राष्ट्रिय

अध्यक्ष ओलीद्वारा शेरचनप्रति श्रद्धाञ्जलि व्यक्त
-न्युजभित्तो

काठमाडौँ, ३ भदौ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सञ्चार उद्यमी एवं तत्कालीन संविधानसभाका सदस्य महेन्द्र शेरचनको निधनप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ । अध्यक्ष ओलीले आज शोक वक्तव्य जारी गरी राजधानी दैनिकको प्रकाशकका रुपमा उहाँले लामो समयदेखि नेपालको...

चितवनमा आज १३९ जनामा कोरोना संक्रमण, २ जनाको मृत्‍यु,
-न्युजभित्तो

चितवन,३ भदौं । चितवनमा पछिल्लो २४ घण्टामा १३९ जना नयाँ कोरोना भाइरस संक्रमितहरु थपिएका छन्। पछिल्लो २४ घण्टामा गरिएको पीसीआर पीसीआर परीक्षणबाट १०० तथा एन्टिजेनबाट ३९ जनामा संक्रमण पुष्टि भएको  स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । जसमा भरतपुर महानगरपालिका भित्रका...

अनलाइन कक्षाप्रति अभिभावकको गुनासो बढ्दै
-न्युजभित्तो

सुदूरपश्चिम, ३ भदौ । कोरोना महामारीको सङ्कटबीच विद्यालयद्वारा अनलाइनमार्फत भइरहेको पठनपाठनको सिकाइ अपेक्षा अनुसार नदेखिएको गुनासो आउन थालेको छ । अनलाइनमार्फत भइरहेको पठनपाठन अपेक्षा अनुसार नभइरहँदा खासगरी सानो कक्षाका बालबालिकाको पढाइ बिग्रिएको गुनासो अभिभावकको छ । धनगढी उपमहानगरपालिकाका अभिभावक टिआर बिनाडीले...

रिसोर्टमा जाने पाहुनालाई लक्षित गरेर चन्द्रागिरि केवलकार सञ्चालनमा
-न्युजभित्तो

काठमाडौँ, ३ भदौ । चन्द्रागिरि हिल्स रिसोर्टमा बस्न जाने पाहुनालाई लक्षित गरेर चन्द्रागिरि केवलकार सञ्चालनमा आएको छ । विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि नयाँ भेरियन्टसहित दोस्रो चरणको कोरोना सङ्क्रमण देखिएपछि बन्द रहेको केवलकारलाई चन्द्रागिरि हिल्स रिसोर्टमा बस्न जाने पाहुनालाई लक्षित...

नयाँ पार्टीको आगामी रणनीति बनाउँदै जसपाको ठाकुर पक्ष
-न्युजभित्तो

काठमाडौं, ३ भदौं । निर्वाचन आयोगमा नयाँ दल दर्ताका लागि निवेदन दिएको जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर पक्षले पर्टीको आगामी रणनीतिका लागि परामर्शमा जुटेको छ । जसपाको आधिकारिकता उपेन्द्र यादव पक्षले पाएपछि दलविहीन बनेको ठाकुर पक्षले बुधबार जसपा (लोकतान्त्रिक)...

तीन फरार प्रतिवादी पक्राउ
-न्युजभित्तो

वाग्मती, ३ भदौ । जिल्ला प्रहरी कार्यालयले विभिन्न मुद्दामा कैद र जरिवाना भुक्तानी गर्न बाँकी तीन जना फरार प्रतिवादीलाई पक्राउ गरी जिल्ला अदालत पठाएको छ । पक्राउ पर्नेमा लागुऔषध खैरो हिरोइन मुद्दामा दुई महिना ११ दिन कैद भुक्तान गर्न...

जलविद्युत् कम्पनीको शेयरमा अत्यधिक चलखेल भएपछि बोल्यो नियमन आयोग
-न्युजभित्तो

काठमाडौँ, ३ भदौ । जलविद्युत् कम्पनीको शेयर दोस्रो बजारमा अत्यधिक मात्रामा वृद्धि भएपछि बल्ल विद्युत् नियमन आयोग तातेको छ । प्रति शेयर आम्दानी तथा कम्पनीको अवस्थाका कारण जलविद्युत् कम्पनीको शेयरमा लगानी गर्नु जोखिमपूर्ण मानिएको छ । शेयर बजारले ‘बुलिस टे«ण्ड’...

सुनचाँदीको मूल्य घट्यो
-न्युजभित्तो

काठमाडौं,३ साउन । बिहीबार नेपाली बजारमा सुन तोलामा ४०० रुपैयाँ सस्तिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत बुधबारको मूल्यमा सुन प्रतितोला ४०० रुपैयाँले घट्दै बिहीबार ९० हजार ८०० रुपैयाँ कायम भएको हो । गत बुधबार बजारमा सुन प्रतितोला...

रोल्पाका अधिकांश सडक अवरुद्ध
-न्युजभित्तो

रोल्पा, ३ भदौ । वर्षात्सँगै जिल्लाका अधिकांश सडक अवरुद्ध हुँदा स्थानीयवासीले आवतजावतमा सास्ती भोग्दै आएका छन् । पूर्वी क्षेत्रको महत्वपूर्ण बजार केन्द्र सुलिचौरबाट वडाचौर, हार्जङ, गुम्चाल, सिउरी हुँदै गाम जोड्ने मोटरबाटो बन्द भएको लामो समय भइसकेको छ । ती स्थानबाट...

लुम्बिनी प्रदेश सभाको बैठक भदौ ७ गतेसम्म स्थगित
-न्युजभित्तो

बुटवल,३ भदौ । लुम्बिनी प्रदेश सभाको बैठक भदौ ७ गतेसम्म स्थगित भएको छ । बिहीबार (आज) दिउँसो १ बजे बस्ने तय भएको नवौं अधिवेशनको तेस्रो बैठक विशेष कारणबस स्थगित गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ । प्रदेश सभा नियमावली, २०७४ को...