राष्ट्रिय

दुई न्यायाधीश अनुमोदित
-न्युजभित्तो

काठमाडौँ, ३ वैशाख । सङ्घीय संसद्, संसद्ीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि सिफारिश गरिएका दुई न्यायाधीशलाई अनुमोदन गरेको छ । समितिले डा कुमार चुँडाल र नहकुल सुवेदीको सिफारिशलाई सर्वसम्मतिले अनुमोदन गरेको हो । समितिका सभापति लक्ष्मणलाल कर्णका अध्यक्षतामा बसेको समितिको...

भारतसँगको सीमा समस्या राजनीतिक सहमतिका आधारमा समाधान हुन्छःपरराष्ट्रमन्त्री
-न्युजभित्तो

काठमाडौँ, ३ वैशाख  । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल र भारतबीचको सीमा समस्या दुई देशबीचको राजनीतिक सहमतिका आधारमा समाधान गरिने बताउनुभएको छ । नेपाल भारत मैत्री सङ्घद्वारा यहाँ आज आयोजित ‘सङ्घको नवनिर्वाचित केन्द्रीय कार्यसमितिको पद हस्तान्तरण’ कार्यक्रममा मन्त्री ज्ञवालीले अग्रज पुस्ताले...

चितुवा नियन्त्रणका लागि पोखरी निर्माण
-न्युजभित्तो

तनहुँ, ३ वैशाख । चितुवाको आक्रमणले आतङ्क बनाएको तनहुँका सामुदायिक वन क्षेत्रमा ३० वटा पानीका पोखरी निर्माण गरिएको छ । डिभिजन वन कार्यालय तनहुँले १५ र सामुदायिक वनले १५ गरी ३० वटा पोखरी यसै आर्थिक वर्षभित्र सम्पन्न गरिएको डिभिजन वन...

कोरोनाको नयाँ प्रजातिको जोखिम कम गर्न कम्तीमा चार साता लकडाउन गर्न विज्ञको सुझाव
-न्युजभित्तो

काठमाडौं , ३ वैशाख । कोरोनाको नयाँ प्रजातिको जोखिम कम गर्न कम्तीमा चार साता लकडाउन गर्न विज्ञले सुझाव दिएका छन् । उनीहरुले मानवीय क्षति कम गर्न र संक्रमणको चक्रलाई रोक्न लकडाउन अहिले सहि समय भएको बताए । सरकारले किटान गरेका १४...

काठमाडौंसहित पहाडी भू-भागमा वर्षा, तीन दिन सतर्क रहन आग्रह
-न्युजभित्तो

काठमाडौं, ३ वैशाख । काठमाडौं उपत्यकासहित देशको केही भूभागमा असिना सहित पानी परिहेकाे छ । देशमा स्थानीय वायु र पश्चिमी न्यून चापीय रेखाको प्रभावले उपत्यकाको लगायतका क्षेत्रमा चट्याङसहित पानी परिरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल प्रदेश १...

१९ वर्ष बन्धक बनाएर राखिएका विज्ञान आज घर फर्किए
-न्युजभित्तो

खोटाङ, ३ वैशाख । जन्तेढुङ्गा गाउँपालिका–५ चिसापानीका ३७ वर्षीय विज्ञान कोइरालालाई बेपत्ता भएको १९ वर्षपछि घर फर्काइएको छ । नेपालगञ्जमा भेटिनुभएका विज्ञानलाई भाइ सुवास कोइरालाले आफ्नो घर (हाल उदयपुरको चौदण्डीगढी नगरपालिका–५ सुन्दरपुर) पुयाउनुभएको हो । साविकको चिसापानी–१ का कोइराला परिवार...

कोरोना कहरः रुपैडिया आवतजावतमा रोक
-न्युजभित्तो

राँझा,३ वैशाख । बाँकेमा कोरोना भाइरस सङ्क्रमण बढेपछि सीमावर्ती भारतीय बजार रुपैडिया आवतजावतमा रोक लगाइएको छ । छिमेकी मुलुक भारतमा तीव्ररुपमा सङ्क्रमण बढेकाले रुपैडियामा किनमेलको लागि जानमा रोक लगाइनुका साथै भारतका विभिन्न शहरबाट घर फर्किने नेपालीलाई समेत नेपाल भारत सीमा...

भारतमा एकै दिनमा कोभिड-१९ सङक्रमित संख्या २ लाख १७ हजार
-न्युजभित्तो

भारत, ३ वैशाख । गत २४ घण्टामा थप २ लाख १७ हजार भन्दा बढी व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि कूल सङ्क्रमितको संख्या १ करोड ४२ लाख ९१ हजार भन्दा बढी पुगेको भारतको केन्द्रिय स्वास्थ्य मन्त्रालयले शुक्रबार जानकारी दिएको छ...

विद्यालय बन्द नगर्ने शिक्षा मन्त्रालयको निर्णय
-न्युजभित्तो

काठमाडौं, ३ वैशाख । शिक्षा मन्त्रालयले विद्यालय बन्द नगर्ने निर्णय गरेको छ । शुक्रबार मन्त्रालयमा बसेको सरोकारवालाहरूको बैठकपछि मन्त्रालयले विद्यालय बन्द नगर्ने निर्णय गरेको हो । मन्त्रालयले स्वास्थ्य सुरक्षाका मापदण्डमा कडाइ गर्ने निर्णय पनि गरेको शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले जानकारी...

बाढी प्रभावलाई दीर्घकालीनरुपमा व्यवस्थापन गर्ने प्रयास
-न्युजभित्तो

गण्डकी, ३ वैशाख । बाढी नियन्त्रण तथा व्यवस्थापन समिति पोखरा महानगरपालिका–३२ को सक्रियतामा वडाका विभिन्न क्षेत्रमा वर्षात्को समयमा पर्ने गरेको बाढी प्रभावको असरलाई दीर्घकालीन समाधान गर्ने गरी प्रयास अघि बढाइएको छ । वर्षात्को पानीका साथै विजयपुर सिँचाइ आयोजना र...