अन्तर्राष्ट्रिय
नयाँ दिल्ली,१ असार । भारतमा आइतबार ६० हजार ४७१ व्यक्तिमा कोरोना सङ्क्रमण देखा परेको केन्द्रिय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मङ्गलबार जानकारी दिएको छ । हिजो सोमबार भारतमा ७५ दिनयताकै यो सब भन्दा कम कोरोना सङ्क्रमित फेला परेको हो ।...
नयाँ दिल्ली,३१ जेठ । भारतमा आइतबार ७० हजार ४२१ व्यक्तिमा कोरोना सङ्क्रमण देखा परेको केन्द्रिय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार जानकारी दिएको छ । हिजो आइतबार भारतमा ७४ दिनयताकै यो सब भन्दा कम कोरोना सङ्क्रमित फेला परेको हो । गत...
कोलम्बो, २९ जेठ (रासस/सिन्ह्वा) । श्रीलङ्कामा देशभरी लागु गरिएको यात्रा प्रतिवन्धको व्यवस्था अझै केही समय थप गरिएको छ । सरकारी अधिकारीहरुले आगामी जुन २१ सम्म देशभरी आन्तरिक यात्रा गर्न प्रतिवन्ध लगाएको जानकारी दिएका छन् । यसअघि लागु हुँदै आएको...
नयाँदिल्ली, जेठ २७ (रासस/सिन्ह्वा) । भारतमा बुधबार १ लाख भन्दा कम व्यक्तिमा कोरोना सङ्क्रमण देखा परेको केन्द्रिय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बिहीबार जानकारी दिएको छ । यहाँ गत २४ घण्टामा ९४ हजार ५२ जना कोरोना सङ्क्रमित भेटिएका छन्...
रमेश केसी बझाङ, २६ जेठ । हुम्ला जिल्लाको सिमकोट सेमन्या घर भई करिब ४० वर्षदेखि बझाङको साईपाल गाउँपालिकामा बस्दै आएका मनबहादुर महत अहिले उमेरले ७६ वर्ष पुगे । हातमा चुरोट सल्काउँदै ४० वर्ष अगाडि बझाङ सदरमुकाम चैनपुर सम्झदै उनले भने,...
बलिउडमा नायिका कट्रिना कैफ र नायक विक्की कौशलको प्रेम चर्चा चलेको केही समय भयो । केही दिन अगाडि मात्र विक्की कट्रिनाको अपार्टमेन्टमा केही घन्टा बसेका थिए । यसपछि, भारतीय मिडियामा उनीहरुको प्रेम चर्चाले बल पाउन थालेको हो । तर,...
नयाँ दिल्ली, २६ जेठ । भारतमा कोरोनाभाइरसको दोस्रो लहरबाट दैनिक सङ्क्रमितको सङ्ख्या एक लाखभन्दा कम हुन थालेको छ । सरकारी अधिकारीहरुले बुधबार दिएको जानकारी अनुसार भारतमा पछिल्लो २४ घण्टामा ९२ हजार ५९६ जना कोरोनाभाइरसबाट सङ्क्रमित थपिएका छन् । लामो समयपछि...
काठमाडौं,२६ जेठ । एन्टोनियो ग्रिजम्यान तथा ओलिभिए जिरुले गोल गरेको खेलमा फ्रान्सले बुल्गेरियामाथि ३–० को जित निकालेको छ । ग्रिजम्यानले २९ औं मिनेटमा गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए । भर्खरै टोलीमा फर्किएका स्टार स्ट्राइकर करिम बेन्जामा खेलको ३९ औ...
नयाँ दिल्ली, २५ जेठ । भारतमा सोमबार एक लाख भन्दा कम व्यक्तिमा कोरोना सङ्क्रमण देखा परेको छ । गत २४ घण्टामा भारतमा थप ८६ हजार ४९८ थप व्यक्तिको कोरोना सङ्क्रमण भएको छ । कोरोना सङ्क्रमितको यो संख्या ६३ दिनयताको सव...
बेइजिङ २४ जेठ ।चीनमा लक्षित जनसंख्याको कम्तीमा ७० प्रतिशतलाई कोभिड–१९ विरुद्धको खोप यसै वर्ष अर्थात् सन् २०२१ भित्रै दिइने चिनियाँ स्वास्थ्य आयोगले जनाएको छ । आयोगका प्रमुख झेङ यीक्सिनले सिन्ह्वालाई दिएको अन्तर्वार्तामा समुदायस्तरमा कोभिड–१९ का केही संक्रमणका घटना देखिएको बताउँदै...












