अन्तर्राष्ट्रिय

भारतमा ३० हजार भन्दा बढी कोरोनाका सङ्क्रमित
-न्युजभित्तो

भारत,४ फागुन। भारतमा पछिल्लो २४ घण्टामा ३० हजार ६१५ जना कोरोनाका नयाँ सङ्क्रमित थपिएका सरकारी अधिकारीहरुले बुधबार बिहान जानकारी दिएका छन् । यसैसँगै भारतमा कोरोना सङ्क्रमण शुरु भएयता हालसम्म चार करोड २७ लाख २३ हजार ५५८ जना सङ्क्रमित भएका...

भारतमा २४ घण्टामा कोरोनाका कारण ६५७ जनाको मृत्यु
-न्युजभित्तो

काठमाडौँ, २८ माघ। भारतमा पछिल्लो २४ घण्टामा थप ५८ हजार ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।  भारतीय स्वास्थ्य मन्त्रालयले जनाए अनुसार सोही अवधिमा ६५७ जनाको कोरोनाका कारण ज्यान गएको छ।  यससँगै भारतमा कोरोनाका कारण ज्यान जुमाउनेको संख्या ५ लाख ७...

पाँच पाकिस्तानी सैनिकको हत्या
-न्युजभित्तो

एजेन्सी,२४ माघ । पाकिस्तान र अफगानिस्तानको सीमा क्षेत्रमा पाँच जना पाकिस्तानी सैनिकको हत्या भएको छ । अन्तर्राष्ट्रिय समाचार अनुसार पाकिस्तानको अफगानिस्तानसँगको सीमा क्षेत्रमा अफगानिस्तानतर्फबाट भएको आक्रमणमा परी पाँचजना पाकिस्तानी सैनिक मारिएका बताइएको छ । आतंककारीहरुले पाकिस्तानी सैनिक पोष्टमा हमला गरेका...

उत्तर कोरियाले क्रिप्टोकरेन्सी चोरेर मिसाइल परीक्षण गर्दै
-न्युजभित्तो

काठमाडौँ, २४ माघ। उत्तर कोरियाले साइबर हमलाबाट लाखौँ डलर मूल्यको क्रिप्टोकरेन्सीको चोरी गरेको छ र यी पैसा देशको मिसाइल कार्यक्रमका लागि प्रयोग गरिरहेको छ । संयुक्त राष्ट्रको एक रिपोर्टमार्फत् यो कुरा मिडियालाई बताइएको छ । सन् २०२० देखि २०२१ को मध्यसम्म...

प्रसिद्ध भारतीय गायिका लता मंगेशकरको निधन
-न्युजभित्तो

काठमाडौं । प्रसिद्ध भारतीय गायिका तथा स्वर कोकिलाको नामले परिचित लता मंगेशकरको निधन भएको छ । मंगेशकरको आज आइतबार बिहान ९२ वर्षको उमेरमा निधन भएको हो । कोरोना संक्रमण भएपछि उनलाई मुम्बईस्थित ब्रीच क्याण्डी अस्पतालमा भर्ना गरिएको थियो । हिजो...

प्रधानमन्त्री देउवासँग अन्तराष्ट्रिय रेडक्रसका महासचिवको भेट
-न्युजभित्तो

काठमाडौँ, । प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपाल भ्रमणमा रहेका रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तरराष्ट्रिय महासङ्घ ९आइएफआरसी० का महासचिव जगन्नाथ चापागाईँले भेटवार्ता गरेका छन् । भेटमा उहाँहरुबीच मानवीय सेवा र रेडक्रस कानुनका विषयमा कुराकानी भएको बताइएको छ । यसैगरी सभामुख अग्निप्रसाद सापकोटा...

दक्षिण कोरियामा संक्रमितको संख्या अहिले सम्मकै धेरै
-न्युजभित्तो

काठमाडौं,१९ माघ। दक्षिण कोरियामा कोरोना भाइरसबाट दैनिक संक्रमितको संख्या अहिलेसम्मकै सवैभन्दा धेरै भएको छ। सरकारी अधिकारीहरुले दिएको जानकारीनुसार पछिल्लो एक दिनमा दक्षिण कोरियामा २० हजार २७० जना नयाँ संक्रमित थपिएका हुन्। कोरोना भाइरसको नयाँ भेरियन्टको रुपमा देखिएको ओमिक्रोनको संक्रमण तिव्र...

पेट्रोलको मूल्य अहिलेसम्मकै उच्च,अझैपनि निगम मासिक साढे चार अर्ब घाटामा
-न्युजभित्तो

१९ माघ।अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेसँगै निगम घाटामा जान थालेको छ । आन्तरिक बजारमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गरे पनि निगमको घाटा न्यूनीकरण भने हुनसकेको छैन । विश्वबजारमा भइरहेको पेट्रोलियम पदार्थको मूल्य वृद्धिका साथै अमेरिकी डलरको सटही दर बढेका...

क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोलाई कोरोना संक्रमण
-न्युजभित्तो

काठमाडौं,१८माघ। क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोलाई कोरोना संक्रमण भएको छ। उनले आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका छन्। उनले ट्वीटर गरेर आफू कोभिड पोजिटिभ भएको सार्वजनिक गरेका हुन्। मलाई कोभिड पोजिटिभ देखिएको छ, तर मेरो स्वास्थ्य अवस्था ठिक छ, म जनस्वास्थ्यका...

बाक्लो कुहिरोका कारण टोकियो नजिकै एक्सप्रेसवेमा दुर्घटना
-न्युजभित्तो

काठमाडौं,१३ माघ । बाक्लो कुहिराका कारण टोकियो नजिकैको चिबा प्रिफेक्चरको एउटा एक्सप्रेसवेमा १२ वटा सवारी साधन अड्किदा १९ जना घाइते भएको स्थानीय अधिकारीहरूले बिहीबार जानकारी दिएका छन्। धेरै सवारी थुप्रिएर दुर्घटना भएकाले बिहान ८ः०० बजे स्थानीय प्रहरीलाई खबर गरिएको थियो...