सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्रचण्डको आक्रोश : चितवन प्रति सरकार सकरात्मक भएन


  •    न्युजभित्तो/८ असार २०७८, मंगलवार १४:२९ 
  • भरतपुर, ८ असार । पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकारले चितवनलाई वेवास्ता गरेको गुनासो गनुभएको छ । चितवनको विकास प्रति सरकार सकरात्मक नभएको उहाँको भनाइ थियो ।

    चितवनमा विकासका कामहरु भए भने त्यसको फाइदा प्रचण्डलाई हुन्छ भनेर हालको सरकारले कुनै पनि विकासका कामहरु गर्न नदिएको उहाँको आरोप छ  । पटकपटक विभिन्न समस्याका बारेमा छलफल र जानकारी भएपनि सरकारले अटेर नगरेको उहाँको भनाइ थियो । नारायणी नदी कटान क्षेत्रको अवलोकन गर्न चितवन आइपुगेका माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्डले भने,‘सधै रात रहिरहन्न, उज्यालो पनि आउँछ ।’

    नारायणी नदीमा बाढीबाट हुने कटानको स्थायी समाधानका लागि आफूले पहल गरे पनि सरकारले वेवास्ता गरेको उहाँको भनाई थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    प्रसूति बिदा आमालाई छ महिना, बुबालाई ४२ दिन दिने प्रस्तावसहितको विधेयक
    अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार
    जलवायु परिवर्तनको असर न्यूनीकरण तथा व्यवस्थापनका लागि विश्वसमुदायलाई आह्वान गरिने छ: प्रधानमन्त्री शाह
    • व्यवसाय, समाजसेवा सँगसँगै राजनीतिमा सक्रिय ढकाल
    • ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै
    • सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
    • समस्यामा मात्रै सम्झिने कान्ति लोकपथ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.