राष्ट्रिय

कोरोनाविरुद्धको खोप खरीद सरकारको पहिलो प्राथमिकतामा छ : उपप्रम पोखरेल
-न्युजभित्तो

काठमाडौँ, ७ जेठ ।  उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरोनाविरुद्धको खोप खरीद सरकारको पहिलो प्राथमिकता भएको बताउनुभएको छ । स्थानीय टोखामा ‘राधा स्वामी कोभिड आइसोलेशन तथा अक्सिजन थेरापी सेन्टर’को शुभारम्भ गर्दै उहाँले अक्सिजन प्लान्ट र कोरोनाविरुद्धको खोप खरीद सरकारको पहिलो प्राथमिकता...

सके मलाई हटाउ,नसके मेरो नेतृत्वमा राष्ट्रिय सरकार बनाउँ -ओलीको चुनौती
-न्युजभित्तो

काठमाडौं,७ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षीहरूलाई वैकल्पिक सरकार बनाउन चुनौती दिएका छन् । वैकल्पिक सरकार बने आफू प्रतिपक्षमा बसेर सरकारलाई रचनात्मक सहयोग गर्न तयार रहेको बताएका छन् । ‘वैकल्पिक सरकार बनाए भयो, वैकल्पिक सकार बने म स्वागत गर्छु,’...

कोरोना रोकथाममा प्रदेश सरकारको सक्रियता
-न्युजभित्तो

 कर्णाली, ७ जेठ । कर्णाली प्रदेश सरकारले कोरोना महामारीको रोकथाम, नियन्त्रण, उपचार र प्रतिकार्यमा रु ९८ करोड ३० लाख निकासा गरेको छ । सामाजिक विकास मन्त्रालयले चालु आव २०७७-७८ मा मन्त्रालय मातहतका सबै जनस्वास्थ्य सेवा कार्यालय तथा अस्पतालमा कोरोना महामारी...

कोरोना संक्रमितको शव व्यवस्थापनमा महिला सैनिक
-न्युजभित्तो

जलेश्वर, ७ जेठ । महोत्तरी, जलेश्वर नगरपालिका –३ मलिवाराका कोरोना संक्रमित ८६ वर्षीय पुरुषको आज बिहान मृत्यु भयो । होम आइसोलेशनमै मृत्यु भएका उनको शव व्यवस्थापनका लागि आफन्तले जिल्ला प्रशासन कार्यालय, प्रहरी र सेनालाई खबर गरे । सो शव व्यवस्थापनमा नेपाली...

संसद छलेर सरकार कब्जा गर्न खोजिएको होइन, विश्वासको मत नपाउने भएर हो: प्रधानमन्त्री
-न्युजभित्तो

काठमाडौं,७ जेठ  । प्रधानमन्त्री केपी शर्मा ओलीले  संसद छलेर  सरकार गठन गर्न  नचाहेकाे बताएका छन् । शुक्रबार बालुवाटारमा सम्पादकहरुको अन्तक्रियामा बोल्दै उनले   बजेटको चाप र विश्वासको मत नपाउने भएर नयाँ सरकार गठन गर्न आह्रवान गरेको बताएका छन् । उनले भने,‘ छलेर...

कोरोना महामारी रोकथाममा रू ९८ करोड बजेट निकासा
-न्युजभित्तो

कर्णाली, ७ जेठ  । कर्णाली प्रदेश सरकारले कोरोना महामारीको रोकथाम, नियन्त्रण, उपचार र प्रतिकार्यमा रू ९८ करोड ३० लाख निकासा गरेको छ । सामाजिक विकास मन्त्रालयका सचिव कृष्णप्रसाद काप्रीले चालु आव ०७७-०७८ मा मन्त्रालयमातहतका सबै जन÷स्वास्थ्य सेवाकार्यालय तथा अस्पतालमा कोरोना...

एमाले प्रतिपक्षमा बस्न तयार छ : पूर्वमन्त्री बस्नेत
-न्युजभित्तो

भक्तपुर, ७ जेठ। प्रतिनिधिसभाका सांसद एवम् पूर्वमन्त्री महेश बस्नेतले नेकपा (एमाले) प्रतिपक्षमा बस्न तयार रहेको बताउनुभएको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारी सरकार गठनका लागि आज अपरान्ह ५ः०० बजेसम्म संसद्मा बहुमत पुयाउन सक्ने कुनै पनि दललाई प्रधानमन्त्रीको दाबी गर्न...

आगलागी हुँदा १९ लाखको क्षति
-न्युजभित्तो

पाँचथर, ७ जेठ  । कुम्मायक गाउँपालिकाको एक घरमा आगलागी हुँदा रू १९ लाख ४६ हजारको क्षति भएको छ । प्रहरीका अनुसार वडा नं ४ यासोक बजारका प्रकाश काफ्लेको चार तल्ले घरको चौथो तल्लामा आज बिहान आगलागी हुँदा काठ, जस्ता र...

महामारीमा बालबालिका घरभित्र राख्न अभिभावकको भूमिका महत्वपूर्ण
-न्युजभित्तो

टीकापुर, ७ जेठ । यतिबेला दोस्रो चरणको कोरोना सङ्क्रमण फैलिएका कारण देशका अधिकांश भाग निषेधामा छ । कैलालीमा कोरोनाले २०० बढीले ज्यान गुमाइसके । यस्तो त्रासमा अभिभावकलाई बालबालिका घरभित्र व्यस्त राख्न चुनौतिपूर्ण भएपनि अभिभावकको महत्वपूर्ण भूमिका हुन्छ । तर...

देउवा निवास बुढानीलकण्ठमा विपक्षी गठबन्धनको बैठक जारी
-न्युजभित्तो

 काठमाडौं,७ जेठ । कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा विपक्षी दलका नेताहरु छलफलमा जुटेका छन् । देउवा निवासमा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एमालेका नेता माधव नेपाल सहितका नेताहरु छलफलमा जुटेका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार साँझ...