राष्ट्रिय

रासायनिक मल नपाउँदा किसान चिन्तित
-न्युजभित्तो

महेन्द्रनगर, ७ साउन । धानखेतका लागि रासायनिक मलखाद नपाउँदा कञ्चनपुरका किसान चिन्तित बनेका छन् । महेन्द्रनगरस्थित कृषि सामग्री कम्पनी लिमिटेडमा मलखादका लागि दैनिकजसो किसानको भीड लागे पनि मल नपाउँदा रित्तो हात फर्किनुपर्छ । कृषि सामग्री कम्पनी लिमिटेडले भने किसानको मागअनुसारको...

६० हजारले १५ वर्ष जेल : जीवनभर पश्चाताप
-न्युजभित्तो

चितवन, ७ साउन । जिल्लाको कोराकका एक चेपाङले रु ६० हजारको लोभले १५ वर्ष जेल जीवन बिताउनु पयो । जेल जीवन त पूरा भयो तर आफ्नो जीवनका बाँकी समय पनि उहाँका पश्चाताप र नैराश्यतामा बितेका छन् । पुख्र्यौली सम्पत्ति भएकाले...

प्रधानमन्त्री देउवासँग आदिवासी रङ्गशालाको टोलीद्वारा भेट
-न्युजभित्तो

दमक, ७ साउन ।  झापाको कमल गाउँपालिका–५ स्थित आदिवासी रङ्गशाला तथा स्मृति प्रतिष्ठानको एक प्रतिनिधिमण्डलले आज प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटघाट गरेको छ । प्रतिष्ठानसहित पाँच दलीय गठबन्धनको टोलीले निर्माणाधीन रङ्गशालाको भोगाधिकार तथा बजेट विनियोजन गर्न माग राख्दै प्रधानमन्त्रीसहित अर्थमन्त्री जनार्दन...

सवारीसाधनमा भाडा समायोजनको माग
-न्युजभित्तो

काठमाडौँ, ७ साउन । मध्यम र छोटो दूरीका सवारीसाधनमा भाडा समायोजन गरिनुपर्ने माग गर्दै यातायात व्यवसायी आन्दोलनमा उत्रिएका छन् । चक्रपथका विभिन्न स्थानमा जम्मा भएर उनीहरुले सङ्घीय सरकारले लामो दूरीको सवारीसाधनमा भाडा समायोजन गरेकाले छोटो र मध्यम दूरीका सवारीसाधनमा...

मुख्यमन्त्री पौडेलद्वारा पुष्पलालको शालिक अनावरण
-न्युजभित्तो

वाग्मती, ७ साउन । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले हेटौँडास्थित पुष्पलाल उद्यानमा स्थापना गरिएको पुष्पलाल श्रेष्ठको शालिकको आज एक समारोहबीच अनावरण गर्नुभएको छ । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४३औँ स्मृति दिवसका अवसरमा नेकपा (एमाले) मकवानपुरले आयोजना गरेको कार्यक्रममा...

यती एयरलाइन्सको सहयोगमा ट्राफिक बत्ती जडान
-न्युजभित्तो

काठमाडौँ, ७ साउन । यती एयरलाइन्स प्रालिको सहयोगमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको मूलगेटमा ट्राफिक बत्ती जडान गरिएको छ । निजी क्षेत्रको हवाई संस्था यतीले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत एयरपोर्टको मुख्य प्रवेशद्वार गोल्डेनगेटमा तीनवटा अत्याधुनिक ट्राफिक बत्ती जडान गरेको हो । सो...

चितवन मेडिकल कलेजमा प्रा.डा.अनिल आचार्यको नेतृत्वमा मुटुको शल्यक्रिया सेवा पुनः शुरु
-न्युजभित्तो

चितवन, ७ साउन । चितवन मेडिकल कलेजमा काठमाण्डौंको गंगालाल हृदयरोग केन्द्रमा १० वर्षको अनुभव भएका चिकित्सकद्वारा नियमित परीक्षण र शल्यक्रिया सेवा शुरु भएको छ । प्रा.डा.अनिल आचार्यको नेतृत्वमा मुटुको शल्यक्रिया सेवा पुनः शुरु भएको हो । विगत केही वर्ष...

दिक्तेल रुपाकोट मझुवागढीको वित्तीय प्रगति ८६ प्रतिशत
-न्युजभित्तो

खोटाङ, ७ साउन । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको वित्तीय प्रगति ८६।२५ प्रतिशत भएको छ । आर्थिक वर्ष २०७७÷७८ का लागि रु ९३ करोड ४६ लाख ६८ हजार विनियोजन गरिएकामा रु ९२ करोड ३८ लाख ७९ हजार आम्दानी हुँदा पुँजीगततर्फ...

चितवनमा निषेधाज्ञा एक साताका लागि थपियो
-न्युजभित्तो

चितवन,७ साउन । स्थानिय प्रशासनले कोरोना सङ्क्रमण फैलन नदिनका लागि लगाएको निषेधाज्ञा एक साताका लागि थप गरेको छ । प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले आज एक आदेश जारि गर्दै निषेधाज्ञा थप एक साताका लागि लम्बाईएको जानकारी दिनुभएको हो । आज...

सुनको मूल्य दुई दिनमा १४ सयले सस्तियो
-न्युजभित्तो

काठमाडौें,७ साउन । बिहीबार नेपाली बजारमा सुनको मूल्य थप ७०० रुपैयाँले घट्न पुगेको छ । गत बुधबार तोलामा ७०० रुपैयाँले घटेर ९२ हजार ५०० रुपैयाँ कायम भएको सुनको मूल्य बिहीबार थप पुनः ७०० रुपैयाँले नै घट्दै ९१ हजार ८००...