राष्ट्रिय
काठमाडौँ मुलुकभरि नै पर्यटन जागरणको सन्देश फैलाउने उद्देश्यले किर्तिमानी आरोही फुर्वा तेन्जिङ शेर्पाले ‘मेरो गाउँ, मेरो ठाउँ’ अङ्कित झन्डालाई विश्वकै सर्वोच्च शिखर सगरमाथामा फहराउने भएका छन् । १३ औँ पटक सगरमाथाको सफल आरोहण गरिसकेका शेर्पाको नाउँ गिनिज बुक अफ वल्र्ड रेकड्समा...
सप्तरी आमा समूहले प्रहरीको सहयोगमा गाउँ, घर, टोलमा जाँडरक्सी बिक्री–वितरणमा प्रतिबन्ध लगाएका छन् । शिव महिमा आमा समूहले कञ्चनरूप नगरपालिका– ११ ठेलियामा जाँडरक्सी बिक्री–वितरणमा प्रतिबन्ध लगाएको इलाका प्रहरी कार्यालय ठेलियाका प्रहरी नायब निरीक्षक अयोध्याशरण यादवले बताउनुभयो । जाँडरक्सी बिक्री र सेवनका कारण...
पाल्पा विप्लव नेतृत्वको नेकपा निकटको अखिल नेपाल किसान सङ्घ, पाल्पाका अध्यक्ष टोपराज बस्याललाई प्रहरीले पक्राउ गरेको छ । तानसेन नगरपालिका–८, मदनपोखराबाट बस्याललाई बिहीबार पक्राउ गरी हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय, पाल्पाका प्रहरी उपरीक्षक विश्वमणि पोखरेलले जानकारी दिनुभएको छ । मदनपोखरा निवासी...
चितवन : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्काेखाले निरङ्कुशतातर्फ देश जाने हो कि भन्ने चिन्ता रहेको बताउनु भएको छ । तीन नम्बर प्रदेश सरकार र प्रदेश नीति तथा योजना आयोगले शुक्रबार भरतपुरमा आयोजना गरेको निजी...
काठमाडौं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको भ्रातृ संगठन नेपाल विद्यार्थी संघको तदर्थ समिति चाँडै आउने बताएका छन्। नेविसंघको ४९ औं स्थापना दिवसको अवसरमा नेविसंघ काठमाडौंले आयोजना गरेको कार्यक्रममा सभापति देउवाले सबैको भावना समेट्ने समिति ल्याउने बताए । ‘हामी चाँडै नेविसंघको...
काठमाडौं देशभरका बालबालिकालाई आज भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै छ । दोस्रो चरणको ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत आज र भोलि ७७ वटै जिल्लाका ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई भिटामिन ए र १ वर्षदेखि ५ वर्षसम्मका २८ लाखभन्दा बढी बालबालिकालाई जुकाको...
भरतपुर प्रदेश नं. ३ सरकारले प्रदेशमा लगानी भित्र्याउने लक्ष्यका साथ शुक्रबार र शनिबार चितवनमा बृहत अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ । विज्ञ, निजी र सरकारी क्षेत्र एउटै थलोमा उपस्थित भएर बृहत छलफल गरी लगानी प्रोत्साहित गरिने भएको हो । प्रदेश सरकारको...
चैत १५ देखि असार मसान्तसम्म नेपालमा चट्याङ्को जोखिम बढी चितवन उच्च सतर्कता अपनाउन सके चट्याङबाट बच्न सकिने विज्ञहरुले सुझाएका छन् । अहिलेको मौसम चट्याङ्का दृष्टिले निकै जोखिमपूर्ण रहेको भन्दै उच्च सतर्कता अपनाउन बिज्ञहरुले सुझाव दिएका हुन् । स्याण्डविच कार्यक्रम अन्तर्गत श्रीलङ्का र...
विद्युतीय कारोबार ऐनको दफा ४७ र ४८ अन्तर्गत पत्रकारलाई पटकपटक पक्राउ गर्ने क्रम बढेकोले उक्त दफाको खारेजीको माग राख्दै नेपाल पत्रकार महासंघले देशभर आन्दोलन गर्ने निर्णय गरेको छ । महासंघका महासचिव रमेश विष्टले बुधबार विज्ञप्ति जारी गर्दै पत्रकारलाई विद्युतीय...
काठमाडौं । कामना न्युज पब्लिकेसन प्रा.लि. का अध्यक्ष तथा प्रधान सम्पादक पुष्करलाल श्रेष्ठको निधन भएको छ । पाँच महिनासम्म जीवनसँग कठिन संघर्ष गर्दा गर्दै, चिकित्सकको लाखौं कोशिसका बाबजुत कामना न्युज पब्लिकेसन प्रा.लि. का प्रधान सम्पादक श्रेष्ठलाई बचाउन नसकिएको पब्लिकेसनले विज्ञप्ति...














