राष्ट्रिय

प्रधानमन्त्री ओलीले तुरुन्त प्रधानमन्त्री पदबाट राजीनामा दिनुपर्ने माग:प्रचण्ड–नेपाल समूहका नेता रावल
-न्युजभित्तो

धनगढी, १२ फागुन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका नेता तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीले तुरुन्त प्रधानमन्त्री पदबाट राजीनामा दिनुपर्ने माग गरेका छन् । सर्वोच्चले संसद पुनःस्थापनाको फैसला गरेको भोलिपल्ट बुधवार धनगढीमा पत्रकार सम्मेलनको...

नेकपा ओली समूहले पोखरामा गर्ने भनिएको जनसभा स्थगित
-न्युजभित्तो

काठमाडौँ, १२ फागुन ।  सर्वाेच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना हुने फैसला गरेपछि नेकपा ओली समूहले पोखरामा गर्ने भनिएको जनसभा स्थगित भएको छ । वैशाख १७ र २७ गतेका लागि तोकिएको निर्वाचन लक्षित जनसभा गर्दै आएको ओली समूह चुनाव नहुने भएपछि जनसभा...

दलहरूसँगको छलफल र सहकार्यपछि मात्र प्रदेशसभाको बैठक बोलाइने
-न्युजभित्तो

हेटौंडा, १२ फागुन  ।  बागमती प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले दलहरूसँगको छलफल र सहकार्यपछि मात्र प्रदेशसभाको बैठक बोलाइने बताएका छन् । प्रदेशसभा बैठकका लागि विभिन्न दलसँग निरन्तर छलफल गरिरहेको बताउँदै सभामुख श्रेष्ठले बैठकको मिति तय गर्न आफू लागिपरेको बताए । केही...

नेकपाका उपाध्यक्ष गौतमले पार्टी अध्यक्षद्वय ओली र प्रचण्डलाई तत्काल सचिवालय बैठक बोलाउन माग
-न्युजभित्तो

काठमााडौँ , १२ फागुन ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई तत्काल सचिवालय बैठक बोलाउन माग गर्नुभएको छ । सर्वोच्च अदालतले प्रनिनिधिसभा पुनःस्थापना गरेपछि उहाँले आज विज्ञप्ति प्रकाशन गर्दै...

विद्यालयमा किनिएका-दिइएका कम्प्युटर अब कवाडी (थोत्रा, काम नलाग्ने) बन्दै
-न्युजभित्तो

महोत्तरी, १२ फागुन  ।  भौतिक पूर्वाधार र शिक्षक व्यवस्थापनबिना नै महोत्तरीका विद्यालयमा किनिएका-दिइएका कम्प्युटर अब कवाडी (थोत्रा, काम नलाग्ने) बन्दैछन् । जिल्लाका सामुदायिक विद्यालयले समुचित कोठा, फर्निचर र शिक्षक व्यवस्थापन नै नगरी किनेका र राज्यका निकायबाट दिइएका कम्प्युटर प्रयोगमा...

एसईई आगामी जेठ दोस्रो साताभित्रै सक्ने गरी संचालन गर्ने तयारी
-न्युजभित्तो

काठमाडौँ, १२ फागुन ।  राष्ट्रिय परीक्षा बोर्डले माध्यामिक शिक्षा परीक्षा(एसईई) आगामी जेठ दोस्रो साताभित्रै सक्ने गरी संचालन गर्ने तयारी थालेको छ । शिक्षा नियमालीको नवौं संशोधनलाई सदर गर्दै मन्त्री परिषद्ले जेठ मसान्तभित्र चालु शैक्षिक सत्र सक्ने र असार एक गतेदेखि...

आज सुनको मूल्य तोलामा रु ३०० ले ओरालो लाग्यो
-न्युजभित्तो

काठमाडौँ, १२ फागुन ।  स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु ३०० ले ओरालो लागेको छ । तोलामा नै रु एक हजार १०० ले मङ्गलबार उकालो लागेको सुन आज भने झिनो अङ्कका साथ ओरालो लागेको हो । नेपाल सुनचाँदी व्यवसायी...

‘प्रचण्ड’ र माधव कुमार नेपाल चितवनको सभालाई सम्बोधन नै नगरी काठमाडौं फर्किए
-न्युजभित्तो

चितवन,१२ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव कुमार नेपाल चितवनको सभालाई सम्बोधन नै नगरी काठमाडौं फर्किएका छन् । उनीहरु बुधबार विहान १०ः४५ बजे बुद्ध एयरमार्फत काठमाडौं उडेका हुन् । बुधबार चितवनमा हुने...

नेकपा प्रचण्ड-नेपाल समूहले संसद पुनर्स्थापनाको खुशीयालीमा आज चितवनमा बिजयी सभा गर्दै
-न्युजभित्तो

चितवन, १२ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहले संसद पुनर्स्थापनाको खुशीयालीमा आज (बुधबार) चितवनमा बिजयी सभा गर्दै छ । नेकपा प्रचण्ड-नेपाल समूहको आयोजनामा भरतपुरमा बिजयी सभा हुन लागेको हो । कार्यक्रम केन्द्रीय बस टर्मिनल भरतपुरमा हुनेछ । यस...

नेकपा प्रचण्ड–नेपाल समूहले सर्वाेच्च अदालतले संसद पुनःस्थापना भएको अवसरमा विजय र्‍याली गर्ने
-न्युजभित्तो

काठमााडौँ, १२ फागुन ।  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले सर्वाेच्च अदालतले संसद पुनःस्थापना गरेको स्वागत गर्दै विजय र्‍याली गर्ने भएको छ । काठमाडौंको शान्तिवाटिकामा आज बुधबार दिउँसो १२ बजे विजय र्‍याली निकालिने स्थायी कमिटी सदस्य पम्फा भुसालले जानकारी दिइन्...