राष्ट्रिय

बंगलादेशमा देशब्यापी लकडाउन घोषणा, मुम्बईमा लकडाउन तयारी
-न्युजभित्तो

ढाका २१ चैत  । बंगलादेशमा एकसाताको लागि देशव्यापी लकडाउन घोषणा भएको छ । सोमबारदेखि लकडाउन लागु हुने सडक मन्त्री अब्दुल क्वाडरले बताए । कोभिड-१९ संक्रमण रोकथाम गर्नको लागि लकडाउन गर्नुपरेको सरकारले जनाएको छ । साथै, कोभिडबाट सबैभन्दा बढी प्रभावित भारतको महाराष्ट्र...

उपचारमा कुनै कसर बाँकी नराख्न मन्त्री आलेको निर्देशन
-न्युजभित्तो

काठमाडौँ, २१ चैत । वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले चितवनको गँैडा गणनामा धु्रवे नाम गरेको जङ्गली हात्तीको आक्रमणमा परी घाइते भएका कर्मचारी तथा गणकको उपचारमा कुनै पनि कसर बाँकी नराख्न निर्देशन दिनुभएको छ । मन्त्री आलेले आज राष्ट्रिय प्रकृति संरक्षण...

संसदीय समितिहरुबाट विकास–निर्माणमा अवरोध भयोः प्रधानमन्त्री ओली
-न्युजभित्तो

काठमाडौं,  २१ चैत। प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा जारी विकास निर्माणका कामहरुमा अवरोध हुने गरी आदेश र निर्देशन नदिन संसदीय समितिहरुको ध्यानाकर्षण गराएका छन् । कतै भ्रष्टाचारका कुरा उठेमा त्यसको छानविन गर्न सकिने, तर काम नै रोक्ने गरी निर्देशन...

‘राष्ट्र, राष्ट्रियता र लोकतन्त्रलाई केन्द्रमा राखेर अघि बढौँ’ : कांग्रेस नेता गुरुङ
-न्युजभित्तो

काठमाडौँ, २१ चैत  । नेपाली कांग्रेसका नेता कुलबहादुर गुरुङले राष्ट्र, राष्ट्रियता र लोकतन्त्रलाई केन्द्रमा राखेर पार्टीका सबै तह र तप्काका व्यक्ति एकजुट भई अघि बढ्नुपर्नेमा जोड दिनुभएको छ । बिपी विचार राष्ट्रिय समाजको तेस्रो साधारणसभाको आज राजधानीमा उद्घाटन गर्दै उहाँले...

बसाइँसराइ रोक्न गाउँपालिकाको नयाँ रणनीति
-न्युजभित्तो

तनहुँ, २१ माघ ।  बसाइँसराइले गाउँ रित्तिदै जान थालेपछि बन्दीपुर गाउँपालिकाले नयाँ रणनीति अपनाएको छ । सुविधा खोज्दै गाउँबाट शहर बसाइँसराइ हुँदा रित्तिदै जान थालेपछि यसलाई रोक्न नयाँ योजना ल्याइएको हो । गाउँमा रहेको सम्भावनालाई बुझ्न नसकी शहर केन्द्रित हुने...

अपराह्नपछि मेघगर्जनसहित वर्षाको सम्भावना
-न्युजभित्तो

काठमाडौँ, २१ चैत ।  देशका पहाडी भूभागमा आंशिक बदली रही अपराह्नपछि केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागले स्थानीय वायुको प्रभावले देशका अधिकांश स्थानमा आंशिकदेखि बदली रही पहाडी भू–भागका केही स्थानमा...

खोप आपूर्ति रोकेका हैनौं, घरेलु मागलाई प्राथमिकतामा राखेका हौं : भारत
-न्युजभित्तो

दिल्ली , २१ चैत । अस्ट्राजेनेका खोप आपूर्तिमा रोक लगाएको भन्ने अन्तर्राष्ट्रिय समुदायको अभिव्यक्तिलाई भारतले अस्वीकार गरेको छ । भारतीय विदेश मन्त्रालयले आपूर्तिमा रोक नलगाइएको बरु, घरेलु मागलाई प्राथमिकतामा राखिएको जनाएको हो । साप्ताहिक पत्रकार सम्मेलनमा विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम...

बेलकोटगढी नगरपालिकाले स्वयंसेवक शिक्षक राख्ने
-न्युजभित्तो

त्रिशूली, २१ चैत । नुवाकोटको बेलकोटगढी नगरपालिकाले स्वयंसेवक शिक्षक नियुक्त गर्ने भएको छ । चालु आर्थिक वर्षको बजेट विनियोजनको क्रममा शिक्षक दरबन्दी कम भएका तर विद्यार्थी सङ्ख्या बढी भएका विद्यालयको शैक्षिक गुणस्तर सुधारको लागि स्वयंसेवक शिक्षक राख्नका लागि बजेट...

नेपाली कांग्रेसले क्रियाशील सदस्यता वितरण चैत्र मसान्तसम्म
-न्युजभित्तो

काठमाडौँ, २१ चैत । नेपाली कांग्रेसले क्रियाशील सदस्यता नवीकरण र वितरणको अवधि चैत मसान्तसम्म बढाउने निर्णय गरेको छ । पार्टी कार्यालय सानेपामा शुक्रबार राति सम्पन्न कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले सो निर्णय गरेको हो । यसअघि चैत १० सम्म उक्त कार्य...

ट्राफिक प्रहरीले मोटरसाइकल चोरी गर्ने एक जनालाई पक्राउ
-न्युजभित्तो

काठमाडौँ, २१ चैत । ट्राफिक प्रहरीले मोटरसाइकल चोरी गर्ने एक जनालाई पक्राउ गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले शङ्खरापुर नगरपालिका–६ साँखुबाट नम्बर परिर्वतन गरेको बा९५प ७९७६ नम्बरको पल्सर मोटरसाइकलसहित सिन्धुपाल्चोकका श्रीजर सेन्चुरीलाई शुक्रबार...