सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनमा आज १३३ संक्रमित थपिए, २ को मृत्‍यु,


  •    न्युजभित्तो/६ भाद्र २०७८, आईतवार १५:५७ 
  • चितवन, ६ भदौं । चितवनमा पछिल्लो चौबिस घण्टामा १३३ जनामा कोरोना भाईरस संक्रमण पुष्टी भएको छ । यो संगै चितवनमा हालसम्म कुल संक्रमितको संख्या २३,९६५ पुगेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ।

    त्यस्तै पछिल्लो चौबिस घण्टामा चितवनमा २ जनाको मृत्‍यु भएको छ। चितवनमा कोरोनाबाट मृत्‍यु हुनेको संख्या ३८१ पुगेको छ। आज चितवनमा ८६ जना कोरोनामुक्त भएका छन्। यो संगै चितवनमा कोरोना भाईरस संक्रमण मुक्त भएर घर जानेको संख्या २१,३७२ पुगेको छ ।

    चितवनमा अहिले संक्रिय संक्रमितको संख्या २,२१२ पुगेको छ । ति मध्य २,०७८ जना होम आईसोलेशन बसेका छन्। १३१ जनाको विभिन्न अस्पतालमा उपचार भईरहेको छ भने ३ जना पब्लिक आईसोलेशनमा रहेका छन् ।

     

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    राष्ट्रसङ्घ महासभामा भाग लिन विश्व नेताहरू न्युयोर्कमा, असोज ८ मा प्रधानमन्त्री बालेन्द्र शाहले सम्बोधन गर्ने
    कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन
    साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी
    • दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति
    • हरेक तहले समाज रुपान्तरणका लागि सकारात्मक भूमिका खेल्नुपर्छः मन्त्री तामाङ
    • दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै
    • संविधानका लाभः सीमान्तकृतको प्रतिनिधित्वदेखि सामाजिक सुरक्षासम्म

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.