राष्ट्रिय

वायुमण्डलको अवस्था आज पनि नाजुक, कुन ठाउँमा कति प्रदुषण ?
-न्युजभित्तो

काठमाडौं १६ चैत। लगातार चौंथो दिन पनि सोमबार उपत्यकासहित मुलुकका विभिन्न सहरको वातावरणीय अवस्था स्थिर देखिएको छ । शुक्रबारयता देशव्यापी रुपमा लागेको डढेलोले काठमाडौंसहितका ठाउँमा बाक्लो तुवाँलो लागेको छ । जसले गर्दा घाम लाग्न सकेको छैन भने बढेको प्रदूषणले आँखा...

झापामा ५५३ हात्तीपाइले रोगका बिरामी
-न्युजभित्तो

झापा, १६ चैत । जिल्लामा अझै पनि ५५३ हात्तीपाइले रोगका बिरामी रहेको जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ । कार्यालयका अनुसार जिल्लामा सबैभन्दा बढी झापा गाउँपालिकाको कुमरखोदमा ३२ जना हात्तीपाइले रोगका बिरामी छन् । हात्तीपाइले रोग निवारण कार्यक्रमका फोकल...

मुलुकभर होलीको रौनक कम
-न्युजभित्तो

नारायण ढुंगाना काठमाण्डौं, १५ चैत । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ को सङ्क्रमण जोखिम बढेकाले आपसी खु्शीयाली साटासाट गरेर मनाउने फागु पर्व ९होली०को रौनक कम देखिएको छ । गत साल ठाउँठाउँमा विभिन्न कार्यक्रम गरी होली मनाइएको थियो तर यसपाली भने त्यस्ता...

काठमाडौंको हाँडीगाउँबाट दुईजनालाई पेस्तोलसहित पक्राउ
-न्युजभित्तो

काठमाडौं,१५ चैत । सशस्त्र प्रहरीको इन्टेलिजेन्स ब्यूरोले काठमाडौंको हाँडीगाउँबाट दुईजनालाई पेस्तोलसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेको रोशी गाउँपालिका–३ घर भएका पोते लामा र नमोबुद्ध नगरपालिका घर भएका अनन्त तामाङ छन् । उनीहरुको साथबाट सशस्त्रले एउटा मेडईन युएस लेखिएको...

आजदेखि काठमाडौंका घर घरमा मेलम्चीको पानी बितरणको थालनी गरिँदै
-न्युजभित्तो

काठमाडौं, १५ चैत । आजदेखि काठमाडौंका घर घरमा मेलम्चीको पानी बितरणको थालनी गरिँदैछ । चुच्चेपाटीस्थित महांकाल वितरण केन्द्रमा मेलम्चीबाट सुन्दरीजल हुँदै आइपुगेको पानी जम्मा गर्ने काम भइरहेको छ । दिउँसो १ बजेबाट पानी घर घरमा वितरण गर्ने तयारी भएको खानेपानी...

फागुपूर्णिमाले आपसी मेलमिलाप र सद्भभावनाको सन्देश दिन्छ:राष्ट्रपति भण्डारी
-न्युजभित्तो

काठमाडौँ,१५ चैत  । राष्ट्रपति विद्यादेवी भण्डारीले फागुपूर्णिमाले आपसी मेलमिलाप र सद्भभावनाको सन्देश दिने बताउनु भएको छ । फागुपूर्णिमाको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरुमा सुख, शान्ति, आरोग्य एवम् समृद्धिका कामना गर्दै राष्ट्रपति भण्डारीले होलीले आत्मियता र बन्धुत्वको भावना अभिवृद्धि...

फागु पूर्णिमा अर्थात् होली पर्व आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइदै
-न्युजभित्तो

काठमाडौं,१५ फागुन । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु पूर्णिमा अर्थात् होली पर्व आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ एकापसमा रङ र लोला खेली मनाइँदैछ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज...

नेपाल पत्रकार महासङ्घको केन्द्रिय अध्यक्षको लागि तीन जनाको उम्मेदवारी दर्ता
-न्युजभित्तो

काठमाडौं,१५ फागुन ।  नेपाल पत्रकार महासङ्घको २६औँ महाधिवेशनमा नेपाल प्रेस यूनियन, प्रेस सङ्गठन नेपाल लगायतका सङ्गठनले संयुक्त रुपमा उम्मेदवारी दर्ता गराएका छन्। संयुक्त गठबन्धनको तर्फबाट अध्यक्षमा विपुल पोखरेल, वरिष्ठ उपाध्यक्षमा रमेश विष्ट, महिला उपाध्यक्ष बाला अधिकारी, समावेशी उपाध्यक्षमा उदय जिएम...

कोरोना भाइरसको कारण सुरक्षित रूपमा होली मनाउन कांग्रेस सभापति देउवाको आग्रह
-न्युजभित्तो

काठमाडौं,१५ चैत । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भौतिक दुरी राखेर होली मनाउन आग्रह गरेका छन्। कोरोना भाइरस महामारीको जोखिम कायमै रहेकोले सुरक्षित रूपमा होली मनाउन देउवाको आग्रह छ। होलीका अवसरमा आज विज्ञप्ति जारी गर्दै देउवाले होलीको शुभकामना पनि दिएका छन्।...

चितवनमा बस र स्कुटर एकआपसमा ठक्कर खाँदा एकै परिवारका तीन जनाको मृत्यु
-न्युजभित्तो

चितवन,१४ चैत ।  चितवनको भरतपुर महानगरपालिका २२ पकौडीमा बस र स्कुटर ठक्कर खाँदा ३ जनाको मृत्यु भएको छ। मृत्यु हुने तिनै जना एक परिवारका हुन् । आज (शनिबार) साँझ ६:२० बजे भरतपुर-माडी-ठोरी चल्ने भित्री सडक खण्डको पकौडीमा जगतपुरबाट भरतपुरतर्फ आउदै...