खेलकुद

पीएम कप टी-२० फाइनल : एपीएफले पुलिसलाई दियो १५८ रनको लक्ष्य
-न्युजभित्तो

 काठमाडौं,५ माघ । प्रधानमन्त्री कप टी-२० क्रिकेट प्रतियोगिताको उपाधिका लागि एपीएफले पुलिस क्लबलाई जितका लागि १५८ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको एपीएफले १९.५ ओभरमा अलआउट हुँदै १५७ रन बनाएको...

फुटबलमा अघि बढ्दै ‘मौसम’
-न्युजभित्तो

महेन्द्रनगर, ४ माघ। सात वर्षअघि अध्ययनका लागि सुदूरपश्चिमको पहाडी जिल्ला बझाङको तमैलबाट १३ वर्षीय मौसम रोकाया महेन्द्रनगर झरे । सामान्य पारिवारिक अवस्थाकाबीच मामा सञ्जय खड्काको संरक्षणमा महेन्द्रनगरमा अध्ययनसँगै फुटबल खेल्न थालेका रोकायाले नामजस्तै खेल जीवनमा निकै परिवर्तन ल्याएका छन्...

च्यासलका १९ खेलाडीलाई कोरोना संक्रमण, पुलिससँगको खेल स्थगित
-न्युजभित्तो

काठमाडौं,२ माघ । शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आइतबार तय भएको नेपाल पुलिस क्लब र च्यासल युथ क्लब बीचको खेल स्थगित भएको छ । च्यासल युथ क्लबका १९ खेलाडीलाई कोरोना संक्रमण भएपछि उक्त खेल स्थगित गरिएको अखिल नेपाल फुटबल...

चितवन जिल्ला लिग : यात्रा र हर्दी बराबरीमा रोकिए
-न्युजभित्तो

चितवन, १ माघ । सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिगमा बगान यात्रा ग्रुप र हर्दी युवा समाजले अंक बाँडेका छन् । आज (शनिबार) भएको पहिलो खेलमा यात्रा र हर्दीले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन् । प्रतिस्पर्धात्मक खेलमा दुबै...

खेलाडीलाई कोरोना संक्रमणको आशंकामा पुलिस र प्रदेश १ बीचको खेल स्थगित
-न्युजभित्तो

काठमाडौं,१ माघ। प्रधानमन्त्री कप पुरुष टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत शनिबार तय भएको नेपाल पुलिस क्लब र प्रदेश १ बीचको खेल स्थगित भएको हो । समूह ए अन्तर्गत पुलिस र प्रदेश१ बीचको खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट क्रिकेट मैदानमा शनिबार बिहान...

चितवन जिल्ला लिग : गीतानगरलाई हराउँदै सौराहा तालिकाको दोस्रो स्थानमा उक्लियो
-न्युजभित्तो

चितवन, ३० पुस । सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिगमा सौराहा युवा समाजले पहिलो जित हात पारेको छ । आज (शुक्रबार) भएको पहिलो खेलमा साबिक बिजेता सौराहाले वातासिनो जि ब्वाइज गीतानगरलाई ३-२ ले पराजित गर्‍यो । प्रतिस्पर्धात्मक खेलमा सौराहालाई...

प्रधानमन्त्री कप क्रिकेट : पुलिस सेमिफाइनलमा, कर्णाली बाहिरियो
-न्युजभित्तो

काठमाडौं,३० पुस। नेपाल पुलिस क्लब प्रधानमन्त्री कप पुरुष टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । समूह ए अन्तर्गत त्रिवि क्रिकेट मैदानमा शुक्रबार भएको पहिलो खेलमा कर्णाली प्रदेशलाई ८९ रनले हराएर लगातार तेस्रो जित हात पारेको पुलिसले समूह चरणको...

प्रधानमन्त्री कप क्रिकेट : सुदूरपश्चिम विजयी
-न्युजभित्तो

काठमाडौँ, २९ पुस । प्रधानमन्त्री कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेश विजयी भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको समूह ‘ए’ अन्तर्गतको खेलमा सुदूरपश्चिमले कर्णाली प्रदेशलाई ४७ रनले पराजित गर्दै प्रतियोगितामा पहिलो जित हासिल गरेको हो...

दुई गोलले पछि परेको स्थिति उल्टाउदै यात्राको कमब्याक जित
-न्युजभित्तो

चितवन,२८ पुस । दुई गोलले पछि परेको अवस्था उल्टाउदै यात्रा ग्रुप भरतपुरले सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिगमा नाटकीय कमब्याक जित निकालेको छ। आज (बुधबार) भएको पहिलो खेलमा यात्राले सेन्ट्रल कलेज एभरेष्ट क्लब चितवनलाई ३-२ ले पाखा लगायो ।...

चितवन जिल्ला लिगमा सौराहाको लगातार तेस्रो बराबरी
-न्युजभित्तो

चितवन ,२६ पुस । सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिगमा सौराहा युवा समाज लगातार तेस्रो खेलमा बराबरीमा रोकिएको छ । आज (मंगलबार) भएको पहिलो खेलमा सौराहा माडीसँग गोलरहित बराबरीमा रोकिएको हो । दुबै टोलीले पाएका केही अवसर सदुपयोग गर्न...