राष्ट्रिय

निवृत्त ब्याङ्कर, सक्रिय कृषिकर्म

तिलकराम रिमाल चितवन तीन दशक लामो जागिरे जीवन । त्यसपछि धेरैको चाहना आरामको जिन्दगी जिउने हुन्छ । पुगिसरि आउनेहरुलाई झनै अरु कामको बोझ थप्ने कुनै चाहना हुँदैन । तर भरतपुर महानगरपालिका वडा नम्वर– १२ का हिमप्रसाद भट्टराई निवृत्त जीवनमा पनि सक्रिय...

‘पत्रकारलाई साइबर अपराधको तरबार नदेखाउ’

काठमाडौँ । नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले समाचारको विषयलाई लिएर पत्रकारलाई विद्युतीय कारोबार ऐन अन्तरगत पक्राउ गरिनु आपत्तिजनक भएको भन्दै पक्राउ गरिएका सबै पत्रकारलाई रिहा गर्न माग गरेका छन् । समाचार प्रकाशन गरेको विषयलाई लिएर साइबर अपराध सम्बन्धी...

पार्टीभित्रको अनुशासनहीनता अन्त्य हुन्छ : देउवा

महेन्द्रनगर नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी भित्रको अनुशासनहीनता अन्त्य गर्न प्रतिवद्ध रहेको बताएका छन् । उनले पछिल्लो निर्वाचनका क्रममा पार्टी भित्र भएको अन्तरघातलाई आगामी चुनावमा दोहोर्‍याउन नदिने बताए। महेन्द्रनगरमा पत्रकारहरुसँग कुरा गर्दै सभापति देउवाले पार्टी भित्र गठन भएको केन्द्रीय...

वैशाख ५ गते नेपालको भू उपग्रह प्रक्षेपण हुने

–सुभानु आचार्य ललितपुर, ३ वैशाख  नेपालकोे पहिलो पटक अप्रिल १७ अर्थात् यही वैशाख ५ गते बिहान दुई बजेर ३१ मिनेटमा आफ्नै भूउपग्रह प्रक्षेपण हुने भएको छ । जापानको क्युसु विश्वविद्यालयले क्युसु इन्स्टिच्यूट अफ टेक्नोलोजी (क्यूटेक) बाट स्पेस टेक्नोलोजीमा इञ्जिनियरिङ गरिरहनुभएका...

प्रदेश नं ३ को सुरक्षासम्बन्धी गोष्ठी आजदेखि हेटौंडामा शुरु

हेटौँडा, ३ वैशख  ः गृहमन्त्रालय काठमाडौँद्वारा आयोजित प्रदेश नं ३ को प्रदेशस्तरीय सुरक्षासम्बन्धी दुईदिने गोष्ठी आज हेटौँडामा शुरु भएको छ । उक्त सुरक्षा गोष्ठीमा प्रदेश नं ३ को १३ जिल्लाका प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख र राष्ट्रिय अनुसन्धान...

‘हेर्दाहेर्दै साथीलाई विमानले किच्यो तर मैले भने नयाँ जीवन पाएँ’ : प्रहरी निरीक्षक लिम्बू

सोलुखुम्बु, २ वैशाख (रासस) : नयाँ वर्ष २०७६ को पहिलो दिन वैशाख १ गते बिहानैदेखि अधिकांशको मोबाइलमा शुभकामना आदनप्रदानको कार्यक्रम चलिरहेको थियो तर त्यही बेला पर्यटकीय क्षेत्र लुक्लामा समिट एयरको बिमान दुर्घटको खबरले अधिकांश दुखित भए । पर्यटक आउने...

वन क्षेत्र अतिक्रमणको चपेटामा बाघ

तिलकराम रिमाल चितवन / दुर्लभ पाटेबाघ वन क्षेत्र अतिक्रमणको चपेटामा परेको छ । जसका कारण यसको संख्या बढाउन गरिएका प्रयासमा बाधा उत्पन्न भएको छ । चितवन राष्ट्रिय निकुञ्जमा सन् १९९६ मा ५० बाघ रहेका थिए । सन् १९९९ मा ५०, सन्...

कब्जा गरिएका सरकारी जग्गा फिर्ता गरिँदै : प्रम ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जालझेल गरी कब्जा गरिएका सरकारी जग्गा धमाधम फिर्ता गर्न लागिएको बताएका छन् । नयाँ वर्ष २०७६ सालको अवसरमा देशबासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जालझेल गरेर कब्जा गरिएका सरकारी जग्गाहरू धमाधम फिर्ता गरिँदै जाने...

उत्साहसाथ मनाईँदै नयाँ वर्ष

काठमाडौं / नेपाली पात्रोअनुसार, विक्रम संवत् दुई हजार छयहत्तर (२०७६) साल प्रारम्भ भएको अवसरमा आइतबार स्वदेश र विदेशमा रहेका नेपालीबीच एक आपसमा शुभकामना आदानप्रदान गरी नयाँ वर्ष उत्साह र उमङ्गका साथ मनाइँदैछ । नयाँ वर्ष २०७६ को अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीलगायत...

विलासी जीवनले बढाउँदै मधुमेह रोगी

चितवन बढ्दो शहरीकरणसँगै विलासी जीवन र असन्तुलित खानपानका कारण मधुमेह रोगका बिरामी बढ्दै गएका छन् । समयमा सचेतता अपनाउन नसक्दा धेरै मानिसहरु जोखिममा रहेको चिकित्सकहरुले बताएका छन् । लामो समयदेखि मधुमेहका बिरामीको उपचारमा सक्रिय पुष्पाञ्जली अस्पताल भरतपुरका बरिष्ठ फिजिसियन डा. भोजराज...