राष्ट्रिय
चितवन, १० फागुन । दुर्लभ एक सिङ्गे गैँडाको सङ्ख्या बढ्दै जाँदा जुधेर र दलदलमा फसेर मर्ने सङ्ख्या उच्च हुँदै गएको छ । ठूलो सङ्ख्यामा गैँडा एकै ठाउँमा हुँदा उचित बासस्थानका अभावमा प्राकृतिक कारणबाट मर्ने सङ्ख्या बढी भएको अनुमान गरिएको...
काठमाडौँ, १० फागुन। मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताविरुद्धको रिट सर्वोच्च अदालतले दरपीठ गरिदिएको छ । अधिवक्ता सुरेन्द्र भण्डारी एमसीसी अगाडि नबढाउनका लागि अन्तरिम आदेश माग गर्दै सर्वोच्चमा रिट लिएर पुगेका थिए । तर मंगलबार सर्वोच्च अदालत प्रशासनले भण्डारीको रिट दरपीठ...
काठमाडौं, १० फाल्गुन। ललितपुरमा १९ वर्षीय अमिर गुरुङले १२ वर्षीया बालिकालाई जबरजस्ती गरेको पाइएको छ। प्रहरीका अनुसार दोलखा मैलुङ गाउँपालिका-४ घर भई ललितपुर बस्ने गुरुङ पक्राउ परेका छन्। बालिकालाई गत माघ २२ गते दिउँसो जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले उनलाई...
लमजुङ, १० फागुन। गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङमा पुनः भूकम्प गएको छ । गए राति २ बजेर २२ मिनेट जाँदा बेँसीसहर नगरपालिका–१० बाँझखेत केन्द्रविन्दु बनाएर तीन दशमलव दुई रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको...
काठमाडौं, ९ फागुन । अन्तिम खेलमा क्यानडालाई ८ विकेटले पराजित गरेपछि नेपाल समूह बी बाट विजेता बन्दै आईसीसी टी–२० विश्वकप ग्लोवल क्वालिफायरको सेमिफाइनल प्रवेश गरेको छ । अब फाइनल प्रवेशका लागि नेपालले युएईसँग खेल्ने भएको छ । युएई समूह...
काठमाडौ,९ फाल्गुन । नेपालमा थप ३८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८१४० नमुना परीक्षण गर्दा ३८८ जनामा संक्रमण देखिएको हो। यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या एन्टिजेन विधिबाट भएको परीक्षणमा १ लाख ३८ हजार...
काठमाडौँ,९ फाल्गुन। देशभित्रका राजनीतिक शक्तिहरूबीचको माथापच्चीले गर्दा ९ सय ५० दिन संसद् सचिवालयको घर्रामा थन्क्याइएको अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सम्झौतासम्बन्धी प्रस्ताव अन्ततः आइतबार प्रतिनिधिसभामा पेस भएको छ। सरकारका तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रतिनिधिसभा...
चितवन, ८ फागुन । ६ वर्षिया नाबालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा भरतपुर महानगरपालिकाका सव इञ्जिनियर जीवन पौडेल पक्राउ परेका छन् । प्रहरीले उनलाई हिजो शनिबार पक्राउ गरेको हो । भरतपुर महानगरपालिका वडा नं. २ आँपटारी बस्ने ३६ वर्षिय पौडेललाई सोही...
काठमाडौँ,८ फाल्गुन। नेपालमा पछिल्लो २४ घण्टामा ६५७२ जनामा पिसिआर परिक्षण गर्दा २२९ जना र ३२४३ जनामा एन्टीजेन परिक्षण गर्दा ३३ जना गरी जम्मा ९८१५ नमुनाको परीक्षण गर्दा २६२ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले...
काठमाडौँ,८ फागुन। प्रमुख राजनीतिक दलबीत सहमति हुन नसक्दा विवादमा परेको अमेरिकी सहयोग परियोजना ९एमसिसी० सम्झौता अन्ततः निष्कर्षतर्फ केन्द्रित भएको छ । यद्यपि विवाद र असहमति भने कायमै छ । सङ्घीय संसद्बाट पारित भएपछि यसको कार्यान्वयनको प्रक्रिया अगाडि बढ्नेछ ।...












