राष्ट्रिय
काठमाडौँ, ८ वैशाख । “प्रेम प्रस्ताव अस्वीकार गरेबापत युवतीलाई ज्युँदै आगो लगाउने र तेजाब प्रहार गर्नेजस्ता जघण्य अपराध मात्र होइन नेपाली नारी हरेक पल घरपरिवारभित्रैका आफन्तबाट असुरक्षित छन् । सडक, विद्यालय, कलेज, कार्यालय र कार्यस्थलमा पनि पलपल उनीहरू चिरपरिचित र...
चितवन, ८ वैशाख । गोरखाको प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिर वैशाख महिनाभर भएको हुने भएको छ । कोरोना भाईरस (कोभिड १९) संक्रमण फैलिएसँगै गोरखा जिल्ला प्रशासनले आज बुधबारबाट लागू हुने गरी मन्दिर बन्द गरेको हो । संक्रमण बढेकाले मनकामना मन्दिरमा...
काठमाडौं,८ वैशाख । वर्षाले प्रभावित बनेको नेदरल्यान्ड्स र मलेसियाबीचको खेल बराबरी खेलेसँगै नेपाल र नेदरल्यान्ड्स ट्राई नेसन ट्वान्टी-२० अन्तर्राष्ट्रिय सिरिजको फाइनलमा पुगेका छन् । त्रिवि क्रिकेट मैदानमा बुधबार भएको खेल वर्षाका कारण दुई पटक गरी १० ओभरमा घटाइएको थियो ।...
काठमाडौँ, ८ वैशाख । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले कोरोना भाइरस अति प्रभावित जिल्लाका ठूला शहरका क्याम्पसको पठनपाठन भर्चुअल माध्यमबाट गर्न निर्देशन दिएको छ । त्रिविका सूचना तथा जनसम्पर्क महाशाखाका प्रमुख योगेन्द्रप्रसाद दाहालले कोभिड–१९ को सङ्क्रमण बढ्दै गएकाले भर्चुअल माध्यमबाट कक्षा...
काठमाडौं, ८ वैशाख ।चक्रपथको कोटेश्वर–कलङ्की खण्डमा ‘ट्राफिक बत्ती’ जडानका लागि प्रक्रिया अघि बढाइएको छ । अहिले ठेक्का मूल्याङ्कन स्वीकृतिको चरणमा रहेको विभागले जनाएको छ । कोटेश्वर–कलङ्की खण्डमा चारदेखि पाँच ठाउँमा बत्ती जडान गर्ने योजना बनाइएको विभागका सडक सुरक्षा तथा ट्राफिक...
काठमाडौं , ८ वैशाख । कोरोना महामारीको जोखिमलाई ध्यान दिँदै धितोपत्र बोर्डले विद्युतीय कारोबारमा जोड दिएको छ । बोर्डले संक्रमण फैलिन सक्ने भन्दै बोर्डले सबै लगानीकर्तालाई सावधानी अपनाउन लिखित आग्रह गरेको हो । सकेसम्म सेवाग्राहीलाई सेवा प्रवाह गर्दा विद्युतीय माध्यमबाट...
काठमाडौं,, ८ वैशाख । सर्वोच्च अदालतले भ्रष्टाचारका विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गर्ने ‘स्टिङ अप्रेसन’लाई असंवैधानिक ठहर गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको नेतृत्वको संवैधानिक इजलासले घुस दिएर अनुसन्धान गर्न पाउने अख्तियारको नियमावली नै खारेज गरिदएको छ। सर्वोच्चले अख्तियार...
मोरङ, ८ वैशाख । सडक जीवन बिताइरहेका सहयोगापेक्षीलाई उचित बसोबासका लागि मानवसेवा आश्रमले आज विराटनगर–५ मा तीन भवनको निर्माणको शिलान्यास गरेको छ । कविर सेवा आश्रमले मानवआश्रममा सहयोगापेक्षीलाई व्यवस्थित बसोबास गर्नका लागि उपलव्ध गराएको छ कठठ जग्गामा आगामी एक वर्षभित्र...
काठमाडौं, ८ चैत । नेकपा एमालेका नेता योगेश भट्टराईले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर उदार मनका साथ सबै नेताहरूलाई समेटेर अघि बढ्न आग्रह गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटार पुगेर भट्टराईले एमालेलाई एकताबद्ध राख्न अध्यक्ष र दलको...
दाङ, ८ चैत । दाङमा आगलागीबाट छ वटा घरगोठ जलेर नष्ट भएको छ । घोराही उपमहानगरपालिका–२ चाक्लीघाटमा चार घर परिवारको छ वटा घरगोठ जलेर नष्ट भएको वडाध्यक्ष केशवराज आचार्यले जानकारी दिनुभयो । स्थानीय धनबहादुर वलीको गोठबाट शुरु भएको आगलागीले रत्नबहादुर...











