राष्ट्रिय

अक्सिजनको अभावले अस्पताल चिन्तित
-न्युजभित्तो

सप्तरी, ४ जेठ । राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा अक्सिजनको अभाव हुन थालेको भन्दै अस्पतालले चिन्ता जनाएको छ । अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा रणजितकुमार झाले अक्सिजनका लागि तत्कालै सम्बन्धित निकायलाई आ–आफ्नो ठाउँबाट जुट्न आग्रह गर्नुभएको छ । उद्योगहरुको खाली सिलिण्डरको...

लकडाउन उल्लङ्घन गर्नेलाई धमाधम कारवाही गर्दै प्रहरी
-न्युजभित्तो

महेन्द्रनगर, ४ जेठ । कोरोना भाइरस नियन्त्रणका लागि सरकारले आह्वान गरेको लकडाउन उल्लघङ्न गर्ने व्यक्ति र सवारी साधनलाई कञ्चनपुर प्रहरीले धमाधम कारवाही गर्न थालेको छ । गत वैशाख १६ गतेदेखि सोमबार साँझसम्म कञ्चनपुरमा प्रहरीले लकडाउन उल्लङ्घन गर्ने पाँच हजार...

चितवनमा आज एकैदिन १४ कोरोना संक्रमितको मृत्यु,
-न्युजभित्तो

चितवन, ३  जेठ । चितवनका अस्पतालहरुमा विगत २४ घण्टामा १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय चितवनले आज उपलब्ध गराएको तथ्यांक अनुसार भरतपुर अस्पतालमा २ जना, चितवन मेडिकल कलेजमा ७ जना, पुरानो मेडिकल कलेजमा ४ जना र...

कोरोना महामारीका समस्या समाधान गर्न महिला मन्त्रालयले तोक्यो सम्पर्क व्यक्ति
-न्युजभित्तो

काठमाडौं,३ जेठ । महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले यस क्षेत्रमा परेको र पर्ने असरको न्यूनिकरण र सम्बोधन गर्नका लागि क्षेत्रगत सम्पर्क व्यक्ति तोकेको छ । क्षेत्रगत कार्ययोजना अनुसार आफ्नो कार्य सम्पादन गरी नियमित रुपमा सचिवालयमा रिर्पोटिङ गर्नका लागि...

नारायणकाजीको दावी- देशी विदेशी शक्तिले नेकपा फुटाए
-न्युजभित्तो

काठमाडौं, ३ जेठ । नेकपा(माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठले अझैपनि कम्युनिष्ट पार्टीहरुबीचको एकता आवश्यक रहेको बताएका छन् । सोमबार सञ्चारकर्मीसँग कुरा गर्दै नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठले नेपाली क्रान्तिलाई अगाडी बढाउन र समाजवाद स्थापना गरी कम्युनिष्ट आन्दोलनलाई विश्व साम्यवादको...

कोभिड र बजेट अभावका मारमा हुलाकी राजमार्गः भौतिक प्रगति ६३ प्रतिशत
-न्युजभित्तो

काठमाडौँ, ३ जेठ । राष्ट्रिय गौरवको हुलाकी राजमार्ग आयोजनाको निर्माण कोभिड र बजेट अभावको दोहोरो मारमा परेको छ । आगामी दुई वर्षमा सम्पन्न गर्ने लक्ष्य लिइएको सो आयोजनाका कतिपय स्थानमा कोभिडका कारण सजिलै काम गर्न नसकिएको र ठेक्कामा भुक्तानी बाँकी...

शव व्यवस्थापनमा नयाँ प्रविधि : ‘रोबो भ्यान’ बन्दै
-न्युजभित्तो

काभ्रेपलाञ्चोक, ३ जेठ । कोरोना सङ्क्रमणबाट मृत्यु भएकाको शव व्यवस्थापन गर्ने नयाँ प्रविधि ‘रोबो भ्यान’को निर्माण भइरहेको छ । नेपाल एकेडेमी अफ साइन्स एन्ड टेक्नोलोजी (नाष्ट)को आर्थिक सहयोगमा धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयु) स्कुल अफ इन्जिनीयरिङका विद्यार्थीले उक्त भ्यान निर्माण...

कर्णालीमा नवनियुक्त दुई मन्त्रीको शपथग्रहण
-न्युजभित्तो

कर्णाली, ३ जेठ। कर्णाली प्रदेश सरकारका नवनियुक्त दुई मन्त्रीले शपथ लिनुभएको छ । दुवै मन्त्रीलाई आज प्रदेशप्रमुख गोविन्द्रप्रसाद कलौनीले शपथ गराउनुभएको हो । नवनियुक्त आन्तरिक मामिला, कानून, युवा तथा खेलकूदमन्त्री सीता नेपाली र आर्थिक मामिला तथा योजनामन्त्री गोपाल शर्माले प्रदेश...

कोरोना संक्रमित पत्रकारको मृत्यु
-न्युजभित्तो

दाङ,३ जेठ । दाङमा एकजना कोरोना संक्रमित पत्रकारको मृत्यु भएको छ । रेडियो हापुरेमा कार्यरत पत्रकार लक्ष्मण बस्नेतको भैरहवा मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको बबई गाउँपालिका प्रमुख भुवनेश्वर पौडेलले बताए । ६ दिनअघि संक्रमण पुष्टि भएका बस्नेतको निमोनिया भएपछि स्वास्थ्य...

अभिनेता पुष्पले सुदुरपश्चिममा बाँडे ५० थान सिलिन्डर
-न्युजभित्तो

काठमाडौं,३ जेठ । कोभिड-१९ को दोस्रो लहरको कारण अहिले अस्पतालहरुमा अक्सिजन अभाव छ । सरकार, गैरआवसिय नेपाली, व्यापारदेखि सेलेव्रिटीसम्म अक्सिजन जोहो गर्न खटिएका छन् । कोरोनाभाइरस संक्रमितको उपचारमा अक्सिजन अभाव देखिएपछि सेलेव्रिटीले आ-आफ्नो क्षेत्रबाट भूमिका खेलिरहेका छन् । पल शाह...