सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

हङकङको जंगलमा लागेको आगो १७ घण्टापछि नियन्त्रणमा


  •    न्युजभित्तो/२८ पुष २०८१, आईतवार १३:१६ 
  • हङकङ, २८ पुस । हङकङको युनलङस्थित जंगलमा लागेको आगो १७ घण्टापछि नियन्त्रणमा आएको छ।

    शनिबार साँझ ५ः३० बजेदेखि सल्किएको आगो आइतबार बिहान १०स्४० बजे नियन्त्रणमा आएको हो।

    युनलङस्थित काइकङ लेङ, पाटह्युङको पहाडी क्षेत्रमा लागेको आगो ताइमो शानबाट काइकङ लेङ क्षेत्रतिर दुई लाइन भएर सल्केको थियो। अग्नि नियन्त्रकहरूले रातभरिको प्रयासपछि बिहान डढेलो नियन्त्रणमा लिएका हुन्।

    साथै, बिहान सरकारी उडान सेवाले आगलागी क्षेत्रको माथिबाट पाइन खन्याएको थियो भने नागरिक सहायता सेवा पनि सहयोगका लागि पहाडमा उक्लिएको थियो।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दुर्गम बस्तीका नागरिकलाई स्वास्थ्य सेवा सहज बनाउन सडक आवश्यक: मन्त्री तामाङ
    स्फेरिकल भ्यूमा त्रिवि क्रिकेट मैदान
    स्फेरिकल भ्यूमा त्रिवि क्रिकेट मैदान
    दसैँ,तिहार लक्षित भेडा च्याङ्ग्रा
    • अन्धोपन घट्दै, ग्लुकोमा र दृष्टिदोषको जोखिम बढ्दै
    • चितवनको ‘कर्णाली’ राप्तीका बासिन्दाले पाए नागरिकता
    • विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम, असोज २३ गते चितवनमा भव्य कार्यक्रम 
    • मौरीपालक किसानका लागि बिमा कम्पनीको सर्तमा समस्या

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.