राष्ट्रिय

चितवनमा थपिए १३३ संक्रमित, बाहिरी जिल्लाका २ जनाको मृत्‍यु,
-न्युजभित्तो

चितवन, २८ जेठ  । चितवनमा पछिल्लो २४ घण्टामा ११३ जनामा कोरोना भाइरस (कोभिड–१९० पुष्टि भएको छ । स्वास्थय कार्यालय चितवनका अनुसार यससँगै जिल्लामा सक्रिय संक्रमितको संख्या १ हजार ७२१ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा १९ जना कोरोना संक्रमणमुक्त भएका...

पशुपन्छीबाट मानिसमा सर्ने १० जुनोटिक रोग सूचीकृत
-न्युजभित्तो

काठमाडौँ, २८ जेठ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पशुपन्छीबाट मानिसमा सर्ने १० रोगलाई प्राथमिकीकरणमा राखेको छ । मन्त्रालयको इपिडिमियोलोजी तथा सरुवा रोग महाशाखाले प्रथम जुनोटिक रोगको प्राथमिकिरण राष्ट्रिय कार्यशाला गोष्ठीले पशुपन्छीबाट मानिसमा सर्ने १० जुनोटिक रोगलाई प्राथमिकीकरणमा राख्ने निर्णय गरेको...

नीति तथा कार्यक्रममाथि सैद्धान्तिक छलफल शुरु
-न्युजभित्तो

विराटनगर, २८ जेठ ।  प्रदेश नं १ सरकारको आर्थिक वर्ष २०७८-७९ को नीति तथा कार्यक्रममाथि आजदेखि सैद्धान्तिक छलफल शुरु भएको छ । प्रदेश सभाको आठौँ तथा बजेट अधिवेशनको आजको बैठकमा प्रदेश सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिसैद्धान्तिक छलफल शुरु भएको...

गण्डकी प्रदेश प्रमुखद्वारा मुख्यमन्त्रीको दावी गर्न आह्वान
-न्युजभित्तो

पोखरा, २८ जेठ । गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले मुख्यमन्त्री नियुक्तिका लागि दावी गर्न प्रदेशसभाका सदस्यलाई आह्वान गर्नुभएको छ । नेपालको संविधानको धारा १६८ को उपधारा (३) बमोजिम गत वैशाख २९ गते गण्डकी प्रदेशमा मुख्यमन्त्रीमा नियुक्त पृथ्वीसुब्बा गुरुङले संविधानको धारा...

बहुमत गुम्यो भने एक मिनेट पनि सत्तामा बस्दिन : मुख्यमन्त्री पोखरेल
-न्युजभित्तो

बुटवल,२८ जेठ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजनीतिक रुपमा बहुमत गुम्यो भने एक मिनेट पनि सत्तामा नबस्ने बताएका छन् । प्रदेश सभाका विपक्षी चार दलले बहुमत गुमाइसकेको भन्दै राजीनामा मागिरहेका बेला पोखरेलले आफू अहिलेसम्म बहुमतमै रहेको दावी गरेका हुन्...

पोखरीमा डुबेर पाँच बालिकाको मृत्यु
-न्युजभित्तो

धनुषा, २८ जेठ । यहाँ पोखरीमा डुबेर एकैपटक पाँच बालिकाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार मुखियापट्टि मुसहरनिया–६ लक्ष्मीपुरका पाँच बालिकाको आज दिउँसो पोखरीमा डुबेर मृत्यु भएकोे छ । दिउँसो १२ः०० बजेको समयमा घर नजीकैको पोखरीमा नुहाउन गएका...

संरक्षणका अभावमा राजरङ्गशाला प्रयोगविहीन
-न्युजभित्तो

राजविराज, २८ जेठ । सप्तरीको राजविराजस्थित राजरङ्गशाला संरक्षणको अभावमा जीर्ण बन्दै गइरहेको छ । पछिल्लो समय रङ्गशालाको पर्खाल ठाउँ–ठाउँमा भत्किएको छ भने प्रवेशद्वारसमेत खुला रहेकाले रङ्गशाला बटुवाहरुको खुला शौच गर्नेस्थल बनेको छ । भएका संरचना समेत जीर्ण हुँदै गएपछि...

निषेधाज्ञामा महिला, बालबालिका हिंसाका ३७ घटना
-न्युजभित्तो

चितवन, २८ जेठ । कोभिड–१९ संक्रमणसँगै स्थानीय प्रशासनले लगाएको निषेधाज्ञाको समयमा जिल्लामा महिला तथा बालबालिका हिंसाका ३७ घटना भएका छन् । वैशाखदेखि हालसम्म उक्त घटना भएका हुन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक सूर्यबहादुर थापाका अनुसार जिल्लामा...

अनलाइनबाट विद्यार्थी भर्ना लिइने
-न्युजभित्तो

चितवन, २८ जेठ । विद्यालयहरुले अनलाईन मार्फत भर्ना प्रक्रिया शुरु गर्ने भएका छन् । शिक्षा विकास तथा समन्वय एकाइ चितवनका अनुसार यहाँ रहेका सबै विद्यालयहरुले असार १ गतेदेखि भर्ना प्रक्रिया शुरु गर्न लागेका हुन् । कार्यालय प्रमुख भूमिलाल सुवेदीका अनुसार...

चैते धान भित्र्याउन किसानलाई चटारो
-न्युजभित्तो

दुर्गा देवकोटा टीकापुर, २८ जेठ । कैलालीको भजनीका किसानलाई यतिखेर चैते धान भित्र्याउने चटारो छ । कैलालीका किसान फागनु, चैत महिनामा रोपेको धान घर भित्र्याउने कार्यमा व्यस्त छन् । भजनीका किसान एकातिर धान भित्र्याउँदै छन् भने अर्कोतर्फ बर्खे धान रोप्ने...