राष्ट्रिय

पोखरालाई भैरहवाको १२० रनको लक्ष्य
-न्युजभित्तो

काठमाडौं, २१ असोज । बजाज पल्सर एभरेष्ट प्रिमियर लिग (ईपीएल) २०२१ अन्तर्गत दोस्रो क्वालिफायरमा भैरहवा ग्लाडिएटर्सले पोखरा राईनोजलाई १२० रनको लक्ष्य दिएको छ । टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको भैरहवाले २० ओभरमन ६ विकेट गुमाएर ११९ रन बनाएको...

मन्त्रिपरिषद विस्तारको अन्तिम तयारी, बालुवाटारमा सत्ता गठबन्धनको बैठक सुरु
-न्युजभित्तो

काठमाडौं,२१ असोज । बालुवाटारमा सत्तारुढ गठबन्धनका शीर्ष नेताको बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक सुरु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिए । यसअघि सत्तारुढ दलले मन्त्रालयको भागबण्डा गर्दा काँग्रेसलाई सात, माओवादी केन्द्रलाई ६ तथा...

भारतको कश्मीरमा विद्यालयभित्रै प्रधानाध्यापकसहित दुई शिक्षकको हत्या
-न्युजभित्तो

काठमाडौं,२१ असोज । भारत प्रशासित कश्मीरमा एक विद्यालयमा प्रधानाध्यापक र अर्का एक शिक्षकको हत्या भएको छ । बिहीबार एक व्यक्तिले सरकारी विद्यालयका प्रधानाध्यापक र अर्का एक शिक्षकको गोली हानी हत्या गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । यसअघि मंगलबार पनि...

डीभी भर्दा यी पाँच कुरा ध्यान दिनुहोस्
-न्युजभित्तो

काठमाडौँ,२१ असोज । अमेरिकाले सन् २०२३ का लागि ईडिभी चिट्ठा खुला गरेको छ । अमेरिकी विदेश मन्त्रालयले नेपाली समयअनुसार बुधबार बेलुका ९:४५ देखि डिभी चिट्ठा खुला भएको हो । डिभी भर्न ‘अमेरिकी स्टेट गभर्मेन्ट’को साइटमा गएर आफ्नो सक्कली कागजात राखेर...

सुनको मूल्यमा वृद्धि
-न्युजभित्तो

काठमाडौँ, २१ असोज । दसैँको पहिलो दिन आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला रु ५०० सयले बढेको छ । छापावाल सुन बुधबार प्रतितोला रु ८९ हजार ९०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार आज...

गृहमन्त्री खाँणद्वारा बाढीपहिरा प्रभावित मनाङको अनुगमन
-न्युजभित्तो

मनाङ, २१ असोज । गृहमन्त्री बालकृष्ण खाँणले जिल्लास्थित बाढीपहिराले क्षति पुयाएको क्षेत्रको आज अनुगनमन तथा निरीक्षण गर्नुभयो । उहाँलाई प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले गत असारमा अकल्पनीय रुपमा गएको बाढीले जिल्लामा क्षति पु¥याएको संरचना तथा पुन निर्माणका बारेमा जानकारी गरानुभएको...

दसैंले राष्ट्रिय एकता र आपसी सद्भाव अभिवृद्धिमा टेवा पुयाउनेः मुख्यमन्त्री आचार्य
-न्युजभित्तो

मोरङ, २१ असोज । प्रदेश नं १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले दसँैं पर्वले अन्याय, अत्याचार अन्त्य गर्दै सामाजिक एकता, आपसी सद्भाव र भातृत्व अभिवृद्धिमा टेवा पुयाउने विश्वास व्यक्त गर्नुभएको छ । नेपालीको महान चाँड बडादसँैं–२०७८ को अवसरमा उहाँले आज जारी...

दशैंमा उपत्यकाबाट चार लाख सर्वसाधारण बाहिरिए
-न्युजभित्तो

काठमाडौं,२१ असोज ।  यसपालि दशैंमा उपत्यका बाहिरिनेको संख्या केही मात्रामा घट्ने देखिएको छ । घटस्थापनाको अघिल्लो २० असोजसम्म उपत्यका छोडेर जानेको संख्या चार लाख १२ हजार ७३ पुगेको छ भने भित्रिनेको संख्या पनि तीन लाख ८७ हजार ६०१ रहेको...

एमाले सबै हिसाबले पतनको दिशामा छ : माधव नेपाल
-न्युजभित्तो

काठमाडौं,२१ असोज । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कम्युनिष्ट आन्दोलन र आदर्शबाट च्यूत भइसकेको आरोप लगाएका छन् । बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा एमाले नेता भानुभक्त जोशीलाई पार्टीमा प्रवेश गराउँदै अध्यक्ष नेपालले नेकपा...

पासाङल्हामु राजमार्गमा जोखिम बढ्योः जनमानसमा त्रास
-न्युजभित्तो

रसुवा, २१ असोज । ठूलोे ढुङ्गा लच्किएका कारण उत्तरी रसुवास्थित याङयाङ खोलाको पासाङल्हामु राजमार्गमा जोखिम बढ्दै गएको छ । कुनातर्फ रहेको एक विशाल ढुङ्गाले माटो भागसमेत केही मात्रामा छोडी राजमार्ग सतह तर्फ दब्बिन थालेका कारण जोखिम बढेको हो । सदरमुकाम...