सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

रवि विरुद्ध लगाएको ठगी अभियोजनको विषयलाई लिएर अनुसन्धान गर्न समिती गठन


  •    न्युजभित्तो/२३ माघ २०८१, बुधबार १२:५३ 
  • चितवन, २३ माघ । महान्यायाधीवक्ताको कार्यालयले चितवनका जिल्ला न्यायाधीवक्ता शान्तिप्रसाद लुइँटेलले रवि लामिछाने विरुद्ध लगाएको ठगी अभियोजनको विषयलाई लिएर अनुसन्धान गर्न छानबिन समिती गठन गरेको छ ।

    नायव महान्यायाधीवक्ता गोपालप्रसाद रिजालको संयोजकत्वमा, सह न्यायाधीवक्ता सूर्यराज दाहाल, उच्च अदालत सरकारी वकिल कार्यालय हेटौडाका सहयायाधीवक्ता इश्वरीप्रसाद ढकाल र महान्यायाधीवक्ताको कार्यालयका उपन्यायाधीवक्ता रुद्रप्रसाद आचार्य सदस्य रहेको छानविन समिति बनाएको छ ।

    सरकारी वकिल कार्यालयले हिजो रविसहित १५ जना विरुद्ध मुद्दा दायर गरिएपछी न्यायाधीवक्ता शान्तिप्रसाद लुइँटेललाई हिजो साझ नै चितवनबाट सरुवा गरिएको थियो । सरकारी वकिलले रविलाइ संगठित अपराधमा नराखी ठगी मुद्दा मात्र दायर गरेपछि लुइँटेललाई सरुवा गरिएको हो ।अहिले उनको स्थानमा उच्च सरकारी वकिलको कार्यालय बुटवलका न्यायाधिवक्ता रवि न्यापाने चितवन आइपुगेका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    पशुपतिनाथको स्वामित्वमा आयो पशुपति गौशाला धर्मशाला
    पूर्वतिर सर्दै हुरीबताससहित भारी वर्षा गराउने प्रणाली, उपत्यकामा वर्षा हुँदै
    नयाँ प्रशासनिक भवनबाट सेवा सुरु
    • संवैधानिक परिषद्सम्बन्धी अध्यादेश राष्ट्रपतिसमक्ष पुनः सिफारिस गर्ने सरकारको निर्णय
    • प्रहरीको सरुवा बढुवालाई निष्पक्ष र अनुमानयोग्य बनाउन गृहसचिव श्रेष्ठको निर्देशन
    • दुईदिने सार्वजनिक बिदाः पोखराको पर्यटनमा सकारात्मक प्रभाव
    • दोस्रो चरणको आर्थिक सुधारमार्फत मुलुकको आर्थिक रूपान्तरणलाई तीव्र बनाउनुपर्छः अध्यक्ष ढकाल

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.