राष्ट्रिय

ओलीले भने राष्ट्रियसभा उपचुनावमा बादललाई नै जिताएर पुनः सांसद बनाइने
-न्युजभित्तो

काठमाडौं,१० वैशाख । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेमा प्रवेश गरेका कारण सांसद पद गुमाएका माओवादी नेताहरूलाई उपनिर्वाचनमा जिताएर पुनः सांसद बनाइने बताएका छन् । एमाले महाधिवेशन आयोजक कमिटीको बैठकमा बोल्दै अध्यक्ष ओलीले जेठ ६ गते हुने...

धरहरा पुगेर मुख्यमन्त्री पौडेलले भने- ‘नेपाली जनताको स्वाभिमान ठडियो’
-न्युजभित्तो

वाग्मती, १० वैशाख । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सरकार नेपाली जनताको वर्षौंदेखिको सपना साकार पार्न तल्लीन रहेको बताउनुभएको छ । भर्खरै पुनःनिर्माण सम्पन्न भएको धरहरा अवलोकनपछि आज एक सन्देश जारी गर्दै मुख्यमन्त्री पौडेलले सरकारका पाइला समृद्ध नेपाल सुखी नेपाली...

कोरोना महामारी बढ्दै गएकाले तयारी अवस्थामा रहन मुख्यमन्त्री भट्टको निर्देशन
-न्युजभित्तो

गोदावरी, १० वैशाख । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले कोरोना महामारी बढ्दै गएकाले तयारी अवस्थामा रहन निर्देशन दिनुभएको छ । सेती प्रादेशिक अस्पताल, प्रादेशिक आयुर्वेद चिकित्सालय र प्रदेश जनस्वास्थ्य आपूर्ति केन्द्रको आज अनुगमन गर्दै उहाँले स्वास्थ्यकर्मीलगायत सबै निकायलाई तयारी अवस्थामा...

मन्त्री आलेद्वारा मिर्गाैला तथा थाइराइड पीडितलाई आर्थिक सहयोग
-न्युजभित्तो

काठमाडौँ, १० वैशाख । वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले मिर्गाैला तथा थाइराइड पीडित एक महिलालाई आर्थिक सहयोग गर्नुभयो । उहाँले डोटीको दिपायल सिलगढी नगरपालिका–९ कलेनाका ५३ वर्षीया मिर्गौलापीडित उजुली आउजीलाई रु १५ हजार तथा आदर्श गाउँपालिका–५ का थाइराइडका विरामी रुपसिंह...

नेकपा एमाले : स्पष्टीकरण र व्यवहार हेरेर आवश्यक निर्णय गर्ने जिम्मा स्थायी कमिटीलाई
-न्युजभित्तो

काठमाडौं, १० वैशाख  । नेकपा एमालेले स्पष्टीकरण सोधिएका र पेस गरेका सांसदहरूलाई कस्तो कारवाही गर्ने भन्ने जिम्मा स्थायी कमिटीलाई दिएको छ । केन्द्रीय कमिटीको शुक्रबारको बैठकले स्पष्टीकरण र व्यवहार हेरेर आवश्यक निर्णय गर्ने जिम्मा स्थायी कमिटीलाई दिएको एक केन्द्रीय सदस्यले...

स्पष्टीकरण सोधिएका नेपाल समूहका दुई सांसदको मूलधारमा लाग्ने प्रतिबद्धता
-न्युजभित्तो

काठमाडौं, १० वैशाख  । नेकपा एमालेले स्पष्टीकरण सोधेका संघीय संसदका २७ सांसदमध्ये पाँचजनाले दुई दिनको अवधिमा स्पष्टीकरण पेस नगरेको केन्द्रीय कमिटी बैठकमा जानकारी दिइएको छ । स्पष्टीकरण पेस नगर्नेमा योगेश भट्टराई, रामकुमारी झाक्री, मेटमणि चौधरी, निरा जैरु र दिपकप्रकाश भट्ट...

अनिवार्यरुपमा माक्सको प्रयोग गर्न आग्रह
-न्युजभित्तो

काठमाडौँ, १० वैशाख  । ट्राफिक प्रहरीले चालक, सहचालक तथा यात्रुलाई अनिवार्यरुपमा माक्सको प्रयोग गर्न आग्रह गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले विश्वव्यापी रुपमा फैलिएको दोस्रो चरणको कोरोना भाइरस सङ्क्रमणलाई ध्यान दिँदै चालक, सहचालक र यात्रुलाई अनिवार्यरुपमा माक्सको प्रयोग गर्न...

हावाहुरीबाट जिल्लामा करीब रु दुई करोडको क्षति
-न्युजभित्तो

झापा, १० वैशाख ।  लगातार आएको हावाहुरीका कारण जिल्लामा केरा, मकैलगायतका बालीनाली नष्ट हुँदा करीब दुई करोडकोे क्षति भएको छ । कचनकवल, बाह्रदशी, झापा गाउँपालिका, कनकाई र गौरादह नगरपालिका ६०० किसानले लगाएको १६९ हेक्टर जमीनको मकै केरा, तरकारी र फलफूल...

नेपाल बैंकले साढे ३ अर्ब बराबरको ऋणपत्र जारी गर्ने
-न्युजभित्तो

काठमाडौं, १० वैशाख। नेपाल बैंक लिमिटेडले ३ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्रको बिक्री खुला गर्ने भएको छ। बैंकले वैशाख २६ गतेबाट उक्त ऋणपत्र खुला गरिने जनाएको छ। वार्षिक ८ दशमलव ५ प्रतिशत ब्याजदर दिने गरी उक्त ऋणपत्र बिक्री गर्न...

एमाले बैठक बालुवाटारमा सुरु, बामदेव समेटिए, नेपाल समूह परेन
-न्युजभित्तो

काठमाडौं,१० वैशाख । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शुरू भएको छ । वैशाख ६ देखि शुरू भएको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पेस गरेको राजनीतिक प्रतिवेदन र महासचिव ईश्वर पोखरेको सांगठानिक प्रस्तावमाथि छलफल हुने...