राष्ट्रिय

नेकपा एमालेको केन्द्रीय समियित २२५ जनाको हुने
-न्युजभित्तो

काठमाडौं, २५ साउन । नेकपा एमालेको स्थायी कमिटी बैठकबाट पारित भएको विधान संशोधन प्रस्तावमा केन्द्रीय समितिको संख्या २२५ जना हुने प्रस्ताव गरिएको छ । यस्तै अध्यक्ष र महासचिव बाहेक अन्य पदाधिकारी महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यले चुन्ने नयाँ व्यवस्था गरिएको...

दुई सय ३१ जना सङ्क्रमित थपिए
-न्युजभित्तो

चितवन, २५ साउन । जिल्लामा पछिल्लो २४ घण्टामा २ सय ३१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सोही अबधिमा यहाँ १ सय ९५ जनाले कोरोना सङ्क्रमण मुक्त भएर घर फर्कीएका छन् । स्वास्थ्य कार्यालय चितवनका अनुसार कोरोना सक्रमण पुष्टि...

भूमिसम्बन्धि समास्या समाधान आयोग खारेज नगर्न अल्पकालीन आदेश
-न्युजभित्तो

काठमाडौं, २५ साउन । सर्वोच्च अदालतले भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गर्ने निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ । न्यायाधीश ईश्वर खतिवडाको एकज इजलासले अन्तरिम आदेशलाई निरन्तरता दिने कि नदिने भन्नेबारे छलफल गर्न दुबै पक्षलाई १ भदौमा बोलाएको...

एमाले स्थायी कमिटीबाट बिधान संसोधन प्रस्ताब पारित
-न्युजभित्तो

काठमाडौं, २५ साउन । नेकपा एमालेको स्थायी कमिटी बैठकले विधान संशोधन प्रस्ताव पारित गरेको छ । बैठकपछि पार्टी उपाध्यक्ष वामदेव गौतमले विधान संशोधन प्रस्थान केन्द्रीय कमिटी बैठकमा लैजाने निर्णय भएको सञ्चारकर्मीलाई बताउनुभयो । एमालेको यसअघि कै स्थायी समिति बैठकले...

एमाले स्थायी कमिटी बैठक तुलसीलाल प्रतिष्ठानमा सुरु
-न्युजभित्तो

काठमाडौं, २५ साउन । नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । तुलसीलाल स्मृति प्रतिष्ठानमा सुरु भएको स्थायी कमिटी बैठकले विधान संशोधन मस्यौदा प्रस्ताव पारित गर्ने बताइएको छ । ओली पक्षको यसअघि नै बसेको स्थायी कमिटी बैठकले भदौ २७...

एमाले स्थायी कमिटी बैठक सुरु
-न्युजभित्तो

काठमाडौं,२५ साउन । नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । तुलसीलाल स्मृति प्रतिष्ठानमा सुरु भएको स्थायी कमिटी बैठकले विधान संशोधन मस्यौदा प्रस्ताव पारित गर्ने बताइएको छ । ओली पक्षको यसअघि नै बसेको स्थायी कमिटी बैठकले भदौ २७ र...

तनहुँमा बस दुर्घटना, ७ जना घाइते, १ जनाको अवस्था गम्भीर
-न्युजभित्तो

तनहुँ २५ साउन । सोमबार बिहान तनहुँमा बस दुर्घटना हुँदा ७ जना घाइते भएका छन् । तनहुँको व्यास नगरपालिका ५ कन्टारस्थित पृथ्वी राजमार्ग सडकखण्डमा ग १ ख ४२१५ नम्बरको बस दुर्घटना हुँदा ७ जना घाइते भएका हुन् । दुर्घटनामा...

फेरि घट्यो सुनको मूल्य
-न्युजभित्तो

काठमाडौं २५ साउन । यो साता नेपाली बजारमा सुनचाँदीको घट्ने क्रम जारी छ । आइतबार एकैदिन प्रतितोला १ हजार ५०० रुपैयाँले घटेर ९० हजार रुपैयाँमा झरेको सुनको मूल्य सोमबार थप एक हजार रुपैयाँले सस्तिएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका...

संस्थापन इतरका काँग्रेस सभापतिहरुको भेला काठमाडौंमा
-न्युजभित्तो

काठमाडौं, २५ साउन। विधिसम्मत १४ औं महाधिवेशनका लागि दवाव दिन नेपाली कांग्रेसको संस्थापनइतर समूहका जिल्ला सभापतिहरुको भेला आज बस्दैछ । क्रियाशील सदस्यता विवाद टुंगो नलागेको, तल्लो तहको अधिवेशन प्रभावित भएको र महाधिवेशनको नयाँ कार्यतालिका सार्वजनिक गर्न ढिलो भएको भन्दै...

महाधिवेशन नगरेर पार्टीलाई भिख माग्ने बनाए : नेता पौडेल
-न्युजभित्तो

काठमाडौं, २५ साउन । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीलाई निर्वाचन आयोगसँग भीख माग्ने अवस्थामा पुर्याइएको बताउनुभयो । आज विहान सामाजिक सञ्जालमार्फत सभापति शेरबहादुर देउवाले असफलता र लापरबाहीका यस्तो अवस्था आएको उहाँले बताउनुभयो । ‘पार्टी विधानले चार वर्षको कार्यकाल...