राष्ट्रिय

माओवादी बैठक : एमसीसीबारे स्पष्ट पार्न प्रचण्डमाथि दबाब
-न्युजभित्तो

काठमाडौं,३१ साउन । माओवादी अध्यक्ष प्रचण्डले शनिबार प्रस्तुत गरेको राजनीतिक र संगठनात्मक प्रस्तावमा अमेरिकी सहयोग मिलेनियम (च्यालेञ्ज कर्पोरेसन) एमसीसीबारे स्पष्ट नभएको भन्दै यसबारे स्पष्ट पार्न नेताहरूले माग गरेका छन् । विभिन्न प्रदेशबाट समूहगत छलफलमा सहभागी नेताहरूले एमसीसीबारे पार्टीको धारणा स्पष्ट...

चामल बिक्रीमा अनियमितता गर्नेमाथि छानविन हुने
-न्युजभित्तो

हुम्ला, ३१ साउन । सिमकोट गाउँपालिकामा लकडाउनको अवधिमा २० प्रतिशत सहुलियत दरको चामलमा कर्मचारीले घोटाला गरेको विषयमा छानविन गरिने भएको छ । छुटको चामल बिक्रीमा भएको अनियमितता छानविन गर्न खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले तीन सदस्यीय छानविन समिति गठन गरेको...

सडक कालोपत्र नहुँदा सास्ती : बर्खामा हिलाम्मे, हिउँदमा धुलाम्मे
-न्युजभित्तो

गलकोट, ३१ साउन । बागलुङ बजारदेखि बुर्तिवाङ हुँदै निसीखोला पुग्ने राष्ट्रिय गौरवको आयोजना छ । बागलुङबाट निसी जान पहिला एक दिन लाग्थ्यो अहिले निसीसम्मै सडक कालोपत्र छ । बागलुङ बजारदेखि घोडाँबाधेसम्मको सडक कालोपत्र भएको छैन । यही सडकमा घण्टौं सवारी...

मिथिलाञ्चलमा झुलनोत्सव पर्वको रौनक
-न्युजभित्तो

जलेश्वर, ३१ साउन । भदौको तृतीयादेखि महोत्तरीसहित सम्पूर्ण मिथिलाञ्चलमा झुलनोत्सव पर्वको रौनक देखिएको छ । महोत्तरीको मटिहानी नगरपालिका–७ मा अवस्थित प्रसिद्ध लक्ष्मीनारायण मठमा परम्परागत रुपमा बर्सेनि मनाइँदै आएको पौराणिक झुलनोत्सव पर्वको शुरुवात भएसँगै सम्पूर्ण मिथिलाञ्चलमा रौनक देखिन शुरु भएको...

चितवन राष्ट्रिय निकुञ्जमा तस्करले मारे दुर्लभ एकसिंगे गैंडा
-न्युजभित्तो

चितवन, ३१ साउन । चितवन राष्ट्रिय निकुञ्जमा दुर्लभ एकसिंगे गैंडा तस्करले मारेका छन् । निकुञ्जको माडी बगई सेक्टर अन्तर्गत घाँघरको बाटुलिचौरमा खाग काटिएको अवस्थामा मृत गैंडा फेला परेको हो । साउन ११ गते मृत गैंडा फेला परेको भए पनि हालसम्म...

दैनिक १२० सिलिन्डर अक्सिजन उत्पादन गर्ने प्लान्टको उद्घाटन
-न्युजभित्तो

वाग्मती, ३१ साउन  ।  उद्योग सङ्घ मकवानपुरले हेटौँडा अस्पतालमा निर्माण गरेको अक्सिजन जेनेरेटर प्लान्ट आज अस्पताललाई हस्तान्तरण गरिएको छ । दैनिक १२० सिलिन्डर ग्यास उत्पादन गर्नसक्ने क्षमताको प्लान्टको आज वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले उद्घाटन गर्नुभयो । मुख्यमन्त्री पौडेलले प्रदेश...

दुई महिनापछि बल्यो मादीका ६५० घरमा बिजुली
-न्युजभित्तो

कास्की, ३१ साउन । कास्कीको मादी गाउँपालिका–१ मा नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय प्रसारण लाइनको बिजुली पुयाइएको छ । पर्यटकीय गन्तव्यसमेत रहेको सिक्लेससहित मादी–१ का पार्चे र खिलाङ गाउँका ६५० घरधुरी असार १ देखि अन्धकारमा रात गुजार्न बाध्य थिए । सुरुआतमा...

फरार अभियुक्त तीन वर्षपछि पक्राउ
-न्युजभित्तो

परासी, ३१ साउन । दश वर्षभन्दा बढी कैद सजाय तोकिएका एक फरार अभियुक्तलाई तीन वर्षपछि पक्राउ परेका छन् । नवलपरासी (बर्दघाट सुस्तापश्चिम) प्रहरीले प्रतापपुर गाउँपालिका–३ सोमनी बस्ने २२ वर्षीय इन्द्रजीत बिनलाई पक्राउ गरेको हो । निजलाई नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको...

चितवनमा कोरोना जोखिम बढेपछि निषेधाज्ञा कडा पारिदै , सार्वजनिक सवारी बन्द हुने संकेत
-न्युजभित्तो

चितवन,३१ साउन । चितवनमा कोरोना भाइरस संक्रमणदर बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालयले भदौ १ गतेबाट निषेधाज्ञा थप कडा पार्ने भएको छ । सहायक प्रमुख जिल्ला अधिकारी चिरन्जिवी शर्माले संक्रमणदर बढ्दै गएकोले भदौ १ गतेबाट सार्वजनिक सवारी साधन बन्द गरिने संकेत...

सुजिता मृत्यु प्रकरण : अझै आएन भिसेरा रिपोर्ट
-न्युजभित्तो

चितवन,३१ साउन । पूर्बी चितवनकी सुजिता भण्डारी मृत्यु प्रकरणमा परिक्षण गरिएको भिसेराको नतिजा अझै आउन सकेको छैन । जसका कारण उनका परिवारले घटना के कारण भएको थियो भन्नेमा चित्तबुझ्दो जवाफ पाउन नसकेको जनाएका छन् । आज पूर्बी चितवनमा पत्रकार...