अन्तर्राष्ट्रिय
काठमाडौँ, १ फागुन । भारतीय र पाकिस्तानी सैनिकहरूले दुई चिरपरिचित प्रतिद्वन्द्वीलाई विभाजन गर्ने अत्यधिक सैन्यीकृत काश्मीर सीमामा गोलीबारी गरेका छन् । पाकिस्तानी पक्षले बिहीबार कम्तीमा चार जनाको ज्यान गएको बताएको छ। सन् १९४७ मा बेलायती औपनिवेशिक शासनको अन्त्यमा एसियाली उपमहाद्वीपबाट...
काठमाडौँ, २९ माघ । मध्य अमेरिकाको देश ग्वाटेमालाको राजधानी ग्वाटेमाला सिटीमा सोमबार भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या ५५ पुगेको छ। अधिकारीहरूका अनुसार बसमा ७० भन्दा धेरै यात्रु सवार थिए। सो दुर्घटनामा केही गम्भीर घाइते भएका छन्। उद्धारकर्ता एडविन भिल्लाग्रानले...
गण्डकी, २५ माघ । संयुक्त अधिराज्य बेलायतका अधिराजकुमार एडिनब्राका ड्यूक एड्वर्ड र अधिराजकुमारी डचेस सोफीले आज पोखरास्थित ब्रिटिस क्याम्पमा आयोजित कार्यक्रममा बेलायती सेनामा औपचारिक रुपमा सामेल भएका दुई सय ७४ नेपाली युवाले प्रस्तुत गर्नुभएको परेड अवलोकन गर्नुुभएको छ । नेपालको...
वासिङटन डीसी, २० माघ । फिलाडेल्फियामा मेडिकल जेट दुघर्टनामा मर्नेको संख्या सात पुगेको छ । शुक्रबार साँझ भएको सो दुर्घनामा विमानभित्र सवार ६ जनाको मृत्यु भएको थियो । यस घटनामा जमिनमा भएका एक जना पनि मरेको शहरका मेयर चेरेल पार्करले...
काठमाडौँ, १६ माग । चीनमा पुलिसको एउटा कुकुर हालै कारबाहीमा पर्यो र उसले वर्षान्तमा पाउनुपर्ने बोनस काटियो । फुजाई नामक उक्त कुकुरको बोनस काटिनुको कारण चाहिं अचम्मकै छ । वास्तवमा ड्युटीको क्रममा निदाउनु र आफ्नै खानेकुराको कचौरामा पिसाब फेर्नु...
काठमाडौँ, १५ माघ । भारतको उत्तर प्रदेशको बागपत जिल्लामा ठूलो दुर्घटना भएको छ। बागपतमा भगवान आदिनाथको निर्वाण लड्डू उत्सवमा मान स्तम्भ परिसरमा बनाइएको काठको मञ्च भत्किएको छ। जसबाट सात जना भक्तजनको मृत्यु भएको छ भने ७५ भन्दा बढी घाइते...
वासिङटन डीसी, १५ माघ । अमेरिकी हल्का पेय पदार्थ निर्माता कम्पनी कोका–कोलाले यूरोपका केही देशबाट कोक, फ्यान्टा लगायत पेय पदार्थ फिर्ता बोलाएको छ । क्लोरेट नामक केमिकल उच्च स्तरमा पाइएको भन्दै पेय फिर्ता बोलाइएको हो । खासगरी बेल्जियम, लक्जेम्बर्ग र...
काठमाडौं, १४ माघ । अमेरिकी सहयोग नियोग (यूएसएआईडी)ले नेपालमा सञ्चालित सबै परियोजना स्थगित गर्न पत्र पठाएको छ । अमेरिकाले तीन महिनाका लागि विदेशी अनुदान स्थगित गर्ने निर्णय गरेसँगै यूएसएआईडीले नेपाललाई पनि पत्र पठाएर तीन महिनाका लागि सबै कार्यक्रम रोक्न भनेको...
अमेरिका, १३ माघ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चर्चित भिडियो (सर्ट भिडियो) प्लेटमर्फ टिकटक किन्न विभिन्न व्यक्तिसँग छलफल गरिरहेको बताएका छन् । “मैले टिकटकबारे धेरै मानिससँग कुरा गरेको छु र यसमा धेरैको चासो छ,” ट्रम्पले शनिबार पत्रकारहरूसँग भनेका छन् ।...
भारत, १० माघ । भारतको महाराष्ट्रमा भएको रेल दुर्घटनामा मृत्यु हुनेको संख्या १३ पुगेको छ । मृतकमध्ये चार जना नेपाली पनि रहेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । बुधबार पुष्पक एक्सप्रेस रेलमा आगो लागेको अफवाहका कारण भागदौड हुँदा विपरीत दिशाबाट...















