राष्ट्रिय
चितवन ८ असार । जिल्लाका बिभिन्न अस्पतालमा उपचार गराईरहेका र आइसोेलेसनमा बसेका मध्ये २४ले कोरोना जितेर घर फर्कीएका छन् । स्वास्थ्य कार्यालय चितवनका अनुसार अस्पतालमा अस्पतालमा उपचार गराई रहेका र अन्य आइसोलेसनमा रहेकाहरु कोरोना जितेर घर फर्कीएका हुन । जनस्वास्थ्य...
चितवन,८ असार । जिल्लामा पछिल्लो २४ घण्टा ५७ जनामा कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका मध्ये ३८ जना पिसिआर परिक्षणबाट र १९ जना एन्टिजेनबाट पुष्टि भएको हो । सोही समयमा जिल्लाका एक कोरोना सङ्क्रमितको मृत्यु भएको स्वास्थ्य कार्यालय चितवनले जनाएको...
काठमाडौं,८ असार । सर्वोच्च अदालतले कोभिशिल्डको पहिलो डोज खोप लगाएका ६५ वर्ष नाघेका ज्येष्ठ नागरिकलाई यथाशीघ्र दोस्रो डोज खोप दिन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश ईश्वर खतिवडाको इजलासले गत फागुनमा कोभिशिल्डको पहिलो डोज लगाएका ज्येष्ठ नागरिकलाई दोस्रो डोज...
चितवन,८ असार । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विपदको समयमा जनताको जिउ धन भन्दा ठूलो अरु नहुने बताउनु भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले आज यहाँ आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले बिपदमा राजनीति...
वाग्मती, ८ असार । लामो समयदेखि हेटौँडामा सडक बालबालिकाको रुपमा रहेका सात जनालाई विभिन्न सङ्घसंस्थाको पहलमा उद्धार गरिएको छ । उद्धार गरिएका बालबालिकामा छ जनालाई मामाघर नेपालमा र एक जना बालिकालाई माइती नेपालमा संरक्षणको लागि राखिएको बताइएको छ । ती बालबालिकाहरुमा...
ललितपुर, ८ असार । ललितपुर महानगरपालिकाका दुई हजार ५०० व्यक्तिलाई बुधबार दोस्रो मात्राको कोभिड शिल्ड खोप लगाइने भएको छ । कार्यालयले पहिलो मात्राको कोभिड शिल्ड खोप लगाएकामध्ये दुई हजार २२० जना ७७ वर्ष उमेरमाथिका तथा सम्बन्धित वडाका जनप्रतिनिधि, कर्मचारी...
भरतपुर, ८ असार । पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकारले चितवनलाई वेवास्ता गरेको गुनासो गनुभएको छ । चितवनको विकास प्रति सरकार सकरात्मक नभएको उहाँको भनाइ थियो । चितवनमा विकासका कामहरु भए भने त्यसको फाइदा प्रचण्डलाई हुन्छ भनेर हालको सरकारले कुनै...
काठमाडौँ, ८ असार । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) संयुक्त राष्ट्रसङ्घअन्तर्गतको अन्तर्राष्ट्रिय आप्रवासी सङ्गठन (आइओएम) बीच आपसी सहकार्य गर्नेसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । समझदारी पत्रमा सङ्घका तर्फबाट अध्यक्ष कुमार पन्त तथा उपाध्यक्ष डा बद्री केसीले हस्ताक्षर गर्नुभएको हो...
काठमाडौं, ८ असार । काठमाडौंको बालाजुमा भएको सवारी दुर्घटनामा परेर एक युवतीको मृत्यु भएको छ । बालाजुस्थित सडकमा ना.४ ख ४२२९ नम्बरको बस र बा.७८ प ८३८४ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएर सोमबार साँझ दुर्घटना हुँदा मोटरसाइकलमा सवार तारकेश्वर नगरपालिका-५...
बलेवा, ८ असार । जिल्लाभर निशेधाज्ञा जारी भए पनि लगनको महिना भएकाले विवाह, वर्तबन्ध र चौरासी पूजाजस्ता धार्मिक र सांकृतिक कार्य रोकिएका छैनन् । निश्चित मापदण्ड तोकेर धार्मिक तथा सांकृतिक कार्यमा सहभागि हुन प्रशासनले आग्रह गरेको भए पनि सुरक्षाकर्मी र...












