राष्ट्रिय
काठमाडौं, १६ चैत । रंगहरूको पर्व फागु (होली) तराई तथा मधेसका जिल्लाहरूमा सोमबार हर्षोलासपूर्वक मनाइँदै छ । पहाडी जिल्लामा आइतबार नै फागु पूणिर्मा अर्थात् होली मनाइए पनि तराई मधेसका जिल्लाहरूमा भने आज (सोमबार) होली मनाउन लागिएको हो । होलीका अवसरमा...
काठमाडौं, १६ चैत । चीन सरकारले नेपाल अनुदानमा उपलब्ध गराएको कोभिड–१९ विरुद्धको खोप आज आइपुगेको छ । नेपाल वायुसेवा निगमको वाइडबडी–३३० जहाजबाट कोभिड–१९ विरुद्धको खोप ‘भेरोसेल’ बिहान ९.१५ बजे आइपुगेको हो । चीन सरकारको सिनोफार्म अन्तर्गतको बेइजिङ इन्स्टिच्युट अफ बायोलोजिकल...
पर्वत, १६ चैत । कोरोना महामारीका कारण रोकिएको मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वत खण्ड विस्तारको कामले तीव्रता पाएको छ । थपिएको म्यादभित्र काम सक्नुपर्ने दबाबका कारण निर्माण कम्पनीले कामलाई गति दिएको हो । गत भदौमा सकिनुपर्ने काम अहिलेसम्म नसकिएपछि थपिएको नौ...
धनुषा, १६ चैत । हात्तीको आक्रमणमा परी धनुषाको मिथिला नगरपालिका–७ खप्तरी टोलमा एकको मृत्यु भएको छ । आइतबार मध्यराति घरमा सुतिरहेका मगरलाई हात्तीले आक्रमण गर्दा खप्तरी टोल बस्ने ८० वर्षीय वृद्ध पदमबहादुर खप्तरी मगरको मृत्यु भएको प्रहरीले जनाएको छ...
काठमाडौँ, १६ चैत । आयात र निर्यात सहज बनाउन सरकारले दुई दशकपछि भन्सार एजेन्ट थप गर्ने भएको छ । लामो समयपछि भन्सार विभागले ६ सय ६० जना नयाँ भन्सार एजेन्टको आवेदन खुल्ला गरेको हो । २०५६ सालदेखि रोकिएको भन्सार एजेन्टको...
काठमाडौँ, १६ चैत । बालुवाटार जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा नचलाई उत्मुक्ति दिएका पूर्व प्रधानमन्त्रीहरु बाबुराम भट्टराई र माधवकुमार नेपालविरुद्ध आज सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ । अख्तियारले ललिता निवास जग्गा प्रकरणमा ३ तत्कालीन मन्त्री, केही...
काठमाडौँ, १६ चैत । विगत केही दिनदेखि काठमाडौँ उपत्यकालगायत देशका विभिन्न भागमा एक्कासि देखिएको तुवाँलो अझै कायम रहने भएको छ । तुवाँलोको मुख्य कारण डढेलो नै रहेको मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो । उहाँका अन्ुसार पछिल्लो समय नेपाल तथा भारतको...
काठमाडौं, १६ चैत । स्वास्थ्य मन्त्रालयले शैक्षिक संस्था कोरोनाभाइरसको हटस्पट बन्दै गएको बताएको छ । नियमित मिडिया ब्रिफिङमा प्रवक्ता जागेश्वर गौतमले विद्यालय, कलेज भाइरसले प्रभावित बनेको बताए । उनका अनुसार टेकुसहितका विभिन्न अस्पतालमा पछिल्लो समय कोरोनाका बिरामी बढेको र तीमध्ये...
काठमाडौं, १६ चैत । प्रतिनिधिसभा विघटनपछि पुनःस्थापित संसद अधिवेशनको पहिलो बैठक फागुन २३ मा बस्दा प्रधानमन्त्री केपी शर्मा ओली बैठक शुरु हुनुअघि नै १० मिनेट बसेर संसदबाट बाहिरिए। जतिबेला प्रधानमन्त्री संसद भवन पुगेका थिए, त्यतिबेला सभामुख अग्निप्रसाद सापकोटा आफू निकट...
तानसेन, १६ चैत । पाल्पाको तिनाउमा आइतबार लागुऔषधसहित एक व्यक्ति पक्राउ परेका छन् । तिनाउ गाउँपालिका–३ पैठेडाँडा सिद्धार्थ राजमार्गमा सवारी साधन तथा शङ्कास्पद नागरिकलाई जाँच गर्ने क्रममा बुटवलबाट पाल्पातर्फ आउँदै गरेका पैदलयात्रीलाई खानतलासी गर्दा लागुऔषध फेला परेको प्रहरीले बताएको...















