राष्ट्रिय

भेरी अस्पतालका डाक्टर र नर्समाथि कुटपिट गर्ने तीन जना धरौटीमा छुटे
-न्युजभित्तो

काठमाडौँ, ७ असार । भेरी अस्पतालमा डाक्टर र नर्समाथि कुटपिटको आरोप खेपेका दाङका तीन जना जनही ५० हजार धरौटी बुझाएर आइतबार छुटेका छन्। बाँके जिल्ला अदालतका न्यायाधीश श्यामसुन्दर अधिकारीको एकल इजलासले अस्पतालका डाक्टर र नर्समाथि कुटपिट गरेको आभियोगमा थुनामा रहँदै...

बस्ती जोगाउन पक्कीनाला निर्माण
-न्युजभित्तो

राँझा, ७ असार। कोहलपुर नगरपालिकाले बाढी र कटानको उच्च जोखिममा रहेका एकतानगर बस्ती जोगाउनका लागि पक्कीनाला निर्माण गर्ने भएको छ । डुडुवाखोलामा आएको बाढीका कारण खेतीयोग्य जमिन कटान भई बस्ती नै डुवानमा पर्ने जोखिम बढेपछि त्यसको दीर्घकालीन समाधानका लागि तत्काल...

आजको दिन सबैभन्दा लामो, कारण यस्तो
-न्युजभित्तो

काठमाडौं,७ असार ।आज जुन २१ अर्थात सबैभन्दा लामो दिन। यसको अर्थ आजको रात अन्य दिनभन्दा छोटो हुनेछ। यसलाई अंग्रेजीमा समर सोल्स्टिस पनि भनिन्छ। सोल्स्टिस ल्याटिन शब्द सोल्स्टिमबाट बनेको हो। ल्याटिनमा सोलको अर्थ सूर्य र सेस्टेयरको अर्थ स्ठिर भएर उभिनु...

शिक्षक महासंघले ५७ लाख हिनामिना गरेको भन्दै अख्तियारमा उजुरी
-न्युजभित्तो

 काठमाडौं,७ असार । तनुहँका एक शिक्षकले नेपाल शिक्षक महासंघविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका छन् । महासंघले लेबीबाट उठाएको ५७ लाख रुपैयाँ हिनामिना गरेको भन्दै तनुहँका शिक्षक रमेशबाबु भट्टराईले अख्तियार र जिल्ला प्रशासन कार्यालय काठमाडौंमा छानबिनका लागि निवदेन...

योग परम्परालाई नयाँ उचाइबाट अघि बढाइनुपर्छ : उपप्रम पौडेल
-न्युजभित्तो

काठमाडौँ, ७ असार । उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेलले प्राचीन कालमा नेपाली भूमिबाट शुरु भएको योगको परम्परालाई नयाँ उचाइबाट अघि बढाउनुपर्नेमा जोड दिनुभएको छ । सातौँ अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा पतञ्जलि योग समिति नेपालले आज बिहान जुम प्रविधिबाट आयोजना गरेको कार्यक्रमा अर्थमन्त्रीसमेत...

सल्लेरीका विस्थापित परिवारलाई हेलिकप्टरबाट राहत
-न्युजभित्तो

गोरखा, ७ असार । उत्तरी गोरखाको चुमनुव्री गाउँपालिका–३ सल्लेरीका विस्थापित परिवारका लागि आज अत्यावश्यक राहात सामग्री पुयाइएको छ । लगातारको वर्षाका कारण बुढीगण्डकी नदीमा आएको भिषण बाढीले घर बगाएर विस्थापित भएका सल्लेरीका बाढी पीडितलाई सिम्रिक एयरको हेलिकप्टरबाट राहत सामग्री पुयाइएको...

बजेट विनियोजनको विवरण माग
-न्युजभित्तो

वाग्मती, ७ असार । वाग्मती प्रदेश सरकारलाई प्रदेश मामिला समितिले आर्थिक वर्ष २०७८-७९ मा विपद् व्यवस्थापन तथा न्यूनीकरणका लागि गरेको बजेट विनियोजनको विवरण माग गरेको छ । समितिका अनुसार प्रदेश सरकारलाई विपद् व्यवस्थापन तथा न्यूनीकरणका लागि के कस्ता कार्यक्रम ल्याउने...

जिन्दगीको के भरोसा
-न्युजभित्तो

विवेक विवश रेग्मी जिन्दगीको के भरोसा, यो त सानो खेलौना हो दुई आँखामा एकमा हाँसो, अर्कोमा रुवाइ छ …। लोकप्रिय गायक कर्णदासको यो गीत ल्यापटपमा लगातार बजिरहेको छ । गीत जस्तै छ जिन्दगीको परिभाषा पनि । सरल भाषामा भन्नुपर्दा वा ठ्याक्कै भन्नुपर्दा...

बालिका बलात्कार आरोपमा युवक पक्राउ
-न्युजभित्तो

 काठमाडौं,७ असार । बालिका बलात्कारको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । धुलिखेल नगरपालिका-८ का २३ वर्षीय जयराम चौलागाई प्रहरीले नियन्त्रणमा लिएको हो । धुलिखेलकै १५ वर्षीय बालिकालाई खाजा खुवाउने निहुमा भक्तपुर हुँदै काठमाडौंको सुन्धार पुर्‍याएर बलात्कार गरेको आरोपमा...

पत्रकार परिचयपत्र दुरुपयोग रोक्न माग
-न्युजभित्तो

काठमाडौँ, ७ असार । अनलाइन टिभी पत्रकार सङ्घले पत्रकार परिचयपत्रको दुरुपयोग भइरहेकाले रोक्न माग गरेको छ । सङ्घका महासचिव पवन फुयाँलले आइतबार प्रेस वक्तव्य जारी गर्दै बन्दाबन्दीमा पत्रकारका नाममा गैरपत्रकारबाट पत्रकार परिचयपत्रको प्रयोग बढेकाले रोक्न माग गर्नुभएको हो । गैरपत्रकारले पत्रकारको...