदालतमा उपस्थित...
काठमाडौं, २४ माघ । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आजको प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दैछन् । संसदको हिउँदे अधिवेशनको सुरूका दिनमा शिर्ष नेताले सम्बोधन गरे पनि प्रचण्डले भने गरेका थिएनन् । आजको बैठकमा...
काठमाडौं, २४ माघ । सरकारको सिफारिसमा राष्ट्रपतिबाट जारी भएका अध्यादेश बिहीबार दुवै सभाका बैठकमा पेश गर्ने कार्यसूची छ। प्रतिनिधिसभा र राष्ट्रियसभाको आज बोलाइएको बैठकमा ६ अध्यादेश स्वीकृतिका लागि प्रस्तुत हुनेछन्। प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे र राष्ट्रियसभाको बैठक...
चितवन, २४ माघ । बुधवार थुनछेक बहस नसकिएपछि प्रहरी हिरासतमा पठाइएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछानेलाई आज पनि अदालतमा उपस्थित गराइँदै छ । आज सहकारी पीडित र प्रतिवादीका तर्फबाट अधिवक्ताहरुले बहस गर्ने छन् । हिजो...
काठमाडौँ, २३ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली चियाको भारत निर्यातमा देखिएका समस्यालगायत चिया उद्योगलाई प्रवद्र्धन र प्रोत्साहन दिने विषयमा सक्दो पहल गर्ने विश्वास दिलाउनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा प्रादेशिक चिया समन्वय समिति, कोशीसहित झापा र...
चितवन, २३ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछानेविरुद्धसहित ३२ जनाविरुद्ध चितवन अदालतमा दायर भएको मुद्दामा सरकार पक्षबाट ७ जनाले बहस गर्ने भएका छन् । सरकार पक्षबाट सरकारी वकिल कार्यालय चितवनका जिल्ला न्यायाधिवक्ता रवि न्यौपाने,...
चितवन, २३ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछानेको भर्खरै चितवन अदालतमा बयान सकिएको छ । अब केहीबेरमा थुनछेक बहस हुने अदालतका सूचना अधिकारी अमृत विश्वकर्माले जानकारी दिए । विहान ११ः४५ बजेदेखि सुरु भएको लामिछानेको...
काठमाडौँ, २३ माघ । ऊर्जा, जलस्रोेत तथा सिँचाइमन्त्री दीपक खड्काले रुपाताल संरक्षणसम्बन्धी कामलाई समयमा सम्पन्न गर्न सरोकार भएका निकायलाई निर्देशन दिनुभएको छ । सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कास्कीले रुपाताल संरक्षणका लागि गरिरहेको कामको आज निरीक्षण गर्दै उहाँले यथाशीघ्र...
चितवन, २३ माघ । महान्यायाधीवक्ताको कार्यालयले चितवनका जिल्ला न्यायाधीवक्ता शान्तिप्रसाद लुइँटेलले रवि लामिछाने विरुद्ध लगाएको ठगी अभियोजनको विषयलाई लिएर अनुसन्धान गर्न छानबिन समिती गठन गरेको छ । नायव महान्यायाधीवक्ता गोपालप्रसाद रिजालको संयोजकत्वमा, सह न्यायाधीवक्ता सूर्यराज दाहाल, उच्च अदालत सरकारी वकिल...
पोखरा, २३ माघ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले क्यान्सर रोगीलाई दिने किमो निःशुल्क गर्ने घोषणा गरेका छन् । बुधवार पोखराको सीतलादेवी स्कुलमा एचपीभी खोप अभियान सुरु गर्दै स्वास्थ्यलाई निःशुल्क र कम शुल्कमा प्राप्त गर्ने व्यवस्था मिलाउने उनले सुनाए...












