सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सुरक्षा चिन्ताबिच कोका–कोलाले बजारबाट फिर्ता बोलायो कोक, फ्यान्टा


  •    न्युजभित्तो/१५ माघ २०८१, मंगलवार ११:४० 
  • वासिङटन डीसी, १५ माघ । अमेरिकी हल्का पेय पदार्थ निर्माता कम्पनी कोका–कोलाले यूरोपका केही देशबाट कोक, फ्यान्टा लगायत पेय पदार्थ फिर्ता बोलाएको छ । क्लोरेट नामक केमिकल उच्च स्तरमा पाइएको भन्दै पेय फिर्ता बोलाइएको हो ।

    खासगरी बेल्जियम, लक्जेम्बर्ग र नेदरल्यान्डमा यस्तो गरिएको एउटा विज्ञप्तिमा कम्पनीले भनेको छ । कम्पनीको कोक, फ्यान्टा, स्प्राइट, ट्रोपिको र मिनट मेड्ज ब्रान्ड भएको बेल्जियममा रहेको कोका–कोलाको अन्तरराष्ट्रिय बोटलिङ र वितरण एकाईले भनेको छ ।
    पानी सफा बनाउन र खानेकुरा प्रशोधन गर्न क्लोरिनमा आधारि निःसंक्रमण प्रयोग गरिएका रहेछन् भने क्लोरेट बन्दछ ।

    यो भएको पेय पिउँद्या जोखिम त्यस्तो धेरै नहुने स्वतन्त्र विज्ञको विश्लेषणको निस्कर्ष भएको कम्पनीका एक प्रवक्ताले बीबीसीलाई भनेका थिए । एजेन्सी

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दुर्गम बस्तीका नागरिकलाई स्वास्थ्य सेवा सहज बनाउन सडक आवश्यक: मन्त्री तामाङ
    स्फेरिकल भ्यूमा त्रिवि क्रिकेट मैदान
    स्फेरिकल भ्यूमा त्रिवि क्रिकेट मैदान
    दसैँ,तिहार लक्षित भेडा च्याङ्ग्रा
    • अन्धोपन घट्दै, ग्लुकोमा र दृष्टिदोषको जोखिम बढ्दै
    • चितवनको ‘कर्णाली’ राप्तीका बासिन्दाले पाए नागरिकता
    • विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम, असोज २३ गते चितवनमा भव्य कार्यक्रम 
    • मौरीपालक किसानका लागि बिमा कम्पनीको सर्तमा समस्या

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.