राष्ट्रिय

विश्वभर कोरोना संक्रमितको संख्या ४२ करोड नाघ्यो
-न्युजभित्तो

काठमाडौं,६ फाल्गुन। विश्वभर कोेरोना भाइरस संक्रमितको कूल संख्या ४२ करोड नाघेको छ। पछिल्लो चौबिस घण्टामा २० लाख २८ हजार ४९५ जना नयाँ संक्रमित थपिएपछि कूल सख्या ४२ करोड नाघेको हो। वर्ल्डोमिटर्सको तथ्याङ्कअनुसार हालसम्म विश्वमा ४२ करोड ३ लाख ६० हजार...

करेन्ट लागेर दाजुभाइको मृत्यु
-न्युजभित्तो

पाल्पा, ६ फागुन । पाल्पाको तिनाउ गाउँपालिकामा करेन्ट लागेर दाजुभाइको मृत्यु भएको छ । माछा मार्ने क्रममा तिनाउ–२ खुलखुलेका २० वर्षीय सुरज सुनार र उनका भाइ १४ वर्षीय राकेश सुनारको करेन्ट लागेर मृत्यु भएको हो । बिहीबार साँझ करिब ७...

गठबन्धनमा सहमति हुन नसकेपछि भोलि शुक्रबार ९ बजे पुनः बैठक बस्ने
-न्युजभित्तो

काठमाडौँ, ५ फागुन । एमसीसीबारे सहमति जुटाउन बसेको सत्ता गठबन्धनको बैठक बिना निष्कर्ष टुंगिएको छ । शुक्रबार बिहान पुनः गठबन्धनको बैठक गर्ने गरी आजलाई बैठक स्थगित गरिएको हो । संसदमा एमसीसी अघि बढाउने विषयमा सहमति जुटाउन गठबन्धनको बैठक बसेको...

देशभर ५७० कोरोना संक्रमित थपिए, ६ जनाको मृत्यु
-न्युजभित्तो

काठमाडौं,५ फाल्गुन।  देशभर थप ५७० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। कुल ९ हजार ७८९ जनाको स्वाब परीक्षण हुँदा ५७० जनामा संक्रमण पुष्टि भएको हो। यस्तै पछिल्लो २४ घण्टामा १९९३ जना निको हुँदा ६ जना संक्रमितले ज्यान गुमाएका छन्।  यस्तै...

एमसीसीको पक्षमा उभिन डराउनु हुँदैन, यो राष्ट्रको हितमा छ : प्रधानमन्त्री
-न्युजभित्तो

काठमाडौं,५ फाल्गुन।  प्रधानमन्त्री शेरबहादुर देउवाले मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी)को पक्षमा उभिन डराउन नहुने बताएका छन् । काँग्रेस नेता अर्जुननरसिंह केसीले लेखेको ‘नेपाली काँग्रेसको संक्षिप्त इतिहास’ नामक पुस्तक बिहीबार बिहान विमोचन समारोहमा बोल्दै प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन् । प्रधानमन्त्री देउवाले आफु...

सम्पत्तिमा महिलाको स्वामित्व बढ्दै
-न्युजभित्तो

टीकापुर, ५ फागुन। कैलालीकी झरना जैसीको परिवारसँग जति सम्पत्ति छ सबै उहाँकै नाममा छ । झरनाको जग्गा, घर सबै उहाँको नाममा छ । झरनाका श्रीमान् रोजगारीका सिलसिलामा भारतमा बस्नुहुन्छ । भारतमा कमाएको कमाइ झरनाकै नाममा आउँछ । झरनाले घर...

स्थानीय तहको निर्वाचनका लागि दल दर्ता गर्न आह्वान
-न्युजभित्तो

काठमाडौँ, ५ फागुन । निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा भाग लिन चाहने राजनीतिक दललाई ११ दिनको समय दिएर दल दर्ताका लागि निवेदन आह्वान गरेको छ । स्थानीय तह निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ता...

पुनः उम्मेदवार हुने जनप्रतिनिधिले पदबाट राजीनामा दिनुपर्ने
-न्युजभित्तो

काठमाण्डौं, ५ फागुन । आगामी स्थानीय तहको निर्वाचनमा कुनै पनि जनप्रतिनिधिले उम्मेदवारी दिन नपाउने भएका छन् । उनीहरुले पुनः उम्मेदवार हुन चाहेमा पदबाट राजीनामा दिनुपर्ने भएको हो । स्थानीय तह निर्वाचन ऐनमा भएको व्यवस्थालाई आयोगले निर्वाचन आचार संहितामा समावेश गरेको...

चितवन राष्ट्रिय निकुञ्जमा दुई गैंडा मृत फेला, बाघले आक्रमण गरेको आशंका
-न्युजभित्तो

चितवन, ४ फागुन । चितवन राष्ट्रिय निकुञ्जमा दुर्लभ एकसिंगे गैंडाका माउ र बच्चा मृत अवस्थामा फेला परेका छन् । सिसुवार मध्यवर्ती सामुदायिक वनमा आज मरेको अवस्थामा फेला परेका हुन् । अन्दाजी २२ वर्षको पोथी गैंडा र चार महिनाको पोथी बच्चा...

देशभर थप ६३९ जनामा कोरोना संक्रमण, ३ जनाको मृत्यु
-न्युजभित्तो

काठमाडौँ,४ फाल्गुन।  नेपालमा पछिल्लो २४ घण्टामा ६७८२ जनामा पिसिआर परिक्षण गर्दा ५४८ जना र २९७४ जनामा एन्टीजेन परिक्षण गर्दा १८५ जना गरी जम्मा ९७५६ नमुनाको परीक्षण गर्दा ६३९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले...