राष्ट्रिय

कञ्चनजङ्घा संरक्षण क्षेत्रमा नाउरको सङ्ख्या बढ्दो
-न्युजभित्तो

फुङ्लिङ, १२ साउन । ताप्लेजुङको कञ्चनजङ्घा संरक्षण क्षेत्रमा नाउरको सङ्ख्या विगतका वर्षमा भन्दा बढ्दै गएको छ । गत महिना नाउर गणनाको तथ्याङ्कले यसको सङ्ख्या बढ्दो देखाएको हो । गत महिमा विश्व वन्यजन्तु कोष र कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को...

कांग्रेस पदाधिकारी बैठक बस्दै, महाधिवेशनबारे छलफल हुने
-न्युजभित्तो

काठमाडौं,१२ साउन । आगामी १४ औं महाधिवेशनबारे छलफल गर्न नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै छ । बैठक मंगलबार बिहान १० बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बोलाइएको छ । बैठकमा क्रियाशील सदस्यता छानबिन समितिका संयोजक रमेश लेखकले प्रतिवेदन पेस...

तीन हजार ४ सय सङ्क्रमित थपिए
-न्युजभित्तो

काठमाडौं ११ साउन । नेपालमा थप ३ हजार ४२१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। गत २४ घण्टामा देशभरका विभिन्न ठाउँमा गरिएको पीसीआर तथा एन्टिजेन परीक्षणका क्रममा सोमबार थप ३ हजार ४२१ जनामा संक्रमण पुष्टि भएको हो। गत २४...

नेप्से ८ दशमलब २४ अंकले घट्यो
-न्युजभित्तो

काठमाडौं, ११ साउन । सेयर बजार परिसूचक नेप्से ८.२४ अंकले घटेको छ । आइतबार हालसम्मकै उच्च विन्दुमा पुगेको परिसूचक सोमबार भने लगानीकर्ताले नाफा बुकिङ गर्न थालेपछि सामान्य ‘करेक्सन’ भएर ३ हजार ५०.४२ अंकमा झरेको हो । आइतबारको तुलनामा आज कुल...

वालिका बलत्कार गर्ने युवक पक्राउ
-न्युजभित्तो

काठमाडौं, ११ साउन । बालिका बलात्कार गरेको आरोपमा प्रहरीले उदयपुरको कटारी नगरपालिकाबाट एकजना युवकलाई पक्राउ गरेको छ । कटारी नगरपालिका–४ सिम्ले घर भएका ३० वर्षीय दिनेश दनुवारलाई आइतबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । दनुवारले १३ वर्षीया...

रमेस चौधरी राजपाको बिबादको बिषयमा तटस्थ रहने
-न्युजभित्तो

काठमाडौं, ११ साउन । हाल जेलमा रहेका प्रतिनिधिसभाका निलम्बित सदस्य तथा जसपाका कार्यकारिणी सभा सदस्य रेशम चौधरीले पार्टीको आधिकारिकता सम्बन्धी विवादमा आफू तटस्थ बसेको जानकारी दिनुभएको छ । जेलमा रहेको आफूलाई पक्षमा विपक्षमा हस्ताक्षर सनाखत आफ्नो नैतिकताले नदिएको बताउनुभयो...

कोभिड कहर घट्दै जाँदा लयमा फर्कदै पोल्ट्री
-न्युजभित्तो

चितवन, ११ साउन । कोरोना सङ्क्रमण संगै जारी भएको निषेधाज्ञामा ठूलो नोक्सान वेहोरेका पोल्ट्री व्यवसायीले राहत महशुश गर्न थालेका छन् । अण्डाको मूल्य हाल सम्मकै उच्च भएको छ भने चल्ला र मासुको मूल्य लागत भन्दा वढेको छ । कुखुरा जन्य...

क्यान्सर अस्पतालमा तीन महिनामा १८५ सङ्क्रमितलाई सेवा
-न्युजभित्तो

चितवन, ११ साउन । भरतपुरमा रहेको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले विगत तीन महिनाको अवधिमा १८५ कोभिड–१९ सङ्क्रमितलाई सेवा दिएको छ । अस्पतालले क्यान्सरको उपचारसँगै छुट्टै कोभिड वार्ड सञ्चालन गरेर सेवा दिएको हो । अस्पतालले कोरोनाको दोस्रो लहरसँगै गत...

जसपाका कार्यकारिणी सदस्यलाई आयोगले बोलायो
-न्युजभित्तो

काठमााडौं, ११ साउन । कार्यकारिणी समिति सदस्यहरुको बहुमत उपेन्द्र यादव पक्षमा भएकाले आधिकारिकता यादव पक्षले पाउने निश्चितजस्तै छ । २०७७ असार २४ गते निर्वाचन आयोगमा दर्ता भएको जसपामा पछिल्लो समय आधिकारिकताको विषयलाई लिएर अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव पक्षबीच...

वैदिक नेपाल निर्माणमा लाग्नुभएका पूर्वमन्त्री बाँस्कोटा सम्मानित
-न्युजभित्तो

काठमाडौं, ११ साउन । विश्व शान्ति राष्ट्रम्ले नेपालमा वैदिक शिक्षाको प्रचारप्रसारमा योगदान गरेको भन्दै पूर्वगृहराज्यमन्त्री दीपकप्रकाश बाँस्कोटालाई सम्मान गरेको छ । वैदिक ज्ञानको प्रचारप्रसारमा योगदान गरेका विश्वका छ देशका नेतालाई आइतबार आयोजित दक्षिणकाली नगरपालिका–१ स्थित ब्रह्मानन्द सरस्वती ग्राममा रहेको...