राष्ट्रिय

पालैपालो निर्वाचन आयोग पुगे तीन दलका नेताहरु
-न्युजभित्तो

काठमाडौँ ४ असार । एमाले र माओवादीका नेता पालैपालो निर्वाचन आयोग पुगेका छन् । माओवादी छोडेर एमाले बनेका नेता र माओवादीकै नेताहरु शुक्रबार निर्वाचन आयोग पुगेका हुन् । माओवादी पृष्ठभूमिका एमाले नेताहरुले निर्वाचन आयोग पुगेर आसन्न निर्वाचनबारे आयोग पदाधिकारीसँग छलफल...

आयल निगमद्वारा बाढीपीडितलाई ग्यास सिलिण्डर र चुल्हो सहयोग
-न्युजभित्तो

काठमाडौँ ४ असार । नेपाल आयल निगमले सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बु क्षेत्रका बाढीपीडितलाई ग्यास सिलिण्डर, चुल्हो र खाद्य सामग्री सहयोग गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव एवं निगमका अध्यक्ष दिनेश भट्टराईले आज प्रभावित क्षेत्रका बासिन्दालाई २५० थान...

एमाले कर्णाली प्रदेश संसदीय दल : मन्त्रीलाई तत्काल राजीनामा दिन निर्देशन
-न्युजभित्तो

कर्णाली, ४ असार । नेकपा (एमाले)कर्णाली प्रदेश संसदीय दलको बैठकले नेकपा (माओवादी केन्द्र) नेतृत्वको सरकारका सहभागी तीन मन्त्रीलाई तत्काल पदबाट राजीनामा दिन निर्देशन दिएको छ । पार्टी ह्विप विपरीत फ्लोर क्रस गरेका नेता प्रकाश ज्वालासहित आज बसेको दलको बैठकले...

नेपाली प्रदेश सभाकै परिपक्को व्यक्तिः गुरुङ
-न्युजभित्तो

पोखरा, ४ असार । नेकपा एमालेका गण्डकी प्रदेश संसदीय दलका नेता पृथ्वी सुब्बा गुरुङले मुख्यमन्त्री कृष्णचन्द्र नेपालीलाई प्रदेशसभाकै परिपक्व व्यक्ति तथा नेपाली राजनीतिमा महत्वपूर्ण भूमिका निर्वाह गरेको व्यक्ति भन्दै त्यस्ता व्यक्तिलाई विश्वासको मत दिन्न भनेर भन्न नमिल्ने बताउनुभयो । तर मुख्यमन्त्री...

चितवनका अस्पतालमा ९ जना सङ्क्रमितको मृत्यु, २ सय ३४ जनाको उपचार हुँदै
-न्युजभित्तो

 चितवन,४ असार ।  जिल्लाका बिभिन्न अस्पतालमा उपचारका क्रममा रहेका ९ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा चितवनका चार जना रहेका छन् भने अन्य वाहिरी जिल्लाका रहेका छन् । स्वास्थ्य कार्यालय चितवनका अनुसार मृत्यु हुनेमा नवलपरासीको २ जना,...

चितवनमा कोरोना सङ्क्रमणका कारण चार जनाको मृत्यु
-न्युजभित्तो

 चितवन,४ असार । जिल्लामा कोरोना ८४ जना नयाँ कोरोनजा सङ्क्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय चितवनका अनुसार आज सो संख्यामा नयाँ सङ्क्रमित थपिएका छन् । थपिनेमा पिसिआर परिक्षणबाट ४९ जना र एन्टिजिन परिक्षणबाट ३५ जना रहेका छन् । पिसिआर परिक्षण...

पार्टी वैधानिकता दावी गर्दै उपेन्द्र यादव समूह निर्वाचन आयोगमा
-न्युजभित्तो

काठमाडौं,४ असार । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव सहितका नेताहरु निर्वाचन आयोग पुगेका छन् । पार्टीको वैधानिकता दावी गर्दै नेताहरु आयोग पुगेका हुन् । बिहीबार बसेको कार्यकारिणी समितिको बैठकले वैधानिकता दावी गर्ने निर्णय गरेको थियो । यसअघि...

भरतपुर अस्पतालमा आईतबारबाट वहिरंग सेवा सुरु हुने
-न्युजभित्तो

चितवन, ४ असार ।  भरतपुर अस्पतालमा कोरोना कहरका कारण वन्द गरिएको बहिरंग (ओपिडि) सेवा आईतबारबाट सुरु हुने भएको छ । अस्पतालले आज एक सूचना जारी गर्दै कोरोनाका कारण वन्द गरिएको ओपिडि सेवा आईतबार बिहान बाट सूचारु हुने जनाएको हो ।...

चार प्रदेशमा नेपाली मौलिक वाद्यवादन प्रशिक्षण हुने
-न्युजभित्तो

काडमाठौं,४ असार । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको सङ्गीत विभागले आव २०७८-७९ सम्पादन गरिने वार्षिक कार्ययोजना सार्वजनिक गरेको छ । प्रमुख प्राज्ञ अशोककुमार राईले आफूले नेतृत्व गरेको सङ्गीत विभागबाट चार कार्यक्रम सम्पन्न गर्ने लक्ष्य लिइएको बताउनुभयो । उहाँका अनुसार यस...

वन्यजन्तुलाई पानी खुवाउन सोलार बोरिङ
-न्युजभित्तो

चितवन, ४ असार । चितवन राष्ट्रिय निकुञ्जको सुख्खा क्षेत्रमा वन्यजन्तुलाई पानी खुवाउन चार वटा सोलार बोरिङ खनिएको छ । निकुञ्जको सुखिभारमा दुईवटा, डुमरियामा एउटा र अर्ना फाँटमा एउटा सोलार बोरीङ् खनिएको हो । निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार एउटा...