राष्ट्रिय

नेपालमा थप १,०८९ जनामा कोरोना संक्रमण, १,५३४ जना संक्रमणमुक्त
-न्युजभित्तो

काठमाडौं,२० भदौ । पछिल्लो २४ घण्टामा १,०८९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ५ हजार १ सय ७० पीसीआर परीक्षण गर्दा ९७६ जना र २ हजार ८०१ एन्टिजेन परीक्षण गर्दा १ सय १३ गरी १ हजार ८९ जनामा...

विरिङ खोला किनारमा आमा छोराको शव फेला
-न्युजभित्तो

झापा, २० भदौ । कनकाई नगरपालिका–७ विरिङ खोलामा आज आमा छोराको शव फेला परेको छ । उक्त शव विराटनगर घर भई हाल कनकाई नपा–८मा रहेको माइती घरमा बस्दै आएकी ३८ वर्षीया उमा विक र उनको अढाइ वर्षीय छोरा शिशिर...

एमसीसी पारित गरियो भने नेपाल उपनिवेशीकर : भीम रावल
-न्युजभित्तो

काठमाडौं,२० भदौ ।  नेकपा (एमाले) का उपाध्यक्ष डा. भीमबहादुर रावलले एमसीसी सम्झौता नेपालको हितमा नरहेको बताएका छन् । उनले एमसीसी सम्झौतालाई संसद्मा पेश गरेर पारित गर्ने काम गरिए नेपाललाई उपनिवेशीकरणमा धकेल्ने राष्ट्रघाती कुकर्म हुने टिप्पणी गरेका छन् । आज (आईतबार)...

चिकित्सा शिक्षा नियमावली संशोधन गर्न निर्देशन
-न्युजभित्तो

काठमाडौँ, २० भदौ । प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिले वास्तविक गरिब, विपन्न र जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति दिने गरी ‘राष्ट्रिय चिकित्सा शिक्षा नियमावली–२०७७’ संशोधन गर्न निर्देशन दिएको छ । चिकित्सा शिक्षा आयोगले सञ्चालन गरेको परीक्षा र छात्रवृत्तिका सम्बन्धमा आज सम्बन्धित मन्त्रालय...

प्रदेश २ मा एमालेका थप दुई सांसद एकीकृत समाजवादीमा
-न्युजभित्तो

जनकपुरधाम,२० भदौं । एमालेका थप दुई प्रदेश सांसदले नेकपा एकीकृत समाजवादी रोजेका छन् । आइतबार एमालेका प्रदेशसभा सदस्यद्वय सुन्दरबहादुर विश्वकर्मा र सीता गुरुङले एकीकृत समाजवादीमा सनाखत गरेका हुन् । योसँगै प्रदेश २ मा समाजवादीको सांसद संख्या १३ पुगेको छ...

‘व्यावसायिक र सिर्जनशील प्रशासनः विकास, समृद्धि र सुशासन’, निजामति दिवसको आर्दश वाक्य
-न्युजभित्तो

काठमाडौँ, २० भदौ । सरकारले निजामति कर्मचारीको आर्दश वाक्य पाँच वर्षका लागि तय गरेको छ । मुख्यसचिव शङ्करदास बैरागीको अध्यक्षतामा निजामति सेवा दिवस मूल समारोह समितिको बैठकले विसं २०७८ देखि २०८२ सम्मका लागि ‘व्यावसायिक र सिर्जनशील प्रशासनः विकास, समृद्धि र...

फोहरमैलाका लागि जग्गा प्राप्त गर्न नसक्दा परियोजना गुम्ने खतरा
-न्युजभित्तो

कञ्चनपुर, २० भदौ । फोहोरमैला व्यवस्थापन केन्द्रका लागि भीमदत्त नगरपालिकामा जग्गा प्राप्तिमा देखिएको अवरोधले निर्माणले गति लिन सकेको छैन । केन्द्रका लगि खोजिएको जग्गामा स्थानीय बासिन्दाको अवरोध हुन थालेपछि नगरपलिकाले जग्गाको टुङ्गो लगाउन नसक्दा निर्माणले गति लिन नसकेको हो...

अवरुद्ध पोखरा–बागलुङ सडक खुल्न अझै दुई दिन लाग्ने
-न्युजभित्तो

गलकोट, २० भदौ । बिहीबार रातिको अविरल वर्षापछिको पहिराले अवरुद्ध पोखरा–बागलुङ सडक खुल्न अझै समय लाग्ने भएको छ । मध्यपहाडी लोकमार्गको पर्वत खण्डको आठ किलोमिटर सडकमा २० स्थानमा पहिरो खसेर लोकमार्ग क्षतविक्षत भएको मध्यपहाडी लोकमार्ग आयोजना कार्यालयले जनाएको छ...

सार्वजनिक निकाय र बैंकको सेवा ठप्प
-न्युजभित्तो

म्याग्दी, २० भदौ । इन्टरनेट सेवामा समस्या देखिएपछि म्याग्दीमा सार्वजनिक निकाय र बैंकको सेवा ठप्प भएको छ । पर्वतमा पहिराले इन्टरनेटको फाइबर चुँडाएपछि म्याग्दीमा सरकारी कार्यालय, बैंक, वित्तीय र सहकारी संस्थाको सेवा ठप्प बनेको हो । मध्यपहाडी लोकमार्गको पर्वत खण्डको...

चितवनमा २४ घण्टामा २८ जना कोरोना संक्रमित थपिए, मृत्यु हुनेको संख्या ४०१ पुग्यो
-न्युजभित्तो

चितवन, २० भदौं । चितवनमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४०१ पुगेको छ । पछिल्लो २४ घण्टामा जिल्लामा जम्मा २८ जना कोरोना संक्रमित थपिएका छन् । सोही अवधिमा ६७ जना कोरोनाको संक्रमणबाट मुक्त भएका छन् । बितेको २४ घण्टामा भरतपुर महानगरपालिकामा...