सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

ट्रम्पले टिकटक किन्न विभिन्न व्यक्तिसँग छलफल गर्दै


  •    न्युजभित्तो/१३ माघ २०८१, आईतवार ११:३९ 
  • अमेरिका, १३ माघ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चर्चित भिडियो (सर्ट भिडियो) प्लेटमर्फ टिकटक किन्न विभिन्न व्यक्तिसँग छलफल गरिरहेको बताएका छन् ।

    “मैले टिकटकबारे धेरै मानिससँग कुरा गरेको छु र यसमा धेरैको चासो छ,” ट्रम्पले शनिबार पत्रकारहरूसँग भनेका छन् । उनले यसको निर्णय ३० दिनभित्र आउने बताएका छन् ।

    टिकटक किन्न ट्रम्पले ओराकल र अन्य लगानीकर्तालाई संलग्न गराउने तयारी गरेको रोयर्टसले उल्लेख गरेको छ । ह्वाइट हाउसले गरिरहेको सम्झौताअनुसार टिकटकको मुख्य कम्पनी बाइटडान्सले पनि यसमा सेयर पाउनेछ । तर टिकटकको डाटा संकलन, सफ्टवेयर अपडेटजस्ता काम ओराकलले गर्नेछ ।

    ट्रम्पले भने ओराकलसँग सम्झौता नभएको टिप्पणी गरेका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दुर्गम बस्तीका नागरिकलाई स्वास्थ्य सेवा सहज बनाउन सडक आवश्यक: मन्त्री तामाङ
    स्फेरिकल भ्यूमा त्रिवि क्रिकेट मैदान
    स्फेरिकल भ्यूमा त्रिवि क्रिकेट मैदान
    दसैँ,तिहार लक्षित भेडा च्याङ्ग्रा
    • अन्धोपन घट्दै, ग्लुकोमा र दृष्टिदोषको जोखिम बढ्दै
    • चितवनको ‘कर्णाली’ राप्तीका बासिन्दाले पाए नागरिकता
    • विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम, असोज २३ गते चितवनमा भव्य कार्यक्रम 
    • मौरीपालक किसानका लागि बिमा कम्पनीको सर्तमा समस्या

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.