राष्ट्रिय
भरतपुर, १८ मंसिर । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले बागमती प्रदेशका कोभिड प्रयोगशालामा काम गर्ने चिकित्सक एवं प्राविधिकहरुका लागि दुई दिने तालिम आज बिहीबारदेखि चितवनमा शुरु गरेको छ । अनुभव आदान प्रदान गर्दै कामका शिलशिलामा आईपरेका समस्याहरु समाधान गर्न र...
मंसिर,१८। विद्यलाय भवन बनाइरहँदा जस्ताको टहरामा बढ्दै आएका दाप्चा माध्यमिक विद्यालयका कक्षा १० का विद्यार्थी विवेक श्रेष्ठ खुशी देखिएका छन् । नयाँ भवनमा पढ्न पाउने भएपछि उहाँ खुशी हुनुभएको हो । नमोबुद्ध नगरपालिका–८ डराउने पोखरीस्थित दाप्चा माविका विद्यार्थीले यसअघि...
सुर्खेत मंसिर,१८। जिल्ला मालपोत कार्यालय सुर्खेतका विरुद्ध उच्च अदालतमा रिट दायर भएको छ । कार्यालयमा सेवाग्राहीले सास्ती भोग्नुपरेको जनाउँदै अधिवक्ता शेरबहादुर खत्रीले रिट दायर गर्नुभएको हो । सो रिटमाथि आज उच्च अदालतमा बहस हुँदैछ । रिट निवेदनमा जिल्ला प्रशासन कार्यालय,...
हेटौँडा मंसिर,१८। हेटौँडा उपमहानगरपालिका–११ नवलपुर र वडा नं १२ पदमपोखरीलाई जोड्न रापतीखोलामा पक्की पुल निर्माण हुने भएको छ । दुई सय १५ मिटर लम्बाइ र ११ मिटर चौडाइ रहेको सो पुल बनाउन प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले रु २६...
माडी नगरपालिकाले नगरवासीको आर्थिक अवस्था पहिचान हुने गरी तथ्याङ्क सङ्कलन कार्यलाई अन्तिम चरणमा पुर्याएको छ । नगरपालिकाका ५० शिक्षकलाई सहयोगी कार्यकर्ताका रूपमा खटाएर विवरण लिन घरघरमा पठाएको हो । नगरपालिकाका प्रमुख ठाकुर ढकालका अनुसार अब पाँच दिनभित्र खटिएकाले नगरपालिकालाई विवरण...
सुन्तला बिक्री गर्ने समयमा पाक्ने बेलाका फलहरु झर्न थालेपछि म्याग्दीका किसान निराश बनेका छन् । कीराको प्रकोपले सुन्तला पाक्ने समयमा पहेँला भएका सुन्तला झर्ने समस्या बढेको बेनी नगरपालिका–४ बाँस्कुनाका किसान तिलक गुरुङले जानकारी दिनुभयो । बोटबाट बिक्री नगर्दै सुन्तला झर्न...
काठमाडौं, मंसिर १७ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त हुनुभएको छ । उहाँले आफू कोरोनाबाट मुक्त भएको बुधबार सामाजिक सञ्जालमार्फत जानकारी गराउनुभएको छ । राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा सहभागी हुने तयारीमा रहनुभएका लामिछाने कोरोनाबाट...
पोखरा १८ मंसिर, । विवाद र धरपकड भएपछि नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल बाट पुल उद्घाटन गर्ने अधुरो सपना बिहीबार पूरा गर्ने तयारी तनहुँमा भएको छ । नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टीको विवादका कारण ब्यास नगरपालिकामा वडा नम्बर...
काठमाडौं मंसिर, १८ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सात दशकबाट प्राप्त गणतन्त्रमा पनि प्रहरीको पेलानबाट छुटकारा नपाएकोमा चिन्ता व्यक्त गर्नुभएको छ । बुधबार गृहजिल्लामा पुल उद्घाटन गर्न पुग्नु भएका पौडेल माथि प्रहरीले दमन गरेको थियो । असली लोकतन्त्र...
मंसिर,१८। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा अपाङ्गगता भएका दिदीबहिनी तथा दाजुभाइहरूले पुर्याउनुभएको साहसिक र महत्वपूर्ण योगदानको कांग्रेसले सधैँ उच्च सम्मान गरेको उल्लेख गर्नुभएको छ । अन्तर्राष्ट्रिय अपाङ्ग दिवसका अवसर शुभकामना दिँदै उहाँले मुलुकको जनसङ्ख्यामा उल्लेख्य सङ्ख्यामा रहेका...















