अन्तर्राष्ट्रिय
श्रीलङ्का, ५ चैत (एजेन्सी) । श्रीलङ्कामा कागज किन्ने पैसा नभएकोले विद्यालय तहको वार्षिक परीक्षा अनिश्चित कालका लागि स्थगित भएको छ । परीक्षा सञ्चालनको लागि आवश्यक पर्ने कागज खरिद गर्न सरकारसँग पर्याप्त डलर नभएकोले झण्डै ४५ लाख जना विद्यार्थी सहभागी...
सउल,२८ फाल्गुन। विदेशबाट दक्षिण कोरिया प्रवेश गर्नेलाई त्यहाँको सरकारले अब क्वारेन्टिनमा बस्न नपर्ने व्यवस्था गरेको छ । यो व्यवस्था यही मार्च २१ तारिखबाट लागू हुने दक्षिण कोरिया सरकारले जनाएको हो । यसअघि दक्षिण कोरिया प्रवेश गर्ने सबैले अनिवार्यरुपमा सात...
काठमाडौं,२२ फाल्गुन साउदी । अरेबियाले कोरोना भाइरसका विरुद्धमा लगाएका अधिकांश प्रतिबन्धहरु आइतबारदेखि हटाएको छ। त्यहाँको स्वास्थ्य मन्त्रालयले सो विषयमा जानकारी दिएको छ। मन्त्रालयका अनुसार त्यहाँका आन्तरिक हवाई उडानहरुमा अब कोरोना भाइरस संक्रमणसम्बन्धी स्वास्थ्य जाँच, पिसीआर रिपोर्ट आवश्यक नपर्ने भएको छ। त्यसैगरी...
इस्लामावाद, २० फागुन (रासस/सिन्ह्वा) । पाकिस्तानको एउटा मस्जिदनजिकै भएको बम विस्फोटनको घटनामा परी कम्तीमा ३० जनाको मृत्यु भएको छ । सरकारी अधिकारीहरुले अरु ५६ जना घाइते भएका र ती मध्ये केहीको अवस्था गम्भीर रहेको जानकारी दिएका छन् । घाइतेहरुको...
काठमाडौं,१९ फाल्गुन । भारतमा पछिल्लो २४ घण्टामा ६ हजार ५६१ जना कोरोनाका नयाँ संक्रमित भएका छन्। यसैसँगै भारतमा कोरोना संक्रमितको कूल संख्या चार करोड २९ लाख ४५ हजार भन्दा बढी पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले बिहीबार जानकारी दिएको छ। सोही अवधिमा...
काठमाडौं,१७ फाल्गुन। विश्वभर कोरोना संक्रमण दर घट्दै गएको छ। हाल विश्वभर ४३ करोड ६९ लाख ७३ हजार ८६३ जना कोरोना संक्रमित भएका छन्। जोन्स हप्किन्स युनिभर्सिटीको सेन्टर फर सिस्टम्स साइन्स एण्ड इन्जिनियरिङले मार्च १ मा प्रकाशित कोभिड १९ बाट...
लण्डन, १५ फागुन । स्नेहा शाक्य श्रेष्ठ बेलायतमा प्राक्टिसिङ पहिलो नेपाली मूलकी महिला ब्यारिष्टर बनेकी छिन् । ब्यारिष्टर बन्नका लागि अन्तिम तालिम (प्युपिलेज) यसै महिना (फेब्रुअरी) मा समाप्त गरे पछि उनी गत साता बेलायतको बार स्ट्याण्डर्ड बोर्डमा अभ्यासरत ब्यारिष्टरका...
काठमाडौं,११ फाल्गुन । भारतमा कोरोना भाइरसबाट पछिल्लो एक दिनमा १५ हजार १०२ जना संक्रमित भएका छन्। सोही अवधिमा कोरोनाकै कारणले २७८ जनाको मृत्यु भएको संघीय स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले जनाएका छन्। भारतमा अहिलेसम्म कुल संक्रमितको सङ्ख्या चार करोड २८ लाख ६७...
नयाँदिल्ली, ८ फागुन । भारतको राजस्थानमा जन्ती लिएर बेहुलीको घर जाने क्रममा बेहुला चढेको कार नदीमा खस्दा बेहुलासहित ९ जनाको मृत्यु भएको छ । आइतबार बिहान राजस्थानको कोटा जिल्लास्थित चम्बल नदीमा मध्य प्रदेशको उज्जैनतर्फ जन्तीसहित हिँडेको कार खसेको भारतीय...
काठमाडौं,५ फाल्गुन। एक अमेरिकी महिला एचआईभी संक्रमणबाट मुक्त भएकी छन्। उनी एचआईभी संक्रमणमुक्त हुने विश्वकै तेस्रो व्यक्ति र पहिलो महिला भएकी बताइएको छ। रक्त क्यान्सरको उपचारका क्रममा ती महिलालाई एड्स निम्त्याउने भाइरसविरुद्ध प्राकृतिक प्रतिरोधी क्षमता भएका व्यक्तिबाट स्टेम कोष प्रत्यारोपण...














