सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बंगलादेशमा देशब्यापी लकडाउन घोषणा, मुम्बईमा लकडाउन तयारी


  •    न्युजभित्तो/२१ चैत्र २०७७, शनिबार १३:११ 
  • ढाका २१ चैत  । बंगलादेशमा एकसाताको लागि देशव्यापी लकडाउन घोषणा भएको छ । सोमबारदेखि लकडाउन लागु हुने सडक मन्त्री अब्दुल क्वाडरले बताए ।

    कोभिड-१९ संक्रमण रोकथाम गर्नको लागि लकडाउन गर्नुपरेको सरकारले जनाएको छ ।

    साथै, कोभिडबाट सबैभन्दा बढी प्रभावित भारतको महाराष्ट्र राज्यमा केही दिनमै लकडाउन लागु गर्ने तयारी भएको मुख्यमन्त्री उद्धव ठाकरेले जनाएका छन् ।

    उनले संक्रमणको दर नघटे भारतको आर्थिक राजधानीमा कडा लकडाउन लागु गर्ने जनाए । शनिबार महाराष्ट्र राज्यमा मात्र ४७, ८२७ संक्रमित थपिएका छन् । २४ घण्टामा भारतमा ९० हजार संक्रमित थपिएका छन् ।

    उनले बढ्दो संक्रमणलाई महाराष्ट्रको स्वास्थ्य प्रणालीले थेग्न नसक्ने समेत बताए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनको ‘कर्णाली’ राप्तीका बासिन्दाले पाए नागरिकता
    विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम, असोज २३ गते चितवनमा भव्य कार्यक्रम 
    मौरीपालक किसानका लागि बिमा कम्पनीको सर्तमा समस्या
    • दृष्टिविहीन नागरिकलाई सहयोगको पात्र होइन, अवसर पाए राष्ट्र निर्माणका सक्षम नागरिकका रूपमा हेर्नुपर्छः मन्त्री तामाङ
    • कांग्रेस महाधिवेशन उद्घाटन सत्र सुरु, विभिन्न दलका शीर्ष नेता उपस्थित
    • नेपाल नेत्रज्योति संघ चितवनको २६ औं जिल्ला सभा सम्पन्न
    • दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.