राष्ट्रिय

कोरोना कहरः रोजगारीका लागि भारत जाने बढे
-न्युजभित्तो

महेन्द्रनगर ५ असार । कोरोना सङ्क्रमणको दोस्रो लहरको दर घटिरहेको भएपनि अझै पुर्ण रुपमा अवस्था सामान्य बनिसकेको छैन् । तर कोरोना त्रासदीका बीच जिविका चलाउन मजदूरी गर्न भारत जाने क्रम भने यहाँ बढ्दै गएको छ । सुदूरपश्चिम प्रदेशमा जारी निषेधाज्ञामा...

सिएमसिमा पोष्ट कोभिडको परामर्श र उपचार शुरु
-न्युजभित्तो

चितवन, ५ असार । कोभिड सङ्क्रमितको उपचारमा अग्रणी चितवन मेडिकल कलेज ९सिएमसि०ले पोष्ट कोभिडको परामर्श र उपचार सेवा शुरु गरेको छ । कोभिड सङ्क्रमणमुक्त भइसकेपछि देखापर्ने स्वास्थ्य समस्याको निराकरण गर्न सेवा सञ्चालनमा ल्याइएको अस्पतालले जनाएको छ । अस्पतालको महत्वपूर्ण विभागका...

विपद् जोखिम न्युनिकरणमा विशेष ध्यान दिन राष्ट्रपतिको आग्रह
-न्युजभित्तो

काठमाडौं, ५ असार । राष्ट्रपति विद्यादेवी भण्डारीले बाढी‚ पहिरो र डुबानबाट प्रभावितको खोजी तथा उद्धार, विपद्पश्चात् गरिने राहत, पुनःस्थापना र पुनर्निर्माणका कामका साथै जोखिम न्यूनीकरणका लागि गरिनुपर्ने पूर्वतयारीको काममा सरकारले विशेष ध्यान पु¥याउनु पर्ने बताउनुभएको छ । मनसुनको शुरुआत्सँगै...

सदस्यता नविकरणका लागि काग्रेसले तोक्यो मापदण्ड
-न्युजभित्तो

काठमाडौंः नेपाली काँग्रेसको केन्द्रीय क्रियाशील सदस्यता छानविन समितिले पार्टीको १४ औँ महाधिवेशनका लागि क्रियाशील सदस्यता नवीकरण गर्न निश्चित मापदण्ड निर्धारण गरेको छ । पार्टी केन्द्रबाट उपलब्ध गराइएको सफ्टवेयरमा जिल्लाबाट ‘इन्ट्री’ गरी नाम प्रस्ताव गर्दा नवीकरण गर्न छुट भएको अवस्थामा...

स्थानिय तहका सङ्क्रमितलाई होम आइसोलेसन किट वितरण
-न्युजभित्तो

कञ्चनपुर, ५ असार । होम आइसोलेसनमा रहेका कोरोना सङ्क्रमितको उपचारमा सघाउ पुरयाउने उद्धेश्यले आठ वटा स्थानीय तहलाई स्वास्थ्य सामग्री उपलव्ध गराइएको छ । कोभिड सङ्क्रमण भएका बिरामीहरुका लागि तीन सय ९८ थान होम आइशोलेसन किट नेपाल रेडक्रस सोसाइटी कञ्चनपुर जिल्ला...

श्रीमानको ४५औं दिनको पुण्यतिथीमा मानव सेवा आश्रममा भोजन खुवाइयो
-न्युजभित्तो

चितवन, ५ असार । स्वर्गीय संजिब पन्त को स्मृतिमा उहाँको श्रीमती र परिवारले हिजो भरतपुरको बाइपास रोडमा अवस्थित मानव सेवा आश्रममा बेलुकीको भोजन खुवाउनु भएको हो। श्रीमती बिष्णु सापकोटाको नेतृत्वमा सो भोजन खुवाइएको हो। आफ्नो श्रीमानको चिर शान्तिको कामनाका लागि...

ट्रकले प्रहरीको गाडीलाई ठक्कर दिंदा चितवनका एसपी सहित ६ प्रहरी घाईते, अवस्था खतरामुक्त
-न्युजभित्तो

चितवन, ४ असार । नारायणगढ–मुग्लिन सडक खण्डको भरतपुर महानगरपालिका वडा नं. २९ गाईघाटमा ट्रकले प्रहरीको गाडीलाई ठक्कर दिंदा चितवनका एसपी सहित ६ जना प्रहरी घाईते भएका छन् । मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेको जिल्ला प्रहरी कार्यालय चितवनको बा २ झ...

कांग्रेस केन्द्रीय समिति बैठक सुरु
-न्युजभित्तो

काठमाडौं, ४ असार । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरु भएको छ । दिउँसो एक बजेका लागि बोलाइएको बैठक तीन बजेपछि सुरु भएको हो । कांग्रेसको १४ औं महाधिवेशनको संशोधित कार्यतालिका अनुमोदन गर्न बैठक बसेको नेताहरुले बताएका छन् । कांग्रेसले...

गण्डकीका मुख्यमन्त्री पोखरेलले पाए विश्वासको मत
-न्युजभित्तो

 पोखरा,४ असार । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशसभामा विश्वासको मत पाएका छन् । शुक्रबार पोखरेलले आफूलाई प्रदेशसभाको विश्वास छ भनीको प्रस्ताव बहुमतबाट पारित भएको सभामुख नेत्रनाथ अधिकारीले घोषणा गरे । उनको पक्षमा ३१ सांसदले मतदान गरे । नेकपा...

मनाङका ११८ बाढी पहिरो पीडितको उद्दार
-न्युजभित्तो

मनाङ, ४ असार । अबिरल वर्षापछि आएको बाढी पहिरो पीडितको उद्दार गरिएको छ । मौसममा केही सुधार आएपछि शुक्रबार (आज) मनाङका विभिन्न स्थानबाट ११८ जनाको उद्दार गरिएको छ । दुई वटा हेलिकप्टरबाट यहाँका सबै क्षेत्रबाट ती पीडितहरुको उद्दार गरिएको प्रमुख...