राष्ट्रिय
काठमाडौँ दुरुपयोग भएका सरकारी जग्गाको खोजी गरी फिर्ता ल्याउन र दोषीलाई कारवाही सिफारिस गर्न सरकारले उच्चस्तरीय आयोग गठन गर्ने भएको छ । कानून विपरीत वा अनियमित तरिकाले व्यक्तिका नाममा रजिष्ट्रेशन गराइएका सरकारी जग्गाको खोजी गरी कारवाही गर्न चाँडै आयोग गठन हुने...
पर्वत । जब आकाशमा कालो बादल मडारिन थाल्छ र मेघगर्जन शुरु हुन्छ, तब यहाँको एक गाउँका बासिन्दा ज्यान जोगाउनका लागि हतारहतार घरभित्र पस्न थाल्छन् । वर्षेनी चट्याङका कारण मानवीय र पशु चौपायाको क्षति हुन थालेपछि पर्वतको महाशीला गाउँपालिका–६, फलामखानीका...
ललितपुर । नेपालको पहिलो बामपन्थी प्रधानमन्त्री मनमोहन अधिकारीको आज २०औँ स्मृति दिवस । २०५१ सालमा नेकपा एमालेको सरकारमा प्रधानमन्त्री हुनुभएका अधिकारीको विसं २०५६ वैशाख १३ गने निधन भएको थियो । मनमोहन स्मृति प्रतिष्ठानले आज सानेपास्थित प्रतिष्ठान परिसरमा आयोजना गरेको ‘२०...
प्रदेश–२ का आठ स्थानीय सरकारले अहिलेसम्म गाउँ र नगर अधिवेशन गरेकै छैनन् । यसबाट उनीहरूको आय–व्ययको वैधानिकतामै प्रश्न उठेको छ भने विकासको आशमा रहेका जनता नराम्ररी ठगिएका छन् । बिनु सुवेदी : खोज पत्रकारिता केन्द्रका लागि २०७५ चैत पहिलो साता स्वास्थ्य...
चितवन । वि.सं. २०७२ सालको वैशाख १२ गते शनिबार, विहान ११ बजेर ५६ मिनेट । यति भनेपछि सबैलाई त्यो दिनको स्मरण हुन्छ, विनासकारी भूकम्प । ७ दशमलव ६ रेक्टर स्केलको उक्त विनासकारी भूकम्पको आज चार वर्ष पूरा भएको छ...
काठमाडौं । बि.सं. २०७२ साल बैशाख १२ गते गएको बिनासकारी भूकम्पको ४ वर्ष पूरा हुनु एक दिन अघि बुधबार बिहान धादिङको नौबिसेलाई केन्द्रविन्दु बनाएर विहानै भूकम्प गएको छ । भूकम्पको धक्का काठमाडौं उपत्यका लगायत आसपासका क्षेत्रमा महसुस गरिएको छ । भूकम्प...
काठमाडौं राष्ट्रपति विद्यादेवी भण्डारीले बीआरआई (बेल्ट एण्ड रोड इनिशिएटिभ)को योजनाका लागि लिइने ऋणलाई स्वभाविक रुपमा लिन अनुरोध गरेकी छिन् । यो योजनाका लागि हुने ऋणलाई सकारात्मक रुपमा लिनुपर्छ, काठमाडौँस्थित चिनियाँ पत्रकारहरुसँग उनले मङ्गलबार भनिन्, ‘सबै कुरालाई नकारात्मक सोच्न हुन्न ।’ उनले...
काठमाडौँ प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्धिका लागि साहस र धैर्यतासँगै आत्मविश्वासको पनि आवश्यकता पर्ने बताउनुभएको छ । नेपाली जनता राष्ट्र निर्माणको एउटा राष्ट्रिय अभियानमा जुटिरहेका उल्लेख गर्दै उहाँले आत्मविश्वासका साथ अगाडि बढेर देशलाई समुन्नत र प्रतिष्ठित बनाउन सकिने धारणा राख्नुभयो...
काठमाडौँ विश्वको सर्वोच्च शिखर सगरमाथा अहिलेसम्म कतिजनाले आरोहण गरे होलान् ? नेपाल पर्वतारोहण सङ्घ (एनएमए) का पूर्वअध्यक्ष आङछिरिङ शेर्पाका अनुसार हालसम्म आठ हजारभन्दा बढीले सगरमाथा आरोहण गरिसकेका छन् । व्यक्तिगत रुपमा मात्रै पाँच हजारको हाराहारीले आरोहण गरेका छन् । सगरमाथा आरोहणका...
नेपाली काङ्ग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले खरीद गरी प्रदान गरेको सात धुर जग्गामा टिनको छानो र इँट्टाको पर्खाल भएको चारकोठे पक्की भवन बनाइएको छ। झापा । छोरी जन्माएको पाँच दिनमा पतिको मृत्यु भएर असहाय बनेकी मेचीनगर नगरपालिका–१० की देवीमाया मेचेलाई स्थानीयवासीले...














