अन्तर्राष्ट्रिय

अस्ट्रेलियाको सीमा खुल्यो, को-को जान पाउँछन् ?
-न्युजभित्तो

काठमाडौं, २९ मङ्सिर ।अस्ट्रेलियाले हिजोदेखि विद्यार्थी तथा भिसावाहक विदेशी नागरिकका लागि सीमा खुल्ला गर्ने निर्णय गरेको छ । दुई साताअघि नै सीमा खोल्ने निर्णय गरिएको भए पनि ओमिक्रोन भाइरसको संक्रमण देखिएसँगै स्थगन गरिएको हो । उक्त निर्णयका कारण टिकट लिएर बसेका...

आयुर्वेद स्वास्थ्य केन्द्र कालीकोटद्वारा भिडियो एक्स–रे सेवा सुरु
-न्युजभित्तो

मान्म, २६ मङ्सिर । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र कालीकोटले भिडियो एक्स–रे सेवा सुरु गरेको छ । निःशुल्क आयुर्वेद स्वास्थ्य सेवा दिँदै आएको केन्द्रले भिडियो एक्स–रे सेवा निःशुल्क दिने भएको हो । सबै बिरामीका लागि भिडियो एक्स–रे सेवा, बाथ रोगीका लागि...

नर्विच सिटीमाथि युनाईटेडको कठिन जित
-न्युजभित्तो

काठमाडौं, २६ मंसिर । इङ्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेडले नर्विच सिटीमाथि कठिन जित निकालेको छ ।शनिबार राति भएको खेलमा युनाईटेडले सिटीलाई १–० ले हराएको हो । युनाईटेडको जितमा क्रिस्टियानो रोनाल्डोले विजयी गोल गरे । खेलको ७५ औं मिनेटमा युनाईटेडले पेनाल्टीको...

दुई नाबालकसहित चार जनालाई भारतबाट उद्धार
-न्युजभित्तो

वीरगन्ज,२४ मङ्सिर । जिल्ला प्रहरी कार्यालय पर्साले मानव बेचबिखनमा परेका दुई नाबालकसहित चार जनालाई भारतबाट उद्धार गरेको छ । झापाबाट झन्डै दुई वर्ष अगाडि नाबालक छोराछोरीसहित हराएका १८ र १९ वर्षीया दुई युवतीको प्रहरीले उद्धार गरेको हो । दुई वर्षदेखि...

भारतमा थप नौ हजार कोरोना सङ्क्रमित
-न्युजभित्तो

नयाँदिल्ली,२३ मंसिर । भारतमा हिजो बुधबार नौ हजार ४१९ जनामा कोरोना सङ्क्रमण देखापरेपछि कोरोनाको कूल सङ्क्रमितको सङ्ख्या तीन करोड ४६ लाख ६६ हजार २४१ पुगेको केन्दीय स्वास्थ्य मन्त्रालयले बिहीबार जानकारी दिएको छ। बुधबार कोरोना सङ्क्रमणबाट १५९ जनाको मृत्यु भएपछि कूल...

भारतको तमिलनाडुमा सेना प्रमुख रावत चढेको हेलिकप्टर दुर्घटना
-न्युजभित्तो

चेन्नई २२ मङ्सिर  । भारतको तमिलनाडुमा सेना प्रमुख चढेको हेलिकप्टर दुर्घटना भएको छ । आज बुधबार दुर्घटनाग्रस्त भएको हेलिकोप्टरमा सुरक्षा प्रमुख (सीडीएस) बिपिन रावत, उनका कर्मचारी र केही परिवारका सदस्यहरु सवार रहेका थिए । तमिलनाडुको कोइम्बटूर र सुलुरको बीचमा दुर्घटनाग्रस्त भएको...

भारतमा दैनिक सङ्क्रमितको सङ्ख्या डेढ बर्षपछिकै कम
-न्युजभित्तो

नयाँ दिल्ली,२१ मंसिर । भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्या निकै कम भएको छ। सरकारी अधिकारीहरुले पछिल्लो एक दिनमा डेढ बर्षपछिकै सवैभन्दा कम सङ्क्रमित भएको मंगलबार जानकारी दिएका छन्। उनीहरुका अनुसार पछिल्लो २४ घण्टामा भारतमा ६ हजार ८२२ जना नयाँ...

पाकिस्तान : जबरजस्ती धर्म परिवर्तन गर्नेविरुद्धको कानुन अस्वीकृत भएपछि ३८ पीडितको उजुरी
-न्युजभित्तो

इस्लामावाद, १९ मंसिर । पाकिस्तानमा यस वर्ष जबरजस्ती धर्म परिवर्तन गर्ने सम्बन्धी कानुन अस्वीकृत गरिएपछि थप ३८ किशोरी तथा महिलाहरुलाई अपहरण गरेर धर्म परिवर्तन गराइएको भन्दै उजरी परेको जनाइएको छ। पाकिस्तानको संसदीय समितिले गत अक्टोबरमा जबरजस्ती धर्मान्तरणसम्बन्धी कानुनलाई अस्वीकार गरेको...

डब्लुएचओको आग्रह : भारतमा ओमिक्रोन भेरियन्ट भेटिएसँगै उच्च सतर्कता अपनाउन
-न्युजभित्तो

काठमाडौं,१८ मंसिर । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का दक्षिणपूर्वी एसियाका क्षेत्रीय निर्देशक डा पुनम खेत्रपाल सिंहले भारतमा कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट भेटिएसँगै उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्। उनले विज्ञप्ति जारी गर्दै भनेका छन्, “यसले सबै देशलाई निगरानी बढाउन, सतर्क रहन,...

भारतमा ओमिक्रोन संक्रमित भेटिएपछि वीरगञ्ज नाकामा उच्च सतर्कता
-न्युजभित्तो

वीरगञ्ज,,१७ मंसिर । भारतमा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’का संक्रमित भेटिएसँगै नेपालको सीमावर्ती जिल्ला पर्साको वीरगञ्ज नाकामा उच्च सतर्कता बढाइएको छ। भारतमा ओमिक्रोनका संक्रमित भेटिएसँगै पुनः जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रमार्फत आवश्यक सजगता अपाउने गरी तयारी अघि बढाइएको पर्साका...