सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नयाँ दिल्ली रेलवे स्टेशनमा भागदौड मच्चिँदा १७ महाकुम्भ यात्रीको मृत्यु, २५ बढी घाइते


  •    न्युजभित्तो/४ फाल्गुन २०८१, आईतवार ११:३३ 
  • काठमाडौँ, ४ फागुन । शनिबार राति करिब ९:२६ बजे भारतको नयाँ दिल्ली रेलवे स्टेशनमा भएको भागदौडमा १७ जनाको मृत्यु भएको छ। जसमध्ये १० महिला र ३ बालबालिका छन्। २५ भन्दा बढी घाइते भएका छन्। लोक नायक जय प्रकाश अस्पतालले मृत्युको पुष्टि गरेको छ।

    दुर्घटना प्लेटफर्म नम्बर १३, १४ र १५ को बीचमा भएको थियो। महाकुम्भ जानका लागि दिउँसो ४ बजेदेखि नै स्टेशनमा भीड जम्मा हुन थालेको थियो। राति करिब ८ः३० बजे प्रयागराज जाने ३ वटा रेल ढिलो भयो जसका कारण भीड बढ्यो र भागदौड मच्चिएको थियो।

    सुरुमा उत्तरी रेलवेका सीपीआरओ (प्रमुख जनसम्पर्क अधिकारी) ले भागदौड भएको कुरालाई अस्वीकार गरेका थिए। उनले यो केवल हल्ला मात्र भएको बताएका थिए।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनमा औषधि खाने एचआइभी सङ्क्रमित एक हजार २०० बढी
    चितवनको शवदाह गृह सञ्चालनमा आउन सकेन
    बन्दीपुरमा क्यान्टिलिभर ग्लास स्काइ वाक बन्दै
    • आर्थिक अनुशासन कायम गर्नुपर्नेमा राष्ट्रपतिको जोड
    • नयाँ गठित ‘विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय’ ले गर्नेछ यी काम
    • सशस्त्रको पर्वतीय उद्धार तालिम शिक्षालयबाट २५० बढीले लिए उच्च भू–भाग उद्धार तालिम
    • मोटरसाइकलको ठक्करबाट वृद्धको मृत्यु

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.